logo

क्षेत्रका युवाहरु आर्थिक उपार्जनकालागि रोजगारीमा संलग्न हुने वतावरण बनाउछुः उम्मेदवार गुप्ता

 इसीमाना सम्बाददाता     २०७९ कार्तिक १ गते ०६: ४५ मा प्रकाशित     463   पटक पढिएको

नेकपा एमालेका नेता एवं पर्सा क्षेत्र नं ३ का संघीय सासद पदका उम्मेदवार राजकुमार गुप्ताले क्षेत्रमा रहेको बेरोजगारीको अवस्थाको अन्त्य आफनो प्रमुख बिषय भएको बताएका छन ।

 

प्रदेश र संघीय सासदका उम्मेदवारको सहभागितामा बहुदरमाई नगरपालिकाको बिश्रामपुरमा मंगलवार शुरुवात गर्दै नेता गुप्ताले यस्तो बताएका हुन ।


नेता गुप्ताले आफनो पहलमा १६५ केभिए प्रशारण लाईन जडान भएको २२ वटा उधोगहरुको आगमन भएको र भविष्यमा थप उधोगहरु ल्याउने वतावरणको निर्माण गरि बेरोजगारी समस्याको अन्त्यकालागि आफूले काम गर्ने बताए ।


उनले महुवनमा रहेको पारसनाथ मठलाई पर्यटककोलागि गन्त्ब्यको केन्द्र बनाउने थरुवटमा पर्यटकीय गन्तब्यकालागि तालको बिकासको अवधारणा आगाडि सारेको र पोखरियालाई आधुनीक शहरको रुपमा बिकास गर्ने आफनो ऐजेण्डा रहेको बताए ।


उनले हिजो २३ वर्ष सम्म सत्ता संचालन गर्ने ०७४ भन्दा अगाडि निरन्तर चुनाव जितेका र मंत्री भएका मान्छेले क्षेत्रको बिकासमा माखो समेत नमारेको चर्चा गर्दै त्यही क्षेत्रलाई आफूले मुलुकमै नमुना क्षेत्र बनाउने कटिवद्धता ब्यक्त गरे ।


सत्ताधारी गठबन्धन निन्द्रा छ उसले सुतेर देश चलाएकोले बेथिति र अनियमितता मात्र छ बिकास र निकास दुबै बन्द छ बन्द रहेको बिकास र निकासकालागि जसपा एमाले गठबन्धन आजको आवश्यकता रहेको बताउदै सुखी नेपाली समृद्ध नेपालको आकंक्षा यसैले मात्र पुरा गर्ने बताए ।


नेकपा एमालेका पर्सा क्षेत्र नं ३ का इन्चार्ज मधेशले पहिचान पाएको बताउदै अव बिकास समृद्धि र आर्थिक बिकासको दिशाआ अगाडि बढन आवश्यक रहेको बताए । उनले समृद्धि प्राप्त गर्ने जनताको आकंक्षालाई एमालेको नेतृत्वले मात्र साकार रुप दिने बताए ।


रोड शोमा प्रदेश सभाका उम्मेदवारहरु “क” मन्जुर अन्सारी र “ख ” डा. मधु गुप्ता नेताहरु सलमा खातुन बहुदरमाई नगरपालिकाको उपप्रमुख सुष्मा कुशवाहा लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.