logo

सनासो प्रहार गरी श्रीमतीको हत्या

रुकुम पश्चिम । रुकुम पश्चिममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

२०८२ माघ ३

२२ किलो चरेश सहित वीरगंजका अली र पोखरियाका पटेल पक्राउ

वीरगंज । पर्सा प्रहरीले २२ केजी चरेशसहित दुई जनालाई पक्राउ गरेको छ।

२०८२ पौष २४

ठोरीमा १५७ केजी प्रतिबन्धित गाँजा बरामद, एक व्यक्ति फरार

वीरगंज । पर्सा जिल्लाको ठोरी गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। ठोरी गाउँपालिका–३ ब्रह्मनगरबाट प्रहरीले करिब १ सय ५७ केजी गाँजा नियन्त्रणमा लिएको हो।

२०८२ पौष २३

सर्लाहीमा वन चौकीदारको हत्या प्रकरण, अनुसन्धानको क्रममा  एक जना पक्राउ

हरिऔन । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत वन चौकीदारको बन्चरो प्रहार गरी हत्या भएको घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

२०८२ पौष २३

सशस्त्र प्रहरी बल पर्सा द्वारा ब्रोइलर कुखुरका दश हजार चल्ला नष्ट

वीरगंज । सशस्त्र प्रहरी बल पर्साले भारतबाट अवैध रूपमा भित्र्याइएका १० हजार ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिई नष्ट गरेको छ।

२०८२ पौष २०

वन मुद्दाका फरार प्रतिवादी देउरवानाका अन्सारी साढे १४ वर्षपछि पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले वन सम्बन्धी मुद्दामा लामो समयदेखि फरार रहेका सखुवाप्रसौनी गाउँपालिका–४, देउरवाना निवासी ५६ वर्षीय नजिर अन्सारीलाई पक्राउ गरेको छ।

२०८२ पौष १९

जेठीको उजुरी, कान्छी धरौटीमा रिहा, डिएसपी नेपाल जेलमा

काठमाडौं । बहुविवाहको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका डिएसपी मधु नेपाल पुर्पक्षका लागि कारागार चलान भएका छन्।

२०८२ पौष १९

परवानीपुरमा बसको ठक्करबाट ट्रक चालकको मृत्यु

वीरगञ्ज । बाराको परवानीपुरमा बिहीबार राति भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ।

२०८२ पौष १८

वीरगंजमा ६ लाख ७१ हजार हुण्डी रकमसहित तीन जना पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको ६ लाख ७१ हजार ९ सय ५० रुपैयाँ हुण्डी रकमसहित तीन जनालाई पक्राउ गरेको छ।

२०८२ पौष १६

भारतमा श्रम शोषणमा परेका मधेसका ७ जनाको सकुशल उद्धार, आफन्तलाई लगाइयो जिम्मा

जनकपुरधाम ।  भारतको बिहार राज्यका विभिन्न स्थानबाट मधेस प्रदेशका ७ जना बालबालिका तथा एक महिलाको उद्धार गरिएको छ।

२०८२ पौष १६

मदिरा सेवन रोक्न सम्झाउँदा सासूको हत्या, ज्वाइँ नियन्त्रणमा

इटहरी ।  सुनसरीको इटहरीमा उपचारका लागि छोरी–ज्वाइँको घर पुगेकी एक महिलाको हत्या भएको छ।

२०८२ पौष १४

वीरगन्जमा ११ हजारभन्दा बढी प्रतिबन्धित नाइट्राभेट ट्याब्लेट बरामद

वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ।

२०८२ पौष १०

जेनजी आन्दोलनका बेला सुन्धारा कारागारबाट फरार दुई कैदी वीरगंजमा पक्राउ

वीरगंज । वीरगंज महानगरपालिकामा प्रहरीले वीरगंजरजेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार दुई कैदीलाई पक्राउ गरेको छ।

२०८२ पौष ९

सप्तरी प्रहरीको अपरेशन, ८ क्विन्टल ३२ किलो गाँजासहित चालक पक्राउ

सप्तरी । सप्तरी प्रहरीले बुधवार ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।

२०८२ पौष ९

एसएसपी लालबाबु गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप, अख्तियारमा मुद्दा दर्ता

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध शैक्षिक योग्यतासम्बन्धी नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको छ।

२०८२ पौष ८

६ चक्के ट्रकमा दुई क्वीन्टल चालीस किलो चरेस सहित मकवानपुरका मोक्तान र लो पक्राउ

वीरगन्ज। पर्सा प्रहरीले ठूलो परिमाणको लागुऔषध चरेससहित पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गरेको छ।

२०८२ पौष ६

सशस्त्र प्रहरीद्वारा पर्सामा १६ लाख ८ हजारभन्दा बढी मूल्यका अवैध सामान भन्सार दाखिला

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर कार्यालय  पर्साले विभिन्न स्थानबाट बरामद गरेको १६ लाख ८ हजार ८ सय ६० रुपैयाँ बराबरका अवैध सामानहरू भन्सार दाखिला गरेको छ।

२०८२ पौष ४

वीरगञ्जमा ४५ ग्राम खैरो हिरोइनसहित चार  जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ।

२०८२ पौष ४

पर्सामा १७६ केजी गाँजा सहित एक जना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।

२०८२ पौष १

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.