logo

जनता समाजवादी पाटी पर्साको बिस्तृत बैठक सम्पन्न

 इसीमाना सम्वाददाता     २०८० फागुन १४ गते ०५: ४४ मा प्रकाशित     1179   पटक पढिएको

बीरगंज । जनतासमाजवादी पार्टी नेपाल पर्साको बिस्तृत बैठक बीरगंजमा सम्पन्न भएको छ ।

 

बैठकमा जिल्लामा स्थिति पार्टीका सम्पूर्ण जनसंगठनका पदाधिकारीहरु एवम् नेताहरुको बैठक केन्द्रीय कार्यकारिणी सदस्य एवम् पूर्व मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

 

बैठकमा मधेस प्रदेश सरकारका उर्जा सिचाइ तथा खानेपानी मन्त्री सिहासन सा कलवारको पनि उपस्थिति रहेको थियो । बैठकलाई सम्बोधन गर्दै पूर्व मुख्यमंत्री राउतले आसन्न राष्ट्रिय महाअधिवेसनलाई मध्यनजर गरि बैठक बोलाइएको बताए ।

 

उनले महाधिवेशनलाई महापर्वको रुपमा मनाउन एवम समयसिमा भित्र क्रियाशील सदस्य वितरण गर्न निर्देशन दिए। कार्यक्रममा राजनीति समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मी, केन्द्रीय सदस्य फिरोज मंसुर, केन्द्रिय सल्लाहकार विरेन्द्र प्रसाद यादव , समाजवादी मुस्लिम संघका केन्द्रीय अध्यक्ष मोैलाना नुरुलहोदा अन्सारी, प्रदेश समितिका विभाग प्रमुखहरु तथा सदस्यहरु उपाध्यक्ष अजय चोैरसिया,नागेन्द्र यादव,सचिव तबरेज अहमद, कार्यकारिणी सदस्यहरु, क्षेत्रीय अध्यक्षहरु, महानगरका अध्यक्ष निरंजन पटेल पालिकाका अध्यक्षहरु विद्यार्थी नेता जिल्ला अध्यक्ष ऐजाज  बाबू राकी ,दिलखुस देवान लगायतको उपस्थिति रहेको थियो र बैठक पार्टी जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको सचिव तवरेज अहमदले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.