logo

स्थानीय सरकार बनेपछि दलीत लक्षीत कुनै कार्यक्रम नभएको भन्दै दलीत अगुवाले गरे गुनासो

      3/28/2021 गते 00 00 मा प्रकाशित     950   पटक पढिएको

स्थानीय तहले दलीत लक्षीत कार्यक्रम केही नगरेको दलीत अगुवाले आरोप लगाएका छन । स्थानीय तहको संरचना हुनु भन्दा अगाडि  गाउाँ बिकास समिति हुदा दलीत लक्षीत कार्यक्रमकालागि बजेट बिनियनेजन गर्नु पर्ने कानूनी प्रावधान थियो ।

 

बजेटबाट लाभ उठाईरहेका दलीत समुदायले स्थानीय सरकारको नयाँ संरचना निर्माण भएको तीन वर्ष बिति सक्दा पनि दलीत समुदायको हित   का पक्षमा कुनै कार्यक्रमको निर्माण नभएको भन्दै स्थानीय सरकारको नजरमा दलीत समुदाय नपरेको भन्दै गुनासो समे गरेका छन ।

 


गाविस हुदा लक्षीत समुदायका महिला,वालवालिका, आदीवासी, दलीत ज्येष्ठ नागरिकको हितमा केन्द्रीत रही ३५ प्रतिशत बजेट बिनयोजन गर्नु पर्ने स्थानीय स्वायत शासन ऐन २०५५ले ब्यवस्था गरेको थियो । तर स्थानीय तह संचालन ऐन २०७४ आएपछि यो ब्यवस्था हटाइएको छ ।

 


दलीत अगुवा मनोज रामले   स्थानीय तह गठन भएको चार वर्ष हुन लाग्दा पनि दलितलक्षित कार्यक्रम र सोको लागि बजेट विनियोजन नभएको गुनासो गर्नु भयो। त्यती मात्र होइन सखुवाप्रसौनी गाउँपालिकाले दलितहरूकोलागि ग्यास चुलो, सिलिन्डर सहयोग गर्ने भनेर लागत सहभागितामा कार्यक्रम घोषणा गर्यो । हरेक दलीत परिवारले त्यस बापत ८ सय रुपैया संकलन गरेर बुझाएपनि दुई वर्ष बित्दा समेत ग्यास चुल्हो र सिलिण्डर नपाइएको गुनासो गरेका छन ।

 


रकम लिदा कुनै भर्पाई वा रसिद उपलब्ध नगराइएको कारण दलीतको रकम हिनामिना गरिएको रामले बताउनु भयो । दलीतहरु असंगठीत र अशिक्षीत भएकोले अवसरहरुबाट ठगीनु परेको सुरेन्द्र पासवानको बुझाई छ । गाउँपालिकाहरुले दलीत समुदायको बिकासकालागि उनीहरुको सामाजिक जीवनमा परिर्वतन ल्याउनकालागि कुनै चासो नदेखाएको चन्द्रकिशोर रामले बताउनु भयो ।

 


दलीत अगुवाले यो बीचमा पर्साको सखुवा प्रसौनी, पटेर्वा सुगोली, जिराभवानी गाउँपालिकामा दलती अगुवाको छलफल राखेर स्थानीय सरकारले आफनो समुदायकालागि गरेको कामको बिषयमा छलफल गरेका छन । हामीले बुझ्ने कोशीस गर्यौ पिस फर दलित फाउन्डेशन पर्साका अध्यक्ष मनोज रामले भन्नु भयो “आश गर्ने ठाउँ  कतै पाइएन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.