logo

नारायणी अस्पतालको विकास र स्तरोन्नतीका लागि  गम्भिर छुः साँसद हजरा

 इसीमाना सम्वाददाता     २०८१ माघ २ गते ०२: १७ मा प्रकाशित     370   पटक पढिएको

वीरगन्ज ।  प्रतिनीधि सभा सदस्य प्रभु हजराले वीरगन्जस्थित नारायणी अस्पतालको विकास र स्तरोन्नतीका लागि आफु सँधै गम्भिर रहेको बताएका छन । 

सासँदहजर बुधवार नारायणी अस्पतालको निरीक्षण गर्दै यस्तो बताएका हुन । उनले माध्य तराई नागरिकलाई स्वासथ्य सेवा दिदै आएको अस्पताललाई अझै बढी भरोसायोग्य र गुणात्मक सेवा दिने संस्थाको रुपमा बिकास गर्न आवश्यक रहेको बताए ।


उनले अस्पतालको ब्यवस्थापमा सुधार देखिएको समेत बताए । ब्यवस्थापन राम्रो भइरहेको छ उनले भने  अझै सेवग्राहीमैत्री ब्यवस्थापन आवश्क छ  । 

सांसद हजराले अस्पतालको अवस्था पहिलेको तुलनामा धेरै सुधार भएको प्रतिक्रिया दिए । उनकाअनुसार अस्पतालमा अहिले राम्रो व्यवस्थापन भइरहेको छ ।

साँसद हजराले  बिरामी र उनीहरुका कुरुवासँग पनि उनले संवाद गरेका थिए । सो अवसरमा सहज ढंगले उपचार पाएको बिरामीका कुरुवाले बताएका थिए ।   

आफु २५ वर्ष अघि नारायणी अस्पताल विकास समितिको सदस्य भएको क्षण स्मरण गर्दै उनले नारायणी अस्पताल सबै जनताको साझा अस्पताल भएको दाबी गरे । 


अस्पतालको भवन निर्माण प्रक्रिया पनि भवन विभाग र निर्माण कम्पनीबीचको विवादले अल्झिएकोमा उनले आपत्ती जनाए । यही २८ गते परेको पेशीबाट उक्त मुद्दा टुङ्गो लगाउन र भवन निर्माणको प्रक्रिया अघि बढाउन दबाब दिनुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चुमनलाल दासले अस्पतालले दिदै आएको सेवाको बारेमा जानकारी गराएका थिए । डा. दासले 

 प्रयोगशाला (ल्याब) मा पनि अनलाईन प्रणालीबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको बताए । उनले  क्यु आर कोडबाटै एउटै ठाउँबाट सहज ढंगले सेवा लिन सकिने व्यवस्था मिलाइएको  बताए ।

 

उनकाअनुसार अस्पतालमा नियमित रुपमा सरसफाई गरिनुका साथै छिटै भवनको रंगरोगन गर्ने कामको तयारी पनि भइरहेको छ । 

बिरामीलाई रिफर गर्न नपर्ने गरी काम गरीरहेको उनको भनाई छ । यदि नारायणीमै उपचार सम्भव भएर पनि रिफर गरिन्छ भने रिफर गर्ने चिकित्सकलाई कारवाही गरिने पनि उनले चेतावनी दिए ।

आईसियु, एनआईसियु सीमित संख्यामा भएकाले अवावश्यकताअनुसार रिफर गर्न पनि उनले बताए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.