logo

वीरगन्ज महानगरपालिकालाई शिवशक्ति उद्योगद्वारा पौने सात लाखको खाद्यन्न सहयोग 

वीरगन्ज पथलैया आद्योगिक करिडोरमा रहेको शिवशक्ति उद्योग प्रालिले वीरगन्ज महानगरपालिकालाई पौने सात लाख भन्दा बढीको खाद्यान्न सहयोग गरेको छ ।

6/1/2021

निषेधाज्ञा उललंघन गरेको आरोपमा १४ ब्यापारी पक्राउ,पसल नखोल्ने प्रतिवद्धता पछि रिहा

प्रहरीले स्थानीय प्रशासनको आदेश उल्लंघन गर्ने बीरगंजका केही पसल संचालकहरुलाई पक्राउ गरेको छ ।

5/31/2021

हस्तान्तरण भएको दुई महिना नपुगदै सुवर्णपुर ठोरी खण्डको हुलाकी सडक भत्कियो

भर्खरै निर्माण भएको हुलाकी सडकको सुवर्णपुर ठोरी खण्डमा सडक भत्किएको छ । दुईदिन देखीको परेको पानीका कारण सडक भत्किएको हो ।

5/29/2021

रेडक्रसद्वारा डिसीसीएसी पर्सालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले  जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई ८ लाख मुल्य बराबरको स्वास्थ्य  सामाग्री हस्तान्तरण गरेको छ ।

5/28/2021

ब्यवसायीक रेडियोको छाता संगठन बानका अध्यक्ष न्यौपानेको निधन

 व्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ ।

5/28/2021

पर्सा प्रहरीद्वारा स्रोत नखुलेको ५३ लाख ८० हजार नेपाली रूपैया सहित दुई जना पक्राउ 

 प्रहरीले स्रोत नखुलेको ५३ लाख ८० हजार नेपाली रूपैया सहित दुईजनालाई पक्राउ गरेको छ ।

5/27/2021

पर्साका डिएसपीले गैर ब्यवसायीघ काम गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले बनायो छानविन समिति

प्याथो सर्जिकलमा कार्यरत अफरोज अहमद माथि भएको कुटपीटको घटनाको बिषयमा प्रदेश प्रहरी कार्यालय जनकपुरले छानवीन गर्ने भएको छ।

5/27/2021

प्रभु हस्पिटलको सेवामा विरामीहरू सन्तुष्ट, हामीले पैसा फिर्ता गरेका छैनौः डा.गुप्ता

प्रभु हस्पिटलले महामारीमा विरामीहरूको उच्चस्तरीय सेवा दिएर विरामीहरूलाई सन्तुष्टि पारेको जनाएको छ । 

5/26/2021

 नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल चढेको कार दुर्घटनामा

 नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल चढेको कार दुर्घटनामा परेको छ ।

5/26/2021

फ्रन्ट लाइनमा खटेका वाराका सुरक्षाकर्मीलाई  स्वास्थ्य सामग्री हस्तान्तरण 

 कोरोना महामारीको दोस्रो लहरमा फ्रन्ट लाइनमा खटेका वाराका सुरक्षाकर्मीलाई मंगलबार वीरगन्जका तीनवटा संस्थाले ठूलो परिमाणमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

5/25/2021

हिन्दु स्वंयसेवक संघ द्धारा मानवीय उद्धार कार्यमा थप सेवा विस्तार गर्दै निशुल्क औषधी बैंक संचालन  

हिन्दु स्वंयसेवक संघ नेपाल पर्साले कोरोना संक्रमित भएका विरामीहरुलाई निशुल्क रुपमा औषधी उपलब्ध गराउँन औषधी बैंकको सेवा संचालनमा ल्याएको छ ।

5/25/2021

अस्पतालले भर्ना नलिदा बीरगंजमा एम्बुलेन्समै एक युवतीको मृत्यु

उपचार अभावमा रौतहटको गुजरा नगरपालिका कनकपुर वडा नम्बर ४ बस्ने १७ बर्षिया समिना कुमारी वि.कको सोमवार  राती मृत्यु भएको छ ।

5/25/2021

नारायणीमा गुटबाजी हावी,सिनियर डाक्टर हुदा हुदै जुनियरलाई जिम्मेवारी

कोरोना संक्रमतिको उपचार र व्यवस्थापनमा सक्रिय रुपले खटेका डा.सरोज रोशन दासको जिम्मेवारी खोसिएको छ । कोभिड संयोजकको सहायकको रुपमा काम गर्न नमानेपछि उनी अहिले कोरोना फोकल पर्सन बनेका छन् ।

5/25/2021

राष्ट्रिय युवा संघ नेपाल पर्साद्वारा वीरगञ्जका ३ सय २६ परिवारलाई राहत सामाग्री वितरण

राष्ट्रिय युवा संघ नेपाल पर्साले वीरगञ्जका ३ सय २६ परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।

5/24/2021

गरिब मजदुरकालागि राष्ट्रिय युवा संघ नेपाल पर्साले राहत बाड्दै

कोरोना नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञामा प्रभावित बनेका अति गरिब परिवारको लागि राष्ट्रिय युवा संघ नेपाल पर्साले आइतवार देखि राहत समाग्री बितरण शुरु  गरेको छ ।

5/23/2021

बाराको कलैया रंगपुरका दुई नावालक दाजु भाईको हत्या आरोपमा सोही ठाउका अन्सारी पक्राउ

बाराको कलैयमा दुई नावालक दाजु भईको हत्यामा संलगन रहेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

5/23/2021

कोरोना भाइरसको संक्रमणका कारण बीरगंजका एक चिकित्सकको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण बीरगंज महानगरपालिका वडा नं ३ पकयैया निवासी २९ वर्षिय चिकित्सक डा. मुराद हुसेनको उपचारको क्रममा जेठ ९ गते बिहान काठमाण्डौको मेडिसीटी अस्पतालमा निधन भएको छ । 

5/23/2021

निषेधाज्ञा नमान्नेलाई पाँच लाख रुपैया  सम्म जरिवाना हुने, मास्क नलगाई हिडेमा प्रत्येक पटक १ सय जरिवानाको ब्यवस्था

सरकारले कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारि गरेको छ । कोरोना भाइरस नियन्त्रण , रोकथाम तथा उपचार कार्य एकत्रित र ब्यबस्थित रुपमा संचालन गर्ने लक्ष्य सहित सरकारले अध्यादेश ल्याएको जनाएको छ  ।

5/22/2021

कोभिड एक्शन टिमद्वारा अक्सिजन उधोगको अनुगमन 

कोभिड एक्सन टिम (क्याट) पर्साले वीरगन्ज महानगरपालिका २१ परवानीपुरमा रहेको मधु अक्सिजन उद्योगको आज अनुगमन गरेको छ । 

5/21/2021

बयोधाका कर्मचारीद्वारा खाजा खर्च जोगाएर निशुल्क भोजन संचालन गर्ने संस्थालाई सहयोग 

निषेधाज्ञाको कारण गासको समस्या भएका नागरिकलाई निशुल्क भोजन दिदै आएका संस्थाहरुलाई पनि सहयोग उपलब्ध हुदै आएको छ ।

5/19/2021

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.