logo

एमाले जसपा तालमेल देश र जनताको पक्षमा छः नेता यादव

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक २३ गते ०७: ५६ मा प्रकाशित     575   पटक पढिएको

पर्सा क्षेत्र नं १ को “क” बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका एमाले नेकपा एमालेको मधेश प्रदेश कमिटीका सचिवालय सदस्य बिचारी यादवले स्थानीय आवश्यकताका आधारमा विकास गर्न एमाले उम्मेदवार सक्षम रहेको बताएका छन् ।

 


बुधवार वडा नं ३२ को टेढामा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता यादवले एमाले उम्मेदवार सांसद हुन मात्र नभइ देश र जनताका पक्षमा काम गर्न हिँडेको बताए । उनले आफू संधै पर्साका जनताको सुख दुखमा साथमा रहेको भन्दै जनताबाट कहिल्यै टाढा नबनेको बताए ।

 


‘हाम्रो नेतृत्वमा सरकार बनेमा बृद्धभत्ता मासिक पाँच हजार पु¥याउँछौं’, उनले भने’ ‘युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्छौ ।’

 

उनले एमाले सरकारमा हुँदा ल्याएका कार्यक्रमहरु अहिलेपनि जनतामाझ लोकप्रिय रहेको बताए । जनताको आर्थिक अवस्था उकास्ने योजना एमालेसंग मात्रै रहेको भन्दै उनले ढुक्क भएर मतदान गर्न आग्रह गरे ।


‘एमाले नेतृत्वको सरकारले मात्र राष्ट्र निर्माण गर्न सक्छ । स्थानीय, प्रदेश र संघ सरकारलाई बलियो बनाएर जनताको काम गर्ने योजनाका साथ एमाले निर्वाचनमा होमिएको उनको भनाई छ । यादवले नेकपा एमाले र जसपाका साझा उम्मेदवारको जीतले मात्र नेपाली जनताको हित हुने बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.