logo

पर्साका प्रमुख जिल्ला अधिकारि मार्फत कर्मचारीले बुझाए  प्रधानमन्त्रीलाई ज्ञापन 

      7/2/2020 गते 00 00 मा प्रकाशित     1266   पटक पढिएको

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन पर्साले  प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की मार्फत प्रधानमन्त्रीलाई १७ बुन्दे  ज्ञापनपत्र बुझाएको छ ।

 

निजामती कर्मचारी  युनियन पर्साका अध्यक्ष सुबेदार प्रसाद यादवको नेतुत्वमा गएको टोलीले आजै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगि प्रमुख जिल्ला अधिकारीलाई सो ज्ञापनपत्र बुझाएको हो।

 

निजामती सेवा ऐन २०४९ को दफा ५३ मा भएको सामाजिक सम्वाद र सामाजिक सौदावाजी गर्न पाउने गरि राष्ट्रियस्तरको ट्रेड युनियन सहितको आधिकारिक ट्रेड युनियनको व्यवस्था  गरि ट्रेड युनियनहरुको संघ , प्रदेश र स्थानीय तह बीच अन्तर सम्बन्ध कायम हुने व्यवस्था गर्नु पर्ने, संविधानको धारा २३२ अनुसार सहकारिता , सहअस्तित्व र समन्वयको सिद्धान्तमा राज्यका तिनै तह बीच सहकार्य हुने गरि प्रदेश र स्थानीय तहमा खटाईने प्रमुख , सचिव , प्रदेश सचिव , प्रमुख प्रशासकिय अधिकृत र लेखा प्रमुख सघिय निजामती सेवाबाट खटाउनु पर्ने , आन्तरिक र खुल्ला प्रतियोगितात्मक लिखित परिक्षाको सम्बन्धमा निजामती सेवा ऐन , २०४९ को दफा ६ (क) बमोजिमको पदपुर्ती हुने व्यवस्था प्रस्ताबित बिधेयकमा देहाय बमोजिम सुनिस्चित गर्ने, कर्मचारीको सरुवा प्रणालीलाई स्वचालित चक्रिय , पुर्वानुमानयोग्य र बैज्ञानिक बनाउनु पर्ने , संघ , प्रदेश र स्थानीय तहमा हाल कायम रहेको श्रेणिगत र तहगत प्रणालीमा एकरुपता ल्याउन कुनै एक प्रणाली लागु गर्नु पर्ने जस्ता माग रहेका छन ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अमित गिरी  शत्रुघन यादव , प्रदिप मेहता, नथुनी मन्डल , , सुनिल कुमार रौनियार ,दिलिप खङ्ग , सोमलाल श्रेष्ठ लगायतका विभिन्न ट्रेड युनियनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.