logo

नेपाली कांग्रेसका बिशेष महाधिवेशन पक्षधरको भेला राष्ट्रिय सभागृहमा  हुदै

काठमाडौँ । नेपाली कांग्रेसमा महाधिवेशनको मितिमा देखिएको विवाद लम्बिँदै गएको छ । विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाएको समूहले बुधबार विशेष भेलाआयोजना गर्दै छ ।

२०८२ मंसिर १०

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ६८ दल दर्ता ,अन्तिमसम्ममा सबै आउने आयोगको विश्वास

काठमाडौं। आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका प्रयोजनका लागि मंगलबार दिउँसोसम्म ६८ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्।

२०८२ मंसिर ९

तीन राजनीतिक दल एउटै चुनाव चिन्हमा चुनाव लड्ने

काठमाडौँ। आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एउटै चुनाव चिन्ह प्रयोग गरी चुनाव लड्ने भएका छन्।

२०८२ मंसिर ८

जेनजीका नाममा घुसपैठ भएको छ,सिङ्गो देश राजनैतिक दल र नगरिकलाई सचेत हुन आग्रह गर्छुः एमाले नेता बस्नेत

वीरगंज । बिराटनगरमा नेकपा एमाले नेता भानुक्त ढकाल र महेश बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने र भौतीक आक्रमणको प्रयास भएको छ ।

२०८२ मंसिर ७

राजनीतिक क्रियाकलापमा धाक धम्की र अवरोधको संस्कार अस्वीकार्यः एमाले मधेश प्रदेश कमिटी

वीरगंज ।नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालले बारामा आयोजना गरेको प्रदेशस्तरीय युवा जागरण सभामा सहभागी हुन आउने नेताहरुको आगमनमा स्थानीय समूहले अवरोध सिर्जना गरेको घटनाप्रति नेकपा एमाले  माधेश प्रदेश कमिटीले कडा आपत्ति प्रकट गरेको छ।

२०८२ मंसिर ७

निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता भएको जनाएको छ ।

२०८२ मंसिर ५

रौतहटका जयसवाल र भगत बाराका कुश्वाहा सहितका नेताहरुले प्रचण्डलाइ गरे परित्याग,नेता शर्माकोअभियानमा सहभागी हुने घोषणा

गौर । विघटित नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अशोक जायसवाल, सत्यनारायण भगतसहित रौतहटका अन्य नेता–कार्यकर्ताले प्रचण्ड नेतृत्वबाट आफूहरू अलग भएको घोषणा गरेका छन्।

२०८२ मंसिर ४

सिमरा चोकमा एमाले–जेन्जी झडप, प्रहरी परिचालन

वीरंजगज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा बुधबार नेकपा (एमाले) युवा पक्ष र जेन्जीबीच झडप भएको छ।

२०८२ मंसिर ३

माँग पुरा गराउने हो भने  चुनाव जितेर आउन जेनजी युवालाई शिक्षामन्त्री  पुनले दिए  सुझाव

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी २.० समूहका युवाहरूलाई आफ्ना माग पूरा गराउन काठमाडौँमा आन्दोलन गर्नेभन्दा गाउँ फर्केर चुनावमा प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्।

२०८२ मंसिर १

नेकपा एमाले पर्सा बैठक सम्पन्न, संगठन सुदृढीकरण र महाधिवेशन तयारीबारे महत्वपूर्ण निर्णय,प्रचारको जिम्मेवारी कुर्मीलाई

वीरगंज । नेकपा एमाले पर्सा जिल्ला कमिटीको पाँचौँ पूर्ण बैठक संगठन सुदृढीकरण, अनुशासन प्रवर्द्धन, जिम्मेवारी पुनर्संयोजन तथा महाधिवेशनका लागि प्रतिनिधि चयन जस्ता महत्वपूर्ण एजेन्डामा निर्णय गर्दै सोमबार सम्पन्न भएको छ।

२०८२ मंसिर १

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्धको रिटको सुनुवाइ सोमवारकोलागि सर्यो

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध दर्ता भएको रिटको सुनुवाइ मंसिर १ गते (सोमबार)का लागि सारिएको छ।

२०८२ कार्तिक ३०

माओवादी केन्द्रले दुई सांसदविरुद्ध कारबाही प्रक्रिया अघि बढायो

वीरगंज । मधेश प्रदेश सभाका दुई सांसदमाथि पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा नेकपा (माओवादी केन्द्र)ले कारबाही प्रक्रिया अघि बढाएको छ।

२०८२ कार्तिक २७

तीन महिनामा प्रेस स्वतन्त्रता  हननका  ५९ घटना सार्वजनीक

काठमाडौँ । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ ।

२०८२ कार्तिक २७

मधेशमा माओवादी विवाद, दुई सांसदले मत नदिदा सोनल सत्ताच्यूत, नेतृत्वलाई रहवरले दिए चेतावनी

जनकपुरधाम। मधेश प्रदेशसभामा शनिबार सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको आन्तरिक विवाद खुलेर सार्वजनिक भएको छ।

२०८२ कार्तिक २२

प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री जितेन्द्र सोनलले बुझाए  राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले आज साँझ आफ्नो पदबाट लिखित रूपमा राजीनामा दिएका छन्।

२०८२ कार्तिक २२

पार्टी एकताको नाममा  माओवादी आन्दोलनका मूल आदर्श र मूल्यप्रति धोका भयोः जयसवाल

रौतहट । नेकपा (माओवादी केन्द्र( रौतहटका इन्चार्ज तथा केन्द्रीय सदस्य अशोक जयसवालले पार्टी छोड्ने घोषणा गरेका छन्।

२०८२ कार्तिक १९

सप्तरी कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको राजीनामा स्वीकृत

सप्तरी ।  सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्।

२०८२ कार्तिक १९

मुख्यमन्त्री र बेलायती प्रतिनिधिबीच  भेट, बिकासमा साझेदारी गर्ने बिषयमा छलफल

जनकपुरधाम ।  मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलसँग नेपालका लागि बेलायती राजदूतावासका विकास कार्यक्रम प्रमुख पौलिन सिनन नेतृत्वको टोलीले बिहीबार जनकपुरधाममा शिष्टाचार भेटघाट गरेको छ ।

२०८२ कार्तिक १३

मधेशका ७ प्रजिअको सरुवा,पर्साका सीडीओ सुवेदी दुई महिनामै अर्घाखाँची पठाइए

वीरगञ्ज । पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी  तोय नारायण सुवेदीको सरुवा भएको छ। गृह मन्त्रालयले आइतबार गरेको निर्णय अनुसार सुवेदीलाई अर्घाखाँची जिल्लामा सरुवा गरिएको हो।

२०८२ कार्तिक ९

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.