logo

उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा साह चयन

 इसीमाना सम्वाददाता     २०८० सावन २२ गते ०५: ४५ मा प्रकाशित     870   पटक पढिएको

बीरगंज । नेपाल उद्योग तथा व्यावसायी महासंघ पर्सा जिल्ला भेलाले भूपेन्द्र साहको अध्यक्षतामा पर्सा जिल्ला कमिटी गठन गरेको छ ।

 

पार्टी केन्द्रिय कमिटी सदस्य अरविन्द सिंहले भेलालाई सम्बोधन गर्दै ब्यवसायका माध्यमले जनतालाई सेवा दिदै आएका ब्यवसायीहरुले राष्ट्रनिर्माण राजनीतिका माध्यमले पनि योगदान दिनु पर्ने बिचार ब्यक्त गरे ।

 

सिंहले ब्यवसायीहरुलाई गुणात्मक सेवा प्रवाह गर्न र जनतासंग जोडिने काम गर्न आग्रह गरे । पार्टीको मधेश प्रदेश कमिटीका उपसचिव आरती भण्डारी मधेस प्रदेश कमिटी सदस्य तथा संघका स्थायी कमिटी सदस्य ढुण्डि राज उप्रेती , पर्सा जिल्ला पार्टी अध्यक्ष डा. बिश्वम्वर शर्मा , पार्टीका जिल्ला सदस्य नरेश टिबडेवाल , बीरगंज महानगर कमिटीका सचीव सुन्दर कुर्मी , पोखरीया नगरपालिकाका अध्यक्ष बिधाञ्चल ठाकुर महासंघका केन्द्रीय सदस्य बिमल बजगाइ , प्रदेश सचीव अरुण यादव लगायतको भेलामा सहभागिता रहेको थियो ।

 

श्याम गुप्ताको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलाले उपाध्यक्षमा रोशन रौनीयार,सचिवमा मनु गिरी,सह सचिव बिजय शर्मा आलमगिर हुसैन र कोषाध्यक्षमा अजय मेहतालाई चयन गरेको छ ।

सदस्यहरुमा शक्ति सरार्फ , कुनल साह , मन्दिप पटेल , सितल गौतम , जगमोहन पटेल , सतपाल सिंह , मनोज साह , रामनरेश कुशवहा र रोशन प्रसाद साह रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.