logo

बेथिति सुधार गर्दै सुशासन दिन मधेशका मुख्यमंत्री सिंहलाई जनमतपार्टीको निर्देशन

जनकपुर । जनमत पार्टीको जनकपुरमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले मधेश सरकारलाई बेथिति सुधार गरि सुशासन कायम गर्न मधेशका मुख्यमंत्रीलाई निर्देशन दिएको छ ।

२०८१ सावन १२

पार्टी ,नेता प्रधान होइन नीति प्रधान हुनुपर्छः एमाले उपाध्यक्ष शाक्य

रामेछाप । नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ सहित तीनलालको भूमि रामेछापमा उहाँहरू प्रति श्रद्धा प्रकट गर्दै ४६ औँ पुष्पलाल स्मृति दिवस मनाइएको छ ।

२०८१ सावन ७

कांग्रेस नेता जितेन्द्र देव एमाले प्रवेश

काठमाडौं । नेपाली कांग्रेसका नेता जितेन्द्र देव नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

२०८१ असार १७

पत्रकार महासंघ पर्सा शाखामा युनियनको दुई घण्टा धर्ना

वीरगञ्ज । नेपाल प्रेस युनियन पर्सा शाखाले नेपाल पत्रकार महासंघ पर्सा शाखामा सोमवार दुई घण्टा धर्ना दिएको छ । युनियनको केन्द्रीय कार्यक्रम अन्तर्गत धर्ना दिइएको प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहानले बताए ।

२०८१ असार १७

यादवद्वारा समाजवादी पार्टी परित्याग भन्छन हैकमबादी प्रवृति बिरुद्ध गरियो बिद्रोह

बीरगंज । पार्टीको दशौं राष्ट्रिय महाधिवेशन प्रारमभ भएकै दिन पर्सामा समाजवादी पार्टीका प्रभावशाली नेताले पार्टी परित्याग गरेका छन ।

२०८१ असार १६

जगरनाथपुरको बजेट ४४ करोड,रिंगरोड निर्माणको योजना प्रस्तुत

बीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले ११ औं गाँउ सभा सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षता गाँउ सभा सम्पन्न भएको हो ।

२०८१ असार १०

वीरगंजमा समाजवाद र प्रेस स्वतन्त्रता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

वीरगंज । सामाजवादी प्रेस संगठन नेपाल, पर्साको आयोजनामा आईतवार वीरगंजमा समाजवाद र प्रेस स्वतन्त्रता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

२०८१ असार ९

ठोरी गाउँपालिकाको ११औं गाउँसभा सम्पन्न, राजनीतिक दलहरुले खुलेर गरे प्रशंसा

बीरगंज । ठोरी गाउँपालिकाको ११ औं गाउँसभा आज सम्पन्न भएको छ । ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षता र पर्सा जिल्ला समन्वय समिति सदस्य सुशिला बिकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ठोरीका राजनीतिक दलका अगुवाहरुले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

२०८१ असार १०

एमालेले सरकारको नेतृत्व गर्ने अवस्था आएमा जनताका आशा र अपेक्षा पुरा हुन सक्छः मन्त्री चौधरी

इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अबको लक्ष्य मिसन ०८४ रहेको बताउनु भएको छ । इटहरी नगर कमिटीको नवौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएकी मन्त्री चौधरीले यस्तो बताउनु भएको हो ।

२०८१ असार ९

जसपाको एकता महाधिवेशन जनकपुरमा शुरु, शुभकामना दिदै नेताहरु

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय एकता महाधिवेशन सुरु भएको छ । सोमबारदेखि जनकपुरमा जसपा नेपालको राष्ट्रिय महाधिवेशन सुरु भएको हो ।

२०८१ जेठ २१

पत्रकार महासंघको बैधानिकता जोगाउन छ संगठनको चार बूंदे माँग

काठमाडौं । पत्रकारका विभिन्न संघ संगठनले सदस्यता विवाद देखाएर पत्रकार महासंघले निर्वाचनलाई अन्योलतर्फ धकेलेको बताएका छन् ।

२०८१ जेठ २७

कार्यवाहक प्रधानमंत्रीको जिम्मा उपप्रधानमंत्री महासेठलाई

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कार्यवाहक प्रधानमंत्री भएका छन ।

२०८१ जेठ २७

सरवागीले एमालेसंगको यात्रामा लगाए पूर्ण बिराम, बुझाए राजीनामा

बीरगज । बीरगंज महानगरपालिकाका पूर्व मेयर बिजय कुमार सरावगीले नेकपा एमाले परित्याग गरेका छन ।

२०८१ बैशाख २८

बीरगंज महानगरका पूर्व प्रमुख सरावगी एमाले छाडदै

वीरगन्ज ।वीरगन्ज महानगरपालिकाको पूर्व विजय कुमार सरावगीले नेकपा एमालेसंगको नाता तोडने भएका छन । उनले नेकपा एमालेमा पाएको पदबाट राजीनामा दिएका छन ।

२०८१ बैशाख २६

एमाले पर्साकाे अध्यक्षमा डा.शर्मा निरबिराेध निर्वाचित

नेकपा एमाले पर्साकाे नवौ जिल्ला अधिवेशनबाट विश्वम्भर शर्मा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।अध्यक्ष पदमा परेको अन्य दुई जनाको उम्मेदवारी फिर्ता भएपछि शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

२०८१ बैशाख २०

“पडोसीके साथ आँख मे आँख मिलाके बात करना होगा” एमाले बरिष्ठ उपाध्यक्ष पोख्रेल

वीरगन्ज । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले राष्ट्रको स्वाधिनता र स्वतन्त्रताको बिषयमा आँखामा आँखा जुधाएर कुरा राख्न सक्नुपर्ने बताए ।

२०८१ बैशाख १७

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.