logo

दक्षीणपन्थी अवसरवादमा रुमल्लीएको नेकपा एसबाट को को ? आए एमालेमा

 इसीमाना सम्वाददाता     २०८० सावन १५ गते ०४: ४२ मा प्रकाशित     437   पटक पढिएको

बीरगंज ।नेकपा एस बाट एमाले फकर्नेको संख्या दिनदिनै बढदै छ । नेकपा एमाले संग अलग भएर निर्माण गरिएको नेकपा एसको १ वर्षको यात्रामै बैचारिक बिवादले पार्टी भित्र ठुलो घर गरेको छ ।

पार्टीका सम्मानीत नेता पूर्व प्रधानमंत्री झलनाथ खनालले सचिवालय बैठकमा प्रस्तुत गरेको फरक मतले त्यही कुरा पुष्टि गरेको छ ।

फरक मतमा राजनीतिक बैचारिक रुपमा नेकपा एमाले भन्दा फरक हुन नसकिएको मात्र होइन पार्टी दक्षीणपन्थको पुच्छर भएको समेत उल्लेख । समाजावादी भित्र पार्टी बिभाजनको औचित्य पष्टि गर्न नसकिएको मत जर्वजस्तरुपमा उठेको छ ।

पार्टी भित्रको बैचारिक बिचलन र दक्षीणपन्थी अवसरवादको पार्टी गोटी बनेको भन्दै यस अघि नेकपा एसमा रहेको धेरै नेताहरु पुरानो घर नेकपा एमालेमा पर्किएका छ ।


अहिले सम्म फकर्नेहरु

पदाधिकारी–३, केन्द्रीय सदस्य–३० र जिल्ला अध्यक्ष–१४जना
को को फर्किए माधव नेपालको एस पार्टीवाट नेकपा (एमालेमा)
तीन जना वरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने, सचिव भागवत विश्वासी।


तीसजना केन्द्रीय सदस्यहरु

 तारा लामा तामाङ, प्रेम महर्जन, मिठाराम केशी, डिल्ली उप्रेती, अशोक यादव, उषा गुरुङ, बालकृष्ण चापागाई, चुडामणि जंगली, तर्क वहादुर शाही, धनवहादुर रायमाझी, यदुवंश झा, हिराचन्द्र केशी, विक्रम शाही, गणेश खनाल, देवीलाल थापा, सरोज कुमार यादव, सारदा स्वर्णकार, विना वुढाथोकी, चन्द्रलाल वुढा, कुलविर चौधरी, अशोक चन्द, सुवास कर्माचार्य, दलवहादुर सुनार,कुर्मराज शाही, रिता रावल।

१४ जना जिल्ला अध्यक्षहरुः

श्रीधर पोख्रेल–मकवानपुर, सुरमणी वेलवासे–दाङ, हरिप्रसाद शर्मा–रुकुम पश्चिम, रमेश वस्नेत– रामेछाप, सुर्यचन्द्र न्यौपाने, गगन रावल, श्रीराम कार्की–तनहु, नरेश भण्डारी–गुल्मी, विष्णु देवकोटा– रसुवा, सुन्दर विश्वकर्मा– वारा, नन्दसिं वुढा– डोल्पा, हिरण्य भटृराई– अछाम, आदीप्रसाद न्यौपाने –जुम्ला, भोलानाथ पोख्रेल – उपत्याका विशेष पेशागत जिल्ला कमिटी।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.