logo

संचारिका समुहको मधेश प्रदेश अध्यक्षमा बराल सर्वसम्मत

 इसीमाना सम्बाददाता     २०८१ फागुन २७ गते ०८: ४७ मा प्रकाशित     1486   पटक पढिएको

बर्दिबास । सञ्चारिका समुहको मधेश प्रदेशको अध्यक्षमा सुनिता बराल सर्वसम्मत भएकी छिन ।

 समुहको उपाध्यक्षमा सुधा देव, माहासचिवमा यमुना खनाल, सचिवमा कविता खडका, कोषाध्यक्षमा लक्ष्मी चौधरी सर्वसम्मत भएका छन ।

May be an image of 4 people, people smiling, flute and text that says 'e οτ Media टकिजगुन जगुन २७ गते ज्ज हाटल, बर्दिवास आयो आयोजक जक सज्चारिका समूह नेपाल นพายลีกิวน मघेस प्रदेश समिति 0๐'
त्यस्तै सदस्यहरुमा  शारदा पोखरेल, निलिमा पौडेल, विना श्रीवास्तव, विनिता कामत, पुस्तिका थापा, रन्जना खतिवडा, पुनम चौधरी, अनिता देवकोटा र  रिना आले सर्वसम्मत रुपमा चयन भएका छन । 


क्रियाशिल महिला पत्रकारहरुको पेशागत सुरक्षा तथा भौतीक सुरक्षाको बिषय आफनो कामको प्रमुख क्षेत्र रहेको बताएकी छिन ।


उनले पत्रकार महिलाको क्षमता अभिबृद्धि प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षाको निम्ति काम गर्ने बताइन ।May be an image of 10 people and text

 बरालले प्रदेश भरिका पत्रकार महिलाले आफूलाई बिश्वास गरेर दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताइन । उनले आफू माथि गरिएको बिश्वास गुम्न नदिने प्रतिवद्धता जनाएकी छिन ।

संचारिका समुहका केन्द्रीय सदस्य सलोजा दाहालको आतिथ्यमा सम्पन्न भएको बन्द सत्रले समुहको नयाँ कार्यसमिति चयन गरेको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.