logo

बिशाल मेमोरियल फाण्डेशनको अध्यक्षमा कलवार

      7/28/2018 गते 00 00 मा प्रकाशित     2868   पटक पढिएको

ईसीमाना सम्वाददाता
बीरगंज १२ साउन ।

बिशाल मेमोरियल फाण्डेशनको पहिलो साधारण सभाले अनिल कुमार कलवारलाई अध्यक्षमा चयन गरेको छ । त्यस्तै  बरिष्ठ उपाध्यक्षमा शुलभजंग राणा, प्रथम उपाध्यक्षमा म.नेजामुदिन दितिय उपाध्यक्षमा बालकृष्ण डंगोल  रहेका छन ।

 

त्यस्तै महासचिवमा निशान्त कुमार लामिछाने,सचिवमा बिनोद परियार र कोषाध्यक्षमा मुकेश सिंह रहेका छन । त्यस्तै सदस्यहरुमा अजित राई ,बिकास नेपाली,नविन बिक्रम साह,दिपक साह कानु अनिल श्रेष्ठ,शौकत अली र अशोक गुप्ता लगायतका रहेका छन ।

 


यस अघि साधारण सभाको अखिल नेपाल फूटवल सं एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले उद्धघाटन गरेका थिए । उनले खेलकुदकालागि कुनै जमाना नामी रहेको बीरगंजमा फेरी खेलकुद त्यसमा पनि फूटवललाई फाउण्डेशनले गती दिने बिश्वास ब्क्यक्त गरे ।

 

उनले नेपाली फूटवलको संस्थापनको बिरुद्धमा रहेर फाउण्डेशनले महत्वपूर्ण काम गरेको भन्दै शेर्पाले अव संघको वािषर््क क्यालेण्डरमा मेमोरियलको कामलाई पनि उल्लेख गर्ने बचन दिए । 


रुपक पाण्डेको अध्यक्षतामा भएको पहिलो साधारण सभामा नेपाली फूटवल क्षेत्रको बिकासमा योगदान दिने फिफा रेफ्री गजेन्द्रमा सिंह ,खेलाडी बिनोद परियार लगायतलाई कार्यक्रममा सम्मान गरिएको थियो । 


कार्यक्रममा अखिल नेपाल फूटवल संघका उपाध्यक्ष पंकज नेम्वाङ,उपेन्द्रमान सिंह,महासचिव इन्द्रमान तुलाधर नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान,उपाध्यक्ष के.सी.लामिछाने पर्सा अध्यक्ष श्याम बन्जारा  नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुदिन अन्सारी लगायतको सभागिता रहेको थियो । बिनोद परियारले स्वागत गरेको  कार्यक्रमको संचालन भने हेमन्त तमाङले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.