logo

अस्पतालहरुलाई अक्सिजनको आपूर्ती ब्यवस्था मिलाउन प्रशासनको निर्देशन, क्याटले उधोगको अनुगमन गर्ने

 बीरगंजमा सचालीत अस्पतालहरुलाई बिरामीलाई चाहिने अक्सिजनको आपूर्ती ब्यवस्था आफैले मिलाउन स्थानीय प्रशासनले निर्देशन दिने निर्णय गरेको छ ।

5/18/2021

कोरोना संक्रमणका कारण लहानका चिकित्सक र सप्तकोशी नपाका उपमेयर चौधरीद्वयको निधन

लहानका हाड तथा नशा रोगका चिकित्सक डा.मुकेश चौधरीको कोरोना भाइरसको सक्रमणका कारण निधन भएको छ ।

5/18/2021

माक्स बिहिन हिडनेहरुलाई सामुदायिक सेवा केन्द्र तथा प्रहरीले सडकमै गएर दिए माक्स 

 निम्बस ग्रुप बीरगंज पर्साले  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया  २ लाई २ हजार ५ सय पिस माक्स र २० लिटर सेनिटाईजर उपलब्ध गराएको छ ।

5/18/2021

बारामा एकै परिवारका दुई बालकको घाँटी रेटि हत्या, प्रहरीद्वारा अनुसन्धान शुरु

बाराको कलैयामा एकै परिवारका दुई नावलकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ ।

5/18/2021

सरकारी ट्रिपरमा अनधिकृत काठ ,१६ थान चौकस सहित बन कार्यालयमा रहेको ट्रिपर छोडाउन चलखेल

 सशस्त्र प्रहरी रिजर्भ गण पिलुवा बाराले अबैध काठसहित एउटा ट्रिपर बरामद गरेको छ ।

5/17/2021

बढी भाडा लिने दुई एम्बुलेन्स सहित  चालकहरु प्रहरी नियन्त्रणमा कालोबजारीमा मुद्धा चल्ने

बिरामी बोक्दा बढी भाडा लिने दुईजना एम्बुलेन्स चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

5/15/2021

नौ वर्षिया बालिकालाई यौन दूर्ब्यवहार गर्ने हरपतगंजका २२ वर्षिय चौरसिया गिरफ्तार

९ वर्षिया बालिकालाई यौन दूर्ब्यवहार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिकाको वडा नं २० बस्ने २२ सरोज चौरसियालाई शनिवार गिरफतार गरेको छ ।

5/15/2021

निशुल्क भोजन गराउदै आएका संस्थलाई बीरगंज महानगरले दियो खाद्य समाग्री

 वीरगन्ज महानगरपालिकाले  निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न गरिब परिवारलाई निःशुल्क भोजन गराउदै आएका संघ संस्थाहरुलाई खाद्यान्न उपलब्ध गराएको छ ।

5/15/2021

बहुदरमाईको प्रकोप ब्यवस्थापन कोषमा सिद्धार्थ बैंकले दियो दुई लाख

सिद्धार्थ बैंक लिमिटेड बहुदरमाई शाखाले  बहुदरमाई नगरपालिकालाई दुई लाख रुपैया सहयोग प्रदान गरेको छ ।

5/12/2021

बिश्रामपुरमा  छापामारी गरि प्रहरीद्वारा ७० किलो गाँजा बरामद , कारोवारी कलवार फरार

प्रहरीले बहुदरमाई नगरपालिकाको वडा नं ९ बिश्रामपुरमा एक घरमा छापमारी गरेर ७० केजी लागू औषध गाँजा बरामद गरेको छ ।

5/9/2021

पर्सागढीमा बन्द भए पसलहरु,ज्यानको मायाले पालना हुदै निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय, पर्साले वैशाख १६ गतेदेखि जिल्ला भरि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनकालागि निषेधाज्ञा जारी गरेको हो ।

5/9/2021

कोरोना कहरमा अक्सिमिटरको कालोबजारी गर्ने तिवारी प्रहरी हिरासतमा

कोरोना महामारीको समयमा बढी मूल्यमा अक्सिमिटर विक्री गर्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

5/8/2021

रौतहटमा  आज देखि निषेधाज्ञा ,घर बाहिर ननिस्कन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रौतहटले शनिवार देखि  निषेधाज्ञा जारी गरेको छ ।  वैशाख २४ गते शुक्रवार राती १२ बजे देखि लागू हुने गरी बैशाख ३१ गते सम्मको लागी निषेधाज्ञा लागू गरेको हो ।

5/8/2021

बीरगंजका प्रतिष्ठित उधोगपती खण्डेलवालको निधन, बीरगंजले समाजिक ब्यक्तित्व गुमायो

बीरगंजका लब्ध प्रतिष्ठित बरिष्ठ उधोगपति राम अवतार खण्डेलवालको ८२ वर्षको उमेरमा आज साँझ निधन भएको छ ।

5/6/2021

२४ घण्टामा मात्र ७ हजार बढी संक्रमित भेटिए, प्रदेश २ मा धनुषा र पर्सामा धेरै

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र ७ हजार बढी संक्रमित भेटिएका छन्। 

5/2/2021

तीनकिलो प्रतिवन्धित लागूऔषध चरेश सहित निचुटाका ३७ वर्षिय कुर्मी पक्राउ

प्रहरीले प्रतिवन्धित लागू औषध चरेस सहित एक जनालाई पक्राउ गरेको छ ।

5/2/2021

बीरगंजमा कालोबजारी गर्ने तीन पसलहरु दण्डीत

बीरगंजमा कालोबजारी गरेको पाइपछि केही पसलहरुलाई कारवाही गरिएको छ ।

4/28/2021

भारतीय सुजुकी कम्पनीको कार बरामद कारवाहीकालागि भंसार चलान

प्रहरीले बप्।गंज महानगरपालिकाको वडा नं १४ को पिपराको सडकबाट सुजुकी कम्पनीको भारतीय कार बरामद गरेको छ ।

4/28/2021

हातहतियार र लागूऔषध ओसारपार तथा लुटपाटमा संलग्न एक गिरोह प्रहरी शिकान्जामा

पर्सा प्रहरीले अवैध हातहतियार र लागूऔषध ओसारपार तथा लुटपाटमा संलग्न एक गिरोहलाई पक्राउ गरेको छ । 

4/25/2021

वीरगन्ज साईक्लिङ क्लबद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई वीरगन्ज साईक्लिङ क्लबले कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । वीरगन्ज साईक्लिङ क्लबको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्सामा गएर स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।

4/23/2021

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.