logo

जनताको विश्वास र साथै  समृद्ध शहर निर्माणको आधारः एमाले उम्मेदवार यादव

 इसीमाना सम्वाददाता     २०८२ फागुन ६ गते ०३: २२ मा प्रकाशित     119   पटक पढिएको

वीरगंज । वीरगंज–१४ बहुवरी टोलमा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । 

 


 कार्यक्रममा स्थानीय नागरिकहरुसँग प्रत्यक्ष भेटघाट गर्दै नेकपा एमालेको तर्फबाट पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले नागरिकका समस्या, सुझाव र अपेक्षाहरू नजिकबाट सुनेका छन।

May be an image of one or more people and temple

कार्यक्रमका क्रममा सहभागी स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य सेवा, सडक पूर्वाधार, सरसफाइ तथा रोजगारीका विषयमा आफ्ना धारणा राखेका थिए। जनतासँगको प्रत्यक्ष संवादले आफूलाईलाई अझ जिम्मेवार र प्रतिबद्ध बन्न प्रेरित गरेको यादवले बताएका छन।

 


यादवले आफनो चुनावी अभियान केवल चुनाव जित्ने उद्देश्यमा सीमित नभई वडाको समग्र विकास र रूपान्तरणका लागि दीर्घकालीन संकल्प भएको स्पष्ट पारेका छन।

 

उनले पारदर्शिता, सुशासन र जनउत्तरदायी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै ठोस योजना र कार्यक्रमसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन।


“जनताको विश्वास र साथै  समृद्ध शहर निर्माणको आधार हो,” उनले भनेका छन जनताको सुश र दुःख आफू सधै रहेको र अव पनि रहिरहने छु । 

 


कार्यक्रमले वडा स्तरमै जनतासँग प्रत्यक्ष संवादको संस्कारलाई मजबुत बनाउँदै समावेशी र उत्तरदायी शासन प्रणालीतर्फ सकारात्मक सन्देश दिएको स्थानीयले बताएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.