logo

नेपालका प्रथम जननिर्वाचित प्रधानमंत्री स्व. कोइरालाको स्मरणमा बिद्यार्थीले गरे दीप प्रज्वलन

      9/11/2020 गते 00 00 मा प्रकाशित     1109   पटक पढिएको

नेपालका प्रथम जननिर्वाचित प्रधानमंत्री बि.पी कोइरालको १०७ औ जन्म जयन्तीको अवसरमा नेपाल बिद्यार्थी संघ पर्साले बिहिवार साँझ दीप प्रज्वलन गरेको छ ।

 

ठाकुरराम बहुमुखी क्याम्पसको प्राङ्गणमा  आयोजना गरिएको दीप प्रज्वलन समारोहमा नेपालको राजनीति र र साहित्यमा पनि उत्तिकै योगदान दिनु भएका स्व. कोइरालाको बारेमा बिभिन्न वक्ताहरुले चर्चा गरेका थिए । 

 


स्व. कोइरालाको नेतृत्वमा नै रैतीलाई नागरिक बनाउने नेपाली लोकतानित्रक आन्दोलनको शंखघोष भएको थियो । आज नेपाली नागरिक मुलुकको मालिक बनेका छन । रैती र प्रजा भनेर भन्नेहरु इतिहासको गर्तमा बिलिन भएका छन ।

 

यो अवस्थाको स्थापनामा स्व.कोइरालाको बिशेष योगदान रहेको भन्दै वक्ताहरुले उहाँप्रति श्रद्धा सुमन अर्पण गरेका थिए । 


 दिप प्रज्वलन कार्यक्रममा ज्ञात अज्ञात सहिद प्रती एक मिनेट मौन धारण समेत गरिएको थियो । कार्यक्रममा उपस्थित नेता तथा कार्याकर्ताहरुले विपी कोइरालाले नेपालमा प्रजातन्त्र स्थपनाका लागि गरेको योगदानका बारेमा चर्चा गरेका थिए ।

 

कार्यक्रममा बोल्दै वक्ताहरुले नेपालमा आएको गणतन्त्र र प्रजातन्त्र स्थापनामा विपीको योगदानको कसैसँग तुलना गर्ननसकिने बताएका थिए ।

नेविसंघका जिल्ला अध्यक्ष विश्वास द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा  पुर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्र प्रसाद चौधरी नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष प्रकाश उपाध्याय, जिल्ला सचिव श्याम पटेल, सह सचीव रोशन लामिछाने, जिल्ला सदस्य बैकुण्ठ श्रीवास्तव, ठाकुर राम क्याम्पसका पुर्व क्याम्पस प्रमुख ललन द्विवेदी, प्रमोद कुशवाहा, नेविसंघका पुर्व केन्द्रिय सदस सुधिर पटेल, नेता बिकेस पटेल, जितेन्द्र मिश्रा, इङ्गरासन यादव, मुनराज तिवारी, प्रिन्स  तिवारी लगायतको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.