logo

बीरगंजले राजनीति र ब्यवस्थापनका एक  बिज्ञ तथा प्रजातान्त्रिक बिचारधाराका एक योद्धा गुमायो 

      8/18/2020 गते 00 00 मा प्रकाशित     1364   पटक पढिएको


ठाकुरराम क्याम्पस वीरगञ्जका सहायक क्याम्पस प्रमुख प्राध्यापक प्रमोद गुप्ताको निधन भएको छ ।गुप्ताको गएराती नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

 

वीरगञ्ज महानगरपालिका वडा नं. ४ विर्ता निवासी गुप्ता विगत केहि दिनदेखि ज्वरो लागेर बिरामी हुनु भएको थियो ।सोमबार उहाँलाई नारायणी वयोधा अस्पतालमा भर्ना गर्दा निमोनिया लागेको पुष्टि भएको परिवारको स्रोतले जनाएको छ ।

 

शिक्षाविद् गुप्ताको गएराती १० बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालको प्रशासन शाखाले जानकारी दिएको छ ।गुप्ता हालैमात्र बिस्तार भएको नेपाली कांग्रेसको शिक्षा विभागमा सदस्यको रुपमा मनोनित हुनु भएको थियो ।

 

 ठाकुररामब बहुमुखी क्याम्पसमा लामो समय सम्म सहायक क्यम्पस प्रमुखको भूमिका निर्वाह गरिसक्नु भएका गुप्ता लोकतान्त्रिक बिचारधाराका प्रध्यापकहरुको संघमा पनि उतिकै प्रभाव राख्नु हुन्थ्यो ।

ठाकुरराम बहुमुखी क्याम्पसका सह प्राध्यापक गुप्ता त्रिभूवन बिश्वबिद्यालयको ६० औ वार्षिकोत्सवमा दीर्घ सेवा पदकबाट सम्मानीत हुनु भएको थियो । 

उहाँको असामयिक अवसनाले बीरगंजले राजनीति तथा ब्यवस्थापन बिषयका एक जना बिज्ञ तथा प्रजातान्त्रिक योद्धा गुमाएको छ ।

 

उहाँको असामयिक निधन प्रति समाजका बिभिन्न क्षेत्रमा नेतृत्व गरेका ब्यक्ति र बिभिन्न संघ संस्थाले दुःख ब्यक्त गर्नै श्रद्धान्जली ब्यक्त गरेका छन ।

 

उहाँको बैद्धिक बिधि  अनुसार मंगलबार बिहान परिवारको सदस्यहरुको उपस्थितिमा अन्त्येष्टि गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.