logo

बिहारीलाल लाठ कर्मवीर सम्मानबाट संगीतकार परियार सम्मानीत

वीरगंजका बरिष्ठ संगीतकार गणेश परियार यस वर्षको “बिहारीलाल लाठ” कर्मवीर सम्मानबाट सम्मानीत भएका छन । रिलिफ सोसाईटी अफ कमर्सले आफना अध्यक्ष स्व. बिहारीलाल लाठको योगदानलाई चीरस्थायी राख्न “ किहारीलाल लाठ कर्मवीर” सम्मान प्रदान गर्दै आएको छ ।

२०७९ फागुन ६

शिक्षासेवी स्व. योगेन्द्र गौतमको शालिक अनावरण , कैयौंले पाए रोजगार

कलैया ।बारागढी गाउँपालिकामा समाजसेवी स्व. योगेन्द्र राज गौतमको शालिक अनावरण गरिएको छ ।

२०७९ फागुन ६

लागु औषध सहित चितवन भारतपुरका एक युवा पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले चितवन जिल्ला भरतपुर महानगरपालिका–१० बस्ने २० वर्षीय सुजन ठकुरीलाई लागु औाष्ध सहित पक्राउ गरेको छ ।

२०७९ फागुन ५

वीरगंज रात्रीकालीन बजार तर्फ जादै ,फागुन १२ र १३ गते रात्री सांस्कृतिक तथा खाना महोत्सव हुने

वीरगन्ज, । फागुन १२ र १३ गते वीरगन्जमा रात्री सांस्कृतिक तथा खाना महोत्सव लाग्ने भएको छ ।वीरगंज कलेजले आफ्नो स्थापनाको दसौं वर्षको उपलक्ष्यमा कलेजले रात्री सांस्कृतिक तथा खाना महोत्सवको आयोजना गरेको हो ।

२०७९ फागुन ४

लागु औषध सहित चार किशोर पक्राउ

प्रहरीले लागु औाष्ध सहित चार जनालाई पक्राउ गरेको छ ।

२०७९ फागुन ४

पशुपतीनाथ मन्दिर परिसरमा लाग्ने शिवरात्री मेलामा कुस्ती र सांस्कृतिक कार्यक्रम नहुने

वीरगञ्ज । वीरगञ्ज चिनीमिल पिपरामा अवस्थित पशुपतीनाथ मन्दिरमा यसपालि शिवरात्रीमा मेला लाग्ने भएको छ । मेलामा कुस्ती र सास्कृतिक कार्यक्रम भने नहुने भएको छ ।

२०७९ फागुन ३

सवारी दुर्घटनाबाट परि घाइते भएका बालकको उपचारको क्रममा मृत्यु

सवारी दुर्घटनाबाट परि घाइते भएका १८ महिने वालक रिशव मालीको उपचारको क्रममा मृत्यु भएको छ ।

२०७९ फागुन २

गोतामे स्वर्णपदक पत्रकार झालाई, प्रतिष्ठानलाई दशलाख दिने महानगरप्रमुख सिंहको घोषणा 

वीरगंज, यसवर्षको गोतामे पत्रकारिता स्वणर्पदक नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्षसमेत रहेकी पत्रकार मनिका झालाई प्रदान गरिएको छ ।

२०७९ फागुन २

पटेर्वामा भूमि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

वीरगन्ज, । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा राष्ट्रिय भूमि आयोगको आयोजनामा भूमि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

२०७९ माघ २५

प्रतिवन्धित लागु औषध सहित तीन जना र ट्रक प्रहरी नियन्त्रणमा

प्रहरीले प्रतिवन्धित आगु औषध सहित तीन जना र एउटा सवारी साधन समेत पक्राउ गरेको छ । वीरगंज महानगरपालिका – २५ ड्राइपोर्ट गेट अगाडि सवारी चेक जाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

२०७९ माघ २५

आधारभूत शिक्षा कार्यक्रमको पालिका अध्यक्ष श्रेष्ठद्वारा अवलोकन

असासमान नेपालको आयोजनामा ठोरी गाउँपालिका भित्र संचालित आधारभूत शिक्षा कार्यक्रमको गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले सोमवार अनुगमन गरेका छन ।

२०७९ माघ २३

लागु औषध सहित दुई युवा पक्राउ

वीरगञ्ज । वीरगञ्ज– १६ रजतजयन्ती चोकबाट जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जको टोलीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

२०७९ माघ २२

फरार कसुरदारमुक्त क्षेत्र बनाउने प्रहरी अभियान, ५३ कसुरदार पक्राउ

विभिन्न मुद्दाका फरार कसुरदारहरुलाई पक्रिने अभियानलाई जिल्ला प्रहरी कार्यालय र त्यसका मातहत कार्यालयले तिब्रता दिएका छन ।

२०७९ माघ २२

बलुवामा गोढ समाजको बैठक सम्पन्न,थर सच्याउन निवेदन

वीरगंज पर्साको कालिकामाई गाउपालिका वडा नम्बर ४ कट्टिबलुवामा गोढ समाजको बैठक सम्पन्न भएको छ । नेपाल गोढ समाज उत्थान समितिका अध्यक्ष सुनित साहको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

२०७९ माघ २१

भोजपुरी कला संस्कृतीको प्रर्वद्धनकालागि समाजको अभियान ,बिद्यालयमा प्रशिक्षण

वीरगंज नेपाल भोपजुरी समाजले वीरगञ्जको पिपरामा रहेको नृसिंह माध्यामिक बिद्यालयमा भोजपुरी कला संस्कृतीको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

२०७९ माघ २०

मालपोत कार्यालय पर्साका प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

वीरगंज/भूमिसुधार तथा मालपोत कार्यालय पर्साका प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

२०७९ माघ २०

प्रतिवन्धित लागु औषध सहित वीरगंजका दुई युवा पक्राउ

वीरगञ्ज, । प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी १९ वर्षीय नितेश गुप्ता र भारत बिहारको बेतिया ग्राम कुढवा मठिया ७ का २१ वर्षीय मंदिप यादवलाई पक्राउ गरेको हो ।

२०७९ माघ १९

यस वर्षको गोतामे पुरस्कार धनुषाकी पत्रकार झालाई दिइने

वीरगञ्ज । यसबर्षको ‘गोतामे’ पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष एवं क्रियाशील पत्रकार मोनिका झालाई प्रदान गर्ने भएको छ ।

२०७९ माघ १६

नर्सिङ्ग दिवसको उपलक्ष्यमा नवजात शिशुको पूर्नजीवन तालीम सम्पन्न

वीरगंज /नेपाल नर्सिङ्ग दिवसको उपलक्ष्यमा नर्सहरुलाई नवजात शिशुको उपचार तालीम नेपाल नर्सिङ्ग दिवसको उपलक्ष्यमा वीरगंजका करिब ४० जना नर्सहरु नवजात शिशुको पूर्नजीवन तालीममा सहभागी भए ।

२०७९ माघ १५

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.