logo

पर्सा क्षेत्र नं २ बाट जसपाद्वारा प्रत्यक्ष तर्फ वडाध्यक्ष चर्तुवेदी र ब्यवसायी टेमानी सहित ६ जनाको नाम सिफारिश

वीरगंज । जनता समाजवादी पार्टी नेपालको पर्सा क्षेत्र नं २ को क्षेत्रीय भेला आज सम्पन्न भएको छ। भेलाबाट श्री कामेश पंडीतको अध्यक्षतामा ५१ सदस्यीय क्षेत्रीय समिति पुनर्गठन गरिएको छ।

२०८२ पौष १६

मधेस सरकारमा पर्साको बलियो उपस्थिति,पटेल र चौधरी बने  मन्त्री

वीरगंज  । मधेस प्रदेश सरकारमा पर्सा जिल्लाको राजनीतिक उपस्थिति थप सशक्त बनेको छ। मन्त्रिपरिषद् विस्तारसँगै पर्साबाट निर्वाचित दुई प्रदेशसभा सदस्य मन्त्रीमा नियुक्त भएपछि पर्सावासीका लागि यो निर्णय विशेष चासो र महत्वको विषय बनेको छ।

२०८२ पौष १६

मधेस सरकारको मन्त्रिपरिषद् विस्तार आज, दलगत भागबन्डामा मन्त्रालय बाँडफाँट

जनकपुर । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् आज विस्तार हुने भएको छ। मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा सरकार गठन भएको केही समयपछि मात्र मन्त्रिपरिषद् विस्तार हुन लागेको हो।

२०८२ पौष १६

वीरगञ्जकी सामाजिक अभियन्ता शैली चौधरी गतिशील लोकतान्त्रिक पार्टीको समानुपातिक सूचीमा

वीरगञ्ज । नयाँ राजनीतिक दल गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ११ जनाको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ। सूचीमा वीरगञ्ज महानगरपालिका–१० की सामाजिक अभियन्ता शैली चौधरीको नाम समावेश गरिएको छ।

२०८२ पौष १५

दलित सशक्तीकरण ऐन निर्माणको लागि सखुवाप्रसौनी गाउँपालिकामा पहल तथा खबरदारी अभियान

वीरगंज । सखुवाप्रसौनी गाउँपालिकामा दलित सशक्तीकरण ऐन निर्माण गर्ने विषयमा सकारात्मक पहल सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष यशवंत यादव तथा प्रमुख प्रशासकीय अधिकृत सञ्जिव कुमार यादवले दलित सशक्तीकरण ऐन निर्माण गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका  छन।

२०८२ पौष १५

नेपाली कांग्रेसले प्रादेशीक जनसंख्याको अनुपातमा साँसदको सुची बुझायो

काठमाडौँ।नेपाली कांग्रेसले प्रादेशिक जनसंख्याको अनुपातमा समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ।

२०८२ पौष १५

एमाले पर्साबाट प्रतिनिधि सभा समानुपातिकतर्फ बिचारी यादवको एकल सिफारिस

वीरगंज । नेकपा (एमाले( पर्सा जिल्लाबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ बिचारी यादवको नाम सिफारिशमा परेको छ ।

२०८२ पौष १४

अशोक राईको पार्टी फेरी फूट्यो, फूटेको पार्टी जसपामा जुट्यो

वीरगंज । अशोक राइले नेतृत्व गरेको जनता समाजवादीपार्टी नेपाल फेरी फूटेको छ । सत्तामा सहभागि हुदा  फूटने र सत्ता बाट बाहिर हुदा जुट्ने  राजनीतिको आम प्रवृति रहदै आएको छ ।

२०८२ पौष १४

भूमि समस्या समाधान आयोग पर्सा सक्रिय, बिन्दावासिनी गाउँपालिकाबाट आया २ सय ६९ निवेदन

वीरगंज ।  भूमि समस्या समाधान आयोग जिल्ला समिति पर्सा आफ्नो पुरानो लयमा फर्किँदै पुनः सक्रिय भएको छ।

२०८२ पौष १३

पुराना दलहरुलाई कडा प्रश्न गर्न रास्वपा सभापति पन्तको आग्रह

वीरगञ्ज  । आगामी निर्वाचनमा पुराना दलहरू पुनः भोट माग्न आए उनीहरूलाई कडा प्रश्न गर्न आमजनतालाई   राष्ट्रिय स्वतन्त्र पार्टी  पर्साका सभापति हरी पन्तले आग्रह गरेका छन्।

२०८२ पौष ११

संविधान सभा सदस्य थारुले त्यागे एमाले उनीसंगै गए दर्जनौ नेता कार्यकर्ता

वीरगंज  । दोस्रो संविधानसभाका सदस्य जयप्रकाश थारु नेकपा (एमाले( परित्याग गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन।

२०८२ पौष ११

जसपा नेपाल पर्सा क्षेत्र नं १ को क्षेत्रीय अध्यक्षमा कानु सर्वसम्मत

वीरगंज । जनता समाजवादी पार्टी नेपाल, पर्साको प्रतिनिधि सभा क्षेत्र नं. १ को क्षेत्रीय भेला सम्पन्न भएको छ। भेलाले  सुन्दर प्रसाद कानुको अध्यक्षतामा ३५ सदस्यीय प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति गठन गरेको छ।

२०८२ पौष ७

श्रम संस्कृति पार्टीद्वारा अनुशासन उल्लंघन गरेको आरोपमा  उपाध्यक्ष डा.परियार निलम्वित

काठमाडौं । श्रम संस्कृति पार्टीले पार्टीको आचारसंहिता विपरीत गतिविधि गरेको आरोपमा एक नेतामाथि कारबाही गरेको छ।

२०८२ पौष ७

अध्यक्षको विरोधका बाबजुद जिराभवानीमा प्रमुख प्रशासकीय अधिकृत गिरीले कार्यभार सम्हाले

वीरगन्ज, ६ पुस। पर्साको जिराभवानी गाउँपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले आइतबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।

२०८२ पौष ६

मधेस प्रदेश सभामा नयाँ नेतृत्व: सभामुखमा रामअशिष यादव निर्वाचित

जनकपुर। मधेस प्रदेश सभामा आज सम्पन्न निर्वाचनमा जनता समाजवादी पार्टी ९जसपा० नेपालका रामअशिष यादव सभामुखमा निर्वाचित भएका छन्।

२०८२ पौष ६

मधेश प्रदेशको सभामुखमा जसपाले यादवलाई अगाडि बढाउने

जनकपुर । मधेश प्रदेश सभामा  रिक्त रहेको सभामुख पदकालागि जनता समाजवादी पार्टी  नेपालले आफ्नो उम्मेदवार टुंगो लगाएको छ।

२०८२ पौष ५

३ करोड ७४ लाख ८४ हजार धरौटी बुझाएर रवि लामिछाने रिहा

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी तथा बैंक जमानत बुझाएर रिहा भएका छन्।

२०८२ पौष ४

एमालेको ११ औ महाधिवेशन पर्साबाट एघार जना उम्मेदवार

वीरगन्ज । नेकपा एमालेको ११औँ महाधिवेशनमा पर्सा जिल्लाबाट ९ जना नेताले विभिन्न कलस्टरमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

२०८२ पौष १

मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले पाए जिम्मेवारी

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरूले सोमबार प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

२०८२ मंसिर २९

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.