logo

ठोरीको सुन्दबस्तीमा फूटवल प्रतियोगिता,बिजयबस्ती फुटबल टिम ठोरी सेमीफाइनलमा प्रवेश

 इसीमाना सम्वाददाता     २०७८ भदौ ९ गते ०६: ३४ मा प्रकाशित     1024   पटक पढिएको

ठोरीको सुन्दरवस्तीमा  श्रीकृष्ण जन्माष्टमीको अवसरमा नकआउट फुटबल प्रतियोगितामा आज भएको खेलमा बिजयबस्ती फुटबल टिम ठोरी बिजयी भएको छ ।

 

उसले आयोजक अमृत युवा क्लव ठोरी २ सुन्दरबस्तीलाई  शून्य दुई गोलको अन्तरले पराजीत गरेको हो । यो संगै बिजयवस्ती प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । 


 बिजयबस्तीका जर्सी नम्बर ३ का नविराज श्रेष्ठले गरेको गोलसँगै बिजयवस्ती सेमिफाइनलमा प्रवेश गरेको हो । अमृत युवा क्लबले धेरै अवसर पाएता पनि बिजयबस्तीका गोलरक्षक खेम श्रेष्ठको उत्कृष्ट प्रदर्शनका कारण सफलता भने हात लागेन ।

 

खेलको अन्तिम  समयमा बिजयबस्तीका जर्सी नम्बर २० का सौरभ लामाले दोस्रो गोल गरि जित पक्का गरे  । 


     भोलिको खेल वनशक्ती स्पोर्ट्स कल्ब ठोरी २ र निर्मलसमाज युवा क्लब ठोरी ४ मिलचोक बिच हुने आयोजकले जानकारी दिएको छ। 

प्रतियोगितामा  प्रथम हुनलाई ३० हजार  दोश्रोलाई १५ हजार र मेडल कप र प्रमाणपत्र प्राप्त गनेृ छन । 
    खेलको प्रथम पुरस्कार अमेरिका बस्दै आइरहेका सुन्दरबस्ती स्थायी घर भएका सन्तोष गुरुङले उपलब्ध गराउने भएका छन ।

 

दोस्रो पुरस्कार नाङ्साल बेकरी ठोरी २ ले प्रायोजन गरेको तथा खेलभरी सर्वाधिक गोलकर्तालाई ठोरी २ चोकबजारमा रहेको रुपाखेती कलेक्सनले पुरस्कारको प्रायोजन गरेको आयोजक समितिका सचिव शम्भु गुरुङले जानकारी दिए। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.