logo

पूर्व सभापति अन्सारीले गरे जनता समाजवादी पार्टी परित्याग

 इसीमाना सम्वाददाता     २०८२ भदौ ७ गते ०२: ०८ मा प्रकाशित     1041   पटक पढिएको

वीरगंज । जनता समाजवादी पार्टी पर्साका नेता जिल्ला समन्वय समितिका पूर्व सभापति नेक महम्मदअन्सारीले पार्टी परित्याग गरेका छन ।

 

 उनले आफनो फेसबुक पेजमा“ म नेक महमद अंसारी पुर्व सभापति जिल्ला समन्वय समिति ,पर्सा आज बाट जनता समाजवादी पार्टी (अशोक राई समुह ) को समपुर्ण जिम्मेबारीबाट अलग भई स्वतन्त्र भएको घोषणा गर्द छु ”। भनेर स्टाटस लेखेका छन । 

 


अन्सारीले पार्टीमा उचित भूमिका नपाएको भूमिकाकालागि प्रतिक्षा गर्दा पनि कुनै सफलता नमिले पछि पार्टी परित्याग गर्ने तहमा पुगेको उनका निकटस्थले बताएका छन । 


मधेश आन्दोलनमा सक्रियता पूर्वक क्रियाशिल भएका अन्सारीले जिल्ला समन्वय समितिको सभापति हुदा पनि समन्वयकारी भूमिका निर्वाह गरेर आफनो क्षमता प्रर्दशन गरिसकेका ब्यक्ति हुन । उनलाई पार्टीले केन्द्रीय परिषद सदस्यको जिम्मेवारीमा राखेको छ ।

 

अन्सारी गतिशिल ब्यक्ति भएका कारण  पार्टीको काकाजी तहमा बसेर काम गर्न चोहका थिए तर पार्टीले त्यो जिम्मेवारी नदिएपछि उनीमा निराशा बढेको र पार्टी त्याग गर्ने तहमा पुगेको उनी निकटले बताएका छन । अन्सारी अहिले स्वतन्त्र रुपमा रहने बताइउको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.