logo

सीमरा गोल्डकपको उपाधी जित्दै  थ्रिस्टार क्लबले रच्यो इतिहास

      1/26/2019 गते 00 00 मा प्रकाशित     2110   पटक पढिएको

सीमरा ११ माघ । 
 सिमरामा जारी दशौँ सिमरा गोल्डकपको उपाधी जित्दै रुस्लान थ्रिस्टार क्लबले इतिहास  रचेको छ ।


नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबमाथी सडन डेथमा जित निकाल्दै रुस्लन थ्रिस्टार क्लबले पहिलो पटक सिमरा गोल्डपको उपाधी उचालेको हो ।


निर्धारीत समयमा कुनैपनी टिमबाट गोल हुन नसकेपछी खेल टाईबे्रकेकरमा धकेलीएको थियो । 


तर टाईब्रेकरमा समेत खेलको नतिजा आउन नसकेपछी सडनडेथमा पुगेको हो ।


यसअघि खेलको ुरुवाती समयमा निकै आक्रामक रुपमा प्रस्तुत भएको आर्मीले पहिलो हाफसम्म थ्रिस्टारलाई केहि दवाबमा राखेपनी दोस्रो हाफमा भने आर्मीमाथी थ्रिस्टार हाबी देखीएको थियो ।


दुबै टिमले एकआर्का बिरुद्ध गोल गर्ने निकै राम्रा अवसरहरु सृजना गरेपनी अवसरलाई गोलमा परिणत गर्न नसक्दा नतिजाका लागी सडन डेथसम्म प्रतिक्षा गर्नुप¥यो ।


पहिलो हाफ गोलरहित बाराबरीमा टुंगीएपछी दोस्रो हाफमा थ्रिस्टार केहि आक्रामक रुपमा मैदानमा प्रस्तुत भए्को थियो ।


तर निर्धारित समयसम्म गोल गर्न भने असमर्थ रह्यो । फलस्वरुप उसलाई जितका लागी सडन डेथसम्म पुग्नुप¥यो ।


दशौँ संस्करणको बिजेता बन्न सफल थ्रिस्टारले ६ लाख पुरस्कार पाएको छ भने उपबिजेता त्रिभुवन आर्मीले ३ लाख हात पाएको छ ।त्यसैगरी आजको प्रतियोगिताको म्यान अफ दम्याच घोषित भएसँगै थ्रिस्टारका एलन न्यौपानेले १० हजार नगद पुरस्कार पाएका छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.