logo

बिज्ञापन बोर्डमा गरिएको मनोनयन प्रति उपभोक्ता हित सरक्षण मंचको गम्भिर आपत्ती

      12/1/2020 गते 00 00 मा प्रकाशित     1120   पटक पढिएको

सरकारले बिज्ञापन बोर्डमा गरेको नियुक्ति प्रति नेपालको उपभोक्ता अधिकारीको अग्रणी संस्था उपभोक्ता हित संरक्षण मंचले गम्भिर चासो राखेको छ ।

 

बोर्डमा गरिएको नियुक्ति सार्वजनीक भए लगत्तै संचना तथा प्रशारण मंत्री पार्वत गुरुङको गृह जिल्ला  दोलखामा रहनु भएका उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय अध्यक्ष ज्योती बानियाले मंचको तर्फबाट आफनो चासो राख्नु भएको हो।

 

उहाँले मंत्री गुरुङलाई फोन गरेर बिज्ञपान बोर्ड गठन सम्बन्धी गरिएका प्रवन्धहरुको बारेमा जानकारी गराउदै नियुक्ति प्रति मंचको गम्भिर चासो रहेको बताउनु भएको थियो । 


बिज्ञापन बोर्ड बनाउने ऐनको मस्यौदा निर्माणमा योगदान गरेको मंचले त्यसमा गरिएका प्रवन्धको प्रतिकूल नियुक्ति गरिएकोमा त्यसको आलोचना समेत गरेको छ । बिज्ञपान बोर्डको सदस्यमा कम्तीमा 

 कम्तीमा  जना उपभोक्ता अधिकार सस्था र एक जना बिज्ञापनसग संबंधित सेवा प्रदायक सस्थाको प्रतिनिधि रहने ब्यबस्था छ । सोही प्रयोजनका लागि मञ्चको कुनै पनि सदस्य लाई मनोनयनको लागि अनुरोध पनि गरिएको थियोे ।

 

तर दुर्भाग्य बोर्डमा  राजधानी दैनीक  ,अन्नपूर्ण दैनीक एबिसिका मालिकहरु र दुईजना पत्रकार लाई  नियुक्ति गरिएछ उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष बानियाले बोर्डको अहिलेको संरचनाले ऐनले परिकल्पना गरेको जस्तो उभोक्तामैत्री स्वच्छ बिज्ञापन बजारको अवस्था सृजना नहुने दावी गर्नु भयो ।

 

उहाँले अब मालिक र तिनै पत्रीकामा काम गर्ने श्रमजीबीले ऎन बमोजिमको उपभोक्ता र बिज्ञापन सेवा प्रदानकर्ताको काम गर्ने भए छन, धन्यवाद  सरकारलाई भन्दै ब्यङ्य समेत गर्नु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.