logo

जनताले सप्तरीमा हराइदिएका यादवलाई बाराबासीले पनि हराउने छनः एमाले नेता मैनाली

 इसीमाना सम्वाददाता     २०८० बैशाख ३ गते ०८: २८ मा प्रकाशित     533   पटक पढिएको

कलैया । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुरुषोत्तम पौडेलले जसपाको प्रदेश सरकारले मधेसमा बिकास नगरेर भ्रष्टाचार गरेको बताएका छन । उनले मधेसमा जसपा अध्यक्ष उपेन्द्र यादबको संरक्षणमा भष्टाचार भएको दावी गरे ।

 

बारा क्षेत्र नम्बर २ को लौतनमा आयोजित घरदैलो तथा चुनाबी कार्यक्रममा बोल्दै उम्मेदवार पौडेलले यस्तो बताएका हुन ।

 

उम्मेदवार पौडेलले भने जसपाले ५ बर्ष प्रधेस सरकार चलायो,यो क्षेत्रमा सान्सद र बिधायक पनि जसपा कै बने लौतन मधुबन (नयाबस्ती सडक धुलाम्मे छ ,खानेपानीको समस्या छ,क्षेत्र भरिका स्वास्थ केन्द्रमा एकजना बिशेषज्ञ डाक्टर छैनन,शिक्षाको स्थिति कमजोर छ, सरकार भ्रष्टाचार गर्न तल्लिन छ । उम्मेद्वार पौडेलले यसक्षेत्रको समस्या समाधान गर्न आफू आएको बताए ।

कार्यक्रममा पोलिटब्युरो सदस्य अच्युत मैनालीले जनताका काम न गरेका कारण सप्तरीमा उपेन्द्र यादबलाई हराएको र यहापनी बाराबासीले धुलो चटाउने दाबी गरे ।


त्यसैगरी पोलिटब्युरो सदस्य ज्वाला साहले शिबचन्द्र कुशवाहा सधै पार्टी परिबर्तन गर्ने गरेको स्मरण गराउदै यो क्षेत्रमा २०६४ सालमा जितेर जादा पनि कुनै काम न गरेको बताइन ।


प्रमोद चौधरिको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्दीय सदस्य बलबिर चौधरी ,सरस्वती चौधरी , पलट चौधरी,त्रीलोकि चौधरी ,देव नारायण चौधरी ,मनोज पौडेल लगायतका नेताहरुको उपस्थिति रहेकोे थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.