logo

घरदैलोमा ब्यस्त सरावगीलाई नागरिकको आर्शिवाद

 इसीमाना सम्वाददाता     २०७९ बैशाख १७ गते ०१: ०० मा प्रकाशित     916   पटक पढिएको

वीरगंजको बिकास भएको छ तर पाँचदलीय गठबन्धनको आँखाले त्यो नदेखेको नेकपा एमालेका नेता तथामहानगरका प्रमुखका उम्मेदवार बिजय सरावगीले बताएका छन ।कोरोना कहरमा महानगरवासीलाई बचाउनकालागि गरिएको प्रयासलाई पनि उनीहरुले राम्रो कामको रुपमा लिन नसकेको उनले बताए ।

 

 

नेता सरावगीले एउटा महानगर प्रमुखको रुपमा महानगरवासीको जीवन रक्षा मेरो पहिलो दायित्व थियो त्यसकोलागि आफूले काम गरेको उल्लेख गर्दै कोभिडको संक्रमण रोक्ने अभियामानमा महानगरलाई धेरैले सहयोग गर्नु भएको स्मरण गर्दै उनीहरुप्रति आभार ब्यक्त गरे ।

 

कोभिड संक्रमण नियन्त्रणको अभियानमा सरावगी आफै संक्रमीत मात्र भएनन उनले आफनो पिता गुमाउनु पर्यो । तर अविचलीत उनी कोभिड बिरुद्धको लडाईको अग्रमोर्चामा रहे । आज उनको बिरोध गर्नेहरु त्यतीबेलामा पनि बरिाधेमा थिए । बिरोध देखी निराश हुने भएको भए कोभिड बिरुद्धको लडाईमा सरावगी पारजित हुन्थे होलान तर बिरोधलाई पनि सृजनात्मक रुपमा उपयोग गर्न सक्ने कौशल भएका सरावगी अन्तत कोभिड बिरुद्धको लडाईमका “बीरगंज मोडेल ” स्थापीत गर्न सफल भए । तिनै सरावगी अहिले चुनावी अभियानमा घरदैलामा छन ।

 

नागरिक जीवनको रक्षाकोलागि लडेको भन्दै उनले नागरिकबाट आर्शिवाद पाइरहेका छन । शनिवार सरावगी बीरगंज महानगरको वडा नं ३०,३१ र ३२ मा घरदैलो सहभागि भए ।स्थानीय जनताले कोभिड बिरुद्धको अभियान स्मरण गर्दै उनलाई आर्शिवाद दिए ।


सरावगीले बीरगंजमा बिकासको आधार बनेको छ अव त्यसलाई पूर्णता दिन आफनो ध्यान रहने वचन दिए ।अधिकार सम्पन्न स्थानीय सरकार भएको नाताले बीरगंजले आव बिकासको क्षेत्रमा प्रगती गर्ने उनले बताए । उनले भने केन्द्रमा नेकपा एमालेको सरकार बन्छ त्यो सरकारले मात्र बीरगंजको बिकासमा ध्यान दिन्छ । उनले एमाले सरकार बनेपछि आफूले अर्वौ रुपैया ल्याउन सक्ने बताउदै उनले संघ सरकार पनि हाम्रो बिकासकालागि सकारात्मक हुनु पर्छ त्यो भनेको एमालेको सरकार हुने बताए ।


घरदैलोमा उमप्रमुखका उम्मेदवार पुरुषोत्तमलाल झा , वडाध्यक्षका उम्मेदवारहरु अमानत मिया जितेन्द्रयादव , बासुदेव अहिर ,नविजान मिया सहित एमाले नेताहरुको सहभागिता रहको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.