logo

बाराका सबै स्थानीय तहमा नेकपाले तोक्यो जिम्मेवारी ,पार्टीले गती लिने

      9/16/2020 गते 00 00 मा प्रकाशित     1348   पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टी नेकपाले बारा जिल्लाको उपमहानगर  नगरकमिटीका जिम्मेवारी तोकेको छ । पार्टीका प्रदेश सचिव सुमनराज प्याकुरेलले जारी गरेको बिज्ञप्ति अनुसार कलैया उपमहानगर कमिटीको अध्यक्षमा अनेरोस्ववियुका पूर्व केन्द्रीय नेता जवाहिर अन्सारीलाई जिम्मेवारी दिएको छ ।

 

त्यसैगरि सचिवमा युवा नेता मुकेश साहलाई जिम्मेवारी तोकेको छ । कलैया उपमहानगरमा नेकपाको नेतृत्व सक्रिय युवाहरुको काँधमा आएको छ । नयाँ जोश र जाँगरका साथ कम्युनिष्टपार्टीलाई आधारभूत नागरिकको भरोसायोग्य पार्टी बनाउने जिम्मेवारी युवा नेतृत्वमा आएको छ  अहिले कम्युनिष्ट पार्टी प्रति गरिब सर्वहारबर्गकै तमाम अुन्तुष्टि रहेको बेलामा पार्टीलाई आम जनताको वीचमा लोकप्रिय बनाउने चुनौती यो नेतृत्वमाथि छ  ।

 

 नेकपा २ नम्वर प्रदेशा कार्यलयको भदौ २८ बसेको बैठकले नयाँ जिम्मेवारी टुङ्ग्याएको हो ।उपमहानगर कमिटीलाइ पूर्णता दिन १ सय पाच जना कमरेडहरुको नाम पठाइएको अधक्ष्य अंसारीले बताए ।

 

 

नयाँ जिम्मेवारी पाएका अंसारीले बिधार्थी क्षेत्रबाट राजनिती यात्रा शुरुगरी अनेरास्ववियुको केन्द्रिय कमिटी सदस्य हुदै सचिवालयको जिम्मेवारी पुरागरी बिदा भएका थिए ।

 

त्यसैगरि  जीतपुर सीमरा उपमहानगरपालिकाको अध्यक्षमा कृष्ण खनाल सचिव रामशरण बर्तौला , निजगढ नगरपालिकाको अध्यक्षमा दिल बहादुर राना सचिववमा दीपक खड्का  ,कोल्भी नगरपालिकाको अध्यक्षमा पृथ्वीराज शिवाकोटी र सचिवमा चिरण काफ्ले  ,सिम्रोनगढ नगरपालिकाको अध्यक्षमा श्याम किशोर यादव सचिवमा गगनदेव कुशवाहालाई जिम्मेवारी तोकिएको छ ।

 

त्यस्तै पचरौता नगरपालिकाको अध्यक्षमा सुमन साह सचिवमा मगनी मुखिया ,महागढीमाई नगरपालिकाको अध्यक्षमा प्रहलाद सहनी र सचिवमा ध्रुब साह ,आदर्श कोतवाल गाउँपालिकाको अध्यक्षमा राकेश यादव, सचिवमा लालबाबु यादव,बारागढीको अअध्यक्षमा धामाया चौधरी सचिवमा  सरोज ठाुकर,करैयामाईको अध्यक्षमा धनिराम चौधरी  सचिव सुरेश यादव  देवतलाको अध्यक्षमा राजकुमार सहनी सचिवमा कौशल किशोर सिंह ,सुर्वणमा श्रभगवान गिरी सचिवमा यन्दना सिंह बिश्रामपुर गाउँपालिकाको अध्यक्षमा धर्मदेव यादव र सचिवमा मनिर देवान , प्रसौनी गाउँपालिकाको अध्यक्षमा बिनोद पटेल र सचिवमा महेश बिश्वकर्मा र फेटा गाउँपालिकाको अध्यक्षमा दीपेन्द्र कुशवाहा  र सचिवमा बीरेन्द्र यादवलाई जिम्मेवारी तोकिएको छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.