logo

सशस्त्र प्रहरीद्वारा १९ किलो लागु औषध चरेश बरामद

असोज । सशस्त्र प्रहरी बल नेपाल बी. ओ. पी. प्रसौनी भठ्ठाले विशेष सुराकीको आधारमा सोमबार राति करिब १ बजेको समयमा पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं.७, जगतपुर मननपुर गाउँबाट भारी मात्रामा प्रतिवन्धित लागु औषध चरेश बरामद गरेको छ ।

२०८२ असोज ६

तरकारी बोक्ने गाडीमा ३ क्वीन्टल गाँजा, प्रहरीको मुभ कम भएको मौका छोपेर तस्कर सलबलाउदै

रौतहट । प्रहरी गस्ती टोलीले रौतहटको ईशनाथ नगरपालिका ८, मोतीपुर बाट ३ सय ३४ किलो लागुऔषध गाँजा बरामद गरेको छ।

२०८२ असोज ५

वीरगञ्जमा ४ हजार अवैध बोईलर चल्ला बरामद, खाडल खनेर नष्ट

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१९ केहुनिया नजिक सुरक्षाबलले ठूलो परिमाणमा अवैध बोईलर कुखुरा चल्ला बरामद गरेको छ।

२०८२ असोज ३

महानगरको समान लुटनेहरुलाई पक्राउ गर्दै नगरप्रहरी

वीरगंज । जेन जी आन्दोलनका नाममा भएका लुटपाटमा संलग्नहुनेहरु पक्राउ पर्न थालेका छन  ।

२०८२ भदौ २८

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

२०८२ भदौ २३

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

२०८२ भदौ २३

भन्सार छलीका कपडा र मोटरसाइकलसहित सुखीपुरका यादव पक्राउ

सिरहा ।  भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएकोे लत्ताकपडा र दुईवटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

२०८२ भदौ २२

मधेस प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट सञ्चालन, शान्ति–सुरक्षामा शान्ति–सुरक्षा र अपराध नियन्त्रण प्रथामिकता

वीरगन्ज ।  नेपाल प्रहरी मधेस प्रदेश कार्यालय हालै वीरगन्जमा स्थापना भई सञ्चालनमा आएको छ।

२०८२ भदौ २०

लागूअैाषध गांजा सहित यादव पक्राउ

बारा प्रहरीले लागु औषध गाँजासहित एकजनालाइ पक्राउ गरेको छ ।  प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पूर्वटोलमा प्रहरीले करिब ५ किलो गाँजा बरामद गरेको हो ।

२०८२ भदौ १८

चोरी मात्र हैन, लागुऔषध कारोवारमा संलग्न वीरगंज १६ का  साहेबजान पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१६ का शेख साहेबजान मियाँ (मखु) लाई चोरी र लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको छ।

२०८२ भदौ १५

रुबी साह हत्या प्रकरणका मुख्य आरोपी  पासवानको उपचारका क्रममा मृत्यु

वीरगन्ज । रौतहटको रुबी साह हत्या प्रकरणका मुख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ। बुधबार उनले अगो लगाएर आत्महत्याको प्रयास गरेका थिए।

२०८२ भदौ ११

सशस्त्र प्रहरी बल रौतहटद्वारा ३० बोरा सुर्ती बरामद। आवश्यक कारवाहीकालागि भन्सार चलान

रौतहट ।  सशस्त्र प्रहरी बल रौतहटले अवैधरुपमा भण्डारण गरेर राखेको ३० बोरा सुर्ती तथा सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।

२०८२ भदौ ९

स्रोत नखुलेको चौध लाख नेपाली रुपैया सहित दुईजना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले  १४ लाखभन्दा बढी नेपाली रुपैया सहित वीरगन्ज महानगरपालिका–२ का संजयकुमार साह र बाराका शनिकुमार ठाकुरलाई पक्राउ गरेको छ ।

२०८२ भदौ ६

बिधिको शासनको वकालत गर्ने वकीलहरु हिंस्रक भए,जनकपुर घटना निन्दनीय घटनाका रुपमा दर्ज हुने

वीरगञ्ज । जनकपुरमा नेपाल बार एशोसिएशनका नाममा वकीलहरुले गरेको कामले कानूनी  पेशाको खिल्ली उडाएको छ ।

२०८२ सावन २७

आक्रमणकारी वकीललाई कानूनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघको माँग

जनकपुर । नेपाल पत्रकार महासंद्द केन्द्रीय समितिले एब बिज्ञप्ति जारी गर्दै धुनषास्थित नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिको कार्यालय भवन निर्माणस्थल जनकपुरधाम उपमहानगरपालिका, श्रीराम मन्दिर गुठीको जग्गा कब्जा गर्न गरिएको हर्कतप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

२०८२ सावन २७

श्रीमती हत्याको आरोपमा शंकरसरैयाका माझी पक्राउ

वीरगन्ज । आफ्नै श्रीमतीको हत्या आरोपमा प्रहरीले जिराभवानी गाउँपालिका वडा नम्बर ५ शंकरसरैया बस्ने ३२ वर्षका जितेन्द्र माझी मुसहराई पक्राउ गरेको छ ।

२०८२ सावन १८

सप्तरी प्रहरी बन्दुक पड्काउदै लागू औषधका अभियुक्त समाउदै

राजविराज । सप्तरीको  छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा प्रहरीले बन्दु पड्काउदै लागू औषध कारोरवारीलाई पक्राउ गरेको छ ।

२०८२ सावन १८

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.