logo

शिक्षकहरुद्वारा कक्षा बहिष्कार, शिक्षा पाउनबाट बिद्यार्थी बन्चित स्थानीय तहहरु भएनन गम्भिर

 इसीमाना सम्वाददाता     २०८० जेठ १० गते ०८: ०० मा प्रकाशित     687   पटक पढिएको

वीरगन्ज । स्थानीय तहले गरेको सरुवा र नियुक्तिको बिरुद्धमा आन्दोलनमा उत्रिएका शिक्षकहरुले बुधवार अन्तिम दुई घण्टी कक्षा बहिष्कार गरेका छन ।

 

उनीहरुले छैठौं र सातैं घण्टी बहिष्कार गरेका हुन । दोश्रो चरणको आन्दोलनको घोषणा अनुसार उनीहरुले कक्षा बहिरष्कार गरेका हुन । बिहिवार उनीहरुmले तीन घण्टी अर्थात टिफीन पछिका कक्षा बहिष्कार गर्ने तय गरेका छन ।

स्थानीय तहले नियम विपरित शिक्षकहरुको सरुवा, घटुवा लगायतका काम गरेको विरोधमा चरणबद्ध आन्दोलनमा रहेका शिक्षकहरुको संगठन नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु जेठ ७ गतेदेखि आन्दोलनमा उत्रिएका थिए ।

 

७ गते हातमा कालोपट्टी बाँधेर आन्दोलन शुरु गरेको शिक्षकहरुले जेठ ८ र ९ गते वीरगन्ज महानगरपालिकाको मुल गेटमा धर्ना दिएका थिए ।

तर, स्थानीय सरकारले कुनै सुनुवाई नगरेपछि थप संघर्षका कार्यक्रम गर्नुपरेको शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले जानकारी दिए । बुधवार सामुदायिक विद्यालयमा छैठौं र सातौं घण्टी बहिष्कार गरेका शिक्षकहरुले ।

 

जेष्ठ ११ गते टिफिन पछिको सबै घण्टी बहिष्कार गर्ने भएका छन ।जेष्ठ १२ गते हाजिरी गरेर सबै घण्टी बहिष्कार गर्ने र जेष्ठ १३ गते नेपाल शिक्षक महासंघको कार्यालयमा बसि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका छन ।

संघीय शिक्षा ऐन, जारी नभएको अवस्थामा शिक्षा ऐन, २०२८ र नियमावली २०५९ को व्यावस्था अनुसार नियुक्ति भएका शिक्षकहरुलाई स्थानीय तहरुले अधिकार क्षेत्रभन्दा नियम विपरित राजनीतिक आग्रह, पूर्वाग्रह राखेर सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरुलाई मनमौजी सरुवा गर्ने, घटुवा गर्ने र मानसिक यादना दिने समेतको काम गरेको भन्दै पहिले समस्या समाधान गर्न ज्ञापनपत्र बुझाएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.