logo

सरकारका कारण वाचा पुरा गर्न सकेको छैनः सासंद गुप्ता

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २२ गते ०६: ४५ मा प्रकाशित     601   पटक पढिएको

पोखरिया। नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ताले निर्वाचनमा प्रतिवद्धता गरेको बिकास निर्माणको काम सरकारको कारणले पुरा गर्न नसकेको बताएका छन ।

 


पर्साको पोखरिया वडा नं. ४ मा नेकपा एमाले नगर कमिटीले दिपावली तथा छठ पर्वको अवसरमा आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम उनले यस्तो बताएका हुन ।


उनले जिल्लाको लागि पेश गरिएको बजेट वर्तमान सरकारले पारित नगरेको आरोप समेत लगाए ।


वर्तमान सरकार पतन भई नयाँ सरकार गठन हुने र आफुले गरेको सम्पूर्ण वाचा पुरा गर्ने उनको भनाइ छ । उनले तिहार तथा छठ पर्व सभ्यरुपले मनाउन आग्रह गरेका छन ।

 

नगर कमिटीका अध्यक्ष बिध्याञ्चल ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा अरविन्द सिंह, बिचारी यादव, जयप्रकाश थारु, नगरप्रमुख प्रदुमन चौहान, मंजुर शिव पटेल ,आलम, नेजामोदिन समानी, खलिल मियाँ, जालिम मियाँ, हरिनारायण रौनियार, वडाध्यक्ष प्रमोद गिरी, राजेश रौनियार, विश्वनाथ साह लगायतकाले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

 

कार्यक्रममा उपप्रमुख रुवी ठाकुर, लक्ष्मी कुशवाहा, वडा अध्यक्षहरु महम्मद निजाम, शिक्षक संगठनका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत संतोष गिरी तथा संचालन विनोद गिरीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.