logo

स्वयं सेवाको भावले काम गर्न जनमत कार्यकर्तालाई मुख्यमन्त्री सिंहको निर्देश

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ११ गते ०३: १४ मा प्रकाशित     417   पटक पढिएको

वीरगन्ज । मधेश प्रदेशका मुख्यमंत्री सतिश कुमार सिंहले आफनो पार्टीका कार्यकतालाई स्वय सेवाको भावले काम गर्न अपिल गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर – १९ स्थित विन्दवासिनीमा जनमत पार्टीको क्षेत्रीय कार्यालयको उद्धघाटन गर्दै यस्तो बताएका हुन । 


मुख्यमंत्री सिंहले संगठन बिस्तार गर्न जनताको सुखदुःखमा स्वयसेवक भएर काम गर्नु पर्ने बिचार ब्यक्त गरे । उनले कार्यकर्तालाई जनताको घरमा छोरी चेलीको बिवाह हुदा र अन्य दुःख सुखमा आफै जानुहोस  स्वयसेवकको रुपमा काम गर्नु होस संगठन प्रति जनताको आकर्षण त्यहीबाट पैदा हुने बताए । 


उनले कार्यकर्तालाई अनुशासन भन्दा बाहिर नजान हिदायत पनि दिए । उनले समाजसेवा मार्फत पार्टीलाई जन जनको वीचमा लाने र आफनो कतब्र्य पुरा गर्ने तर्फ ध्यान दिन सचेत गरे । 

May be an image of 8 people

मुख्यमंत्री सिंहले आजै पोखरियामा रहेको जिल्ला अस्पतालको निरिक्षण गरेका छन । पोखरिया अस्पताललाई प्रादेशीक अस्पतालको रुपमा स्तरबृद्धि गर्नकालागि स्थानीय स्तरबाट भएको पहलमा आफूले् सहयोग गर्ने मुख्यमन्त्री सिंहले प्रतिवद्धता जनाएका छन ।

 

मुख्यमन्त्री सिंहले पोखरिय अस्पतालको स्तरबृद्धिकालागि पनि प्रतिवद्धता जनाएका छन । मुख्यमन्त्री सिंहले आजै पर्सा क्षेत्र नम्बर–४ मा पनि क्षेत्रीय कार्यालयको उद्घाटन गरेका छन् ।

 

पार्टीका दुबै कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ नेतृ रम्भा मिश्र सहितकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसैगरी 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.