logo

गृहमंत्रालय आफनो निर्देशन तत्काल फिर्ता लेउः नेपाल पत्रकार महासंघ

बीरगंज । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई जारी गरेको “निर्देशन” को बुँदा नम्बर २ प्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

२०८० चैत ८

संघीयताको खारेजी आवश्यकः राप्रपा अध्यक्ष लिङ्गदेन

वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश बर्बाद हुनुमा मधेशकेन्द्रीत दलहरू मुख्य दोषी रहेको आरोप लगाएका छन्।

२०८० चैत ६

मधेश प्रदेश सरकारमा एमालेको इन्ट्री,यादवले सम्हाले पूर्वाधार मंत्रालय

जनकपुर । मधेस प्रदेशमा एमालेका सरोज यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन्। मुख्यमन्त्री सरोज कुमार यादवले उनलाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका हुन्।

२०८० चैत ५

सुशासन र विकास के हो भन्ने कुरा जनताको बिचमा देखाउन चाहन्छौँः महासचिव पोख्रेल

बीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सत्ता गठबन्धन देशमा विकास र सुशासन दिन बनेको बताएका छन छ ।

२०८० चैत १

चौधरी पार्टी अध्यक्ष होइन दलको सदस्य बन्न समेत योग्य नरहेको निर्वाचन आयोगको ठहर

काठमाडौं ।नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई पार्टीको सदस्य समेत रहन योग्य नभरहेको निर्वाचन आयोगले ठहर गरेको छ ।

२०८० फागुन २८

मधेश सरकारको नेतृत्वकोलागि एमालेको दाबी

चन्द्रपुर ।नेकपा एमालेले मधेस प्रदेश सरकारमा आफ्नो दावी पेश गरेको छ । आइतबार नेकपा एमाले मधेस प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो पुर्ण बैठकले मधेस सरकारमा आफ्नो दावी पेश गर्ने निर्णय गरेको हो ।

२०८० फागुन २७

पहिचानवादीहरुको एकिकृत आन्दोलन आजको आवश्यकताः नेता महतो

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’को अभियान थालेका राजेन्द्र महतोले पहिचानवादीहरुको एकिकृत आन्दोलनको आवश्यकतामा जोड दिएका छन ।

२०८० फागुन २६

सत्ता समीरकण नेपालको आन्तरिक मामिलाः भारतीय राजदुत श्रीवास्तव

काठमाण्डौ । नेपालको सत्ता समीरकणको घटनालाई भारतले नेपालको आन्तरिक मामला भएको टिप्पणी गरेको छ ।

२०८० फागुन २४

पत्रकारितालाई पकवान जस्तो नबनाउँः राज्यमंत्री अन्सारी

बीरगंज । मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनराज्यमन्त्री रहबर अन्सारीले लोकतन्त्रमा पत्रकारिताले संगलो पानीको भूमिका खेल्ने बताएका छन् ।

२०८० फागुन १४

जनता समाजवादी पाटी पर्साको बिस्तृत बैठक सम्पन्न

बीरगंज । जनतासमाजवादी पार्टी नेपाल पर्साको बिस्तृत बैठक बीरगंजमा सम्पन्न भएको छ ।

२०८० फागुन १४

भ्रष्टाचार अभियोगमा मुद्धा परेपछि राप्रपाका प्रदेश सभा सदस्य यादव परे निलम्बनमा

बुटवल । लुम्विनी प्रदेशसभाले राप्रपा सांसद जानकी प्रसाद यादवलाई निलम्वन गरेको छ।

२०८० फागुन १२

ज्वाला र बस्नेतलाई बर्खास्त गर्न प्रधानमंत्रीलाई एमालेको तीन दिने अल्टिमेटम

काठमाडौं । नेकपा एमालेले आफूहरूले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ३ दिन समय दिएको छ । प्रमुख प्रतिपक्षी समेत रहेको एमालेले शुक्रवार संसद् बैठकमा बोल्दै ३ दिनमा आफूहरूले उठाएका मागको सम्बोधन गर्नुपर्ने बताएको छ ।

२०८० फागुन ११

०४८ सालमै अदालतबाट दण्डीत केसी बने प्रदेश सांसद

दाङ । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी(डिबि)लाई रूकुम जिल्ला अदालतले एक बर्ष कैद गर्ने फैसला सुनाएको पाइएको छ ।

२०८० फागुन ११

प्रभू साह एक्लिदै आजपाका उपमहासचिव कुशवहा सहितका नेता एमालेमै फर्किए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएकोमा गल्ती महशुस नगर्नेलाई एमालेमा ठाउँ नभएको बताएका छन ।

२०८० फागुन १०

कांग्रेसले आफनो इतिहास कोल्याप्स गरिसक्योः एमाले सचिब भट्टराई

रौतहट। नेकपा एमालेका सचिब योगेश भट्टराईले नेपाली कांग्रेसले आफनो इतिहास कोल्याप्स गरिसकेको बताएका छन ।

२०८० फागुन ७

निर्वाचन आयोगले दलहरूलाई दियो १५ बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूको नाममा १५ बुँदे निर्देशन जारी गरेको छ ।

२०८० फागुन ३

युद्धबाट आएको माओवादी पार्टीका नेता मालामाल भएका छनः आजपा अध्यक्ष साह

बीरगंज । आम जनता पार्टीका अध्यक्ष प्रभू साहले बर्तमान सत्तागठबन्धनको सरकारले आम गरिक किसानको हितमा कुनै काम नगरेको आरोप लगाएका छन ।

२०८० फागुन १

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.