logo

प्रदेश सरकारबाट जुनै बेलामा पनि हामीलाई हटाईदिन सक्छनः अध्यक्ष डा.राउत

 इसीमाना सम्वाददाता     २०८१ सावन ३० गते ०७: ५३ मा प्रकाशित     377   पटक पढिएको

बीरगंज । जनमत पार्टीका अध्यक्ष डा.सीके.राउतले अधिकार भन्ने कुरा स्थायी नरहने बताएका छन । पार्टीको पर्सा जिल्ला स्तरीय भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई समबोधन गर्दै उस्तो बताएका हुन । उनले नेपाल जस्तो देश जाहा हरेक दश पन्ध्र वर्षमा समिबधान परिर्वतन हुने देशमा त झ अधिकार स्थायी बिषय नहुने बताए ।


अधिकार पायौ भनेर चयनका साथ बस्ने बेला नभएको भन्दै उनले निरन्तर आन्दोलनकोलागि अपिल गरेका छन । मुलुकमा गणतन्त्र छ संघीयता छ समावेशीता पनि छ पहिचान स्थापीत भएको छ तर पनि निश्चिन्त भएर बस्ने अवस्था नरहेको उनले बताए ।


उनले मुलुकमा जनअधिकार समाप्त पारेर दुई दलीय अवस्थामा जाने षडयन्त्र भइरहेको बताए । गणतनत्र र संघीयता खारेज गरेर सिंह दरवारभित्र अधिकार कैद गर्ने मानसिकता निकै बढेको उनले बताए ।

 

अहिले जती अधिकार प्राप्त भएको छ त्यसको संरक्षण गर्दै थप अधिकार प्राप्तीकालागि संगठीत र सचेत आन्दोलनमा सहभागि हुनु पर्ने बताए ।


उनले प्रदेशलाई बलियो बनाउन सुरक्षा निकाय परिचालनको वतावरण बनाउन पनि आन्दोलनमा जानु आवश्यक तयार रहनु पर्ने बताए । उनले संख्या कम भएका कारण प्रदेश सरकारलाई चाहेको बेलामा हटाईदिन सक्छन । केन्द्रीय संसदमा बोलन नदिने गरेको बताए ।


कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ रम्भा मिश्र सहित राकेश पटेल,उपेन्द्र पटेल,बिशाल पटेल, नरेन्द्र पटेल,कलाम अन्सारी, रविन मिश्र रवि पटेल,निरज पटेल,अंकुश पटेल राज शेख लगायत जनमतमा प्रवेश गरेका थिए ।

 

नव प्रवेशीहरुलाई पार्टी अध्यक्ष राउतले स्वागत गरेका थिए ।
कार्यक्रममा मुकेश द्विवेदी,सीपु तिवारी, देवेन्द्र मिश्र ओमप्काश सर्राफ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.