logo

अत्याधुनिक हतियारसहित रौतहटबाट एक युवक

रौतहट। अत्याधुनिक हतियारसहित एक युवकलाई सशस्त्र रौतहट प्रहरीले पक्राउ गरेको छ।

२०८२ मंसिर ७

सिमरामा तनावपछि प्रशासन फेरबदल,  बाराका एसपी सन्तोष तामाङ नक्साल तानिए

कलैया । गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङलाई प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौं तान्ने निर्णय गरेको छ।

२०८२ मंसिर ६

आन्दोलन चर्किएसंगै सीमरामा स्थानीय प्रशासनले फेरी लगायो कर्फ्यू

वीरगञ्ज।  बाराको सिमरा विमानस्थल क्षेत्र र जीतपुर–सिमरा आसपास जेनजी युवाहरूको प्रदर्शनले असामान्य स्थिति सिर्जना हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको छ।

२०८२ मंसिर ४

बारा र पर्सामा श्रोत नखुलेका नगदसहित   सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

वीरगंज ।  सशस्त्र प्रहरीले बाराको नेपाल–भारत सीमा क्षेत्रमा श्रोत नखुलेका नगदसहित दुईजनालाई छुट्टाछुट्टै घटनामा पक्राउ गरेको छ।

२०८२ मंसिर ३

वीरगन्जमा चोरीका करिब ३७ लाख रुपैयाँ बराबरका सुन–चाँदीका गरगहना बरामद , चार जना पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा चोरी भएका सुन–चाँदीका विभिन्न गरगहना बरामद गर्दै चार जनालाई पक्राउ गरेको छ।

२०८२ मंसिर ३

नापी कार्यालय वीरगञ्जका सर्भेक्षक र कार्यालय सहयोगी एक लाख रुपैयाँ घुससहित पक्राउ

वीरगंज। नापी कार्यालय वीरगञ्ज, पर्सामा कार्यरत सर्भेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

२०८२ मंसिर २

खानेपानी डिभिजन कलैयाका दुई कर्मचारी र दुई सञ्चारकर्मी विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादव, लेखापाल प्रदिप दास, सञ्चारकर्मी निसान्त सिग्देल र सन्तोषराज खरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

२०८२ कार्तिक ३०

वीरगंजमा ८ किलो गाँजासहित ७१ वर्षिय धानुक  पक्राउ

वीरगंज। पर्साको वीरगंज महानगरपालिका–३२ चोर्नीमा प्रहरीले ८ किलो गाँजासहित एक वृद्धलाई पक्राउ गरेको छ।

२०८२ कार्तिक २७

झापामा जेनजी आन्दोलनको बेला हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा । जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई  थुनुवा आज आफ्नै घरबाट पक्राउ परेका छन् ।

२०८२ कार्तिक २७

गोलबजारमा खैरो हिरोइनसहित युवक पक्राउ

सिरहा । सिरहामा प्रहरीले लागुऔषधसहित रुपेस सिंह नामका एक युवालाई पक्राउ गरेको छ। जिल्लाको  गोलबजार नगरपालिका–१०, महाजन टोलमा मंगलबार साँझ उनलाई लागुऔषध खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो।

२०८२ कार्तिक १९

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

२०८२ कार्तिक १८

पर्साको निचुटाका माली २१०  मिलीग्राम सुगरसहित  पक्राउ

वीरगन्ज।पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निचुटा टोलमा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

२०८२ कार्तिक १८

बारामा सुमोको ठक्करबाट ६५ वर्षिय साहको निधन

वीरगन्ज । बाराको परवानीपुर गाउँपालिका–२ मुसहरीस्थित सडकखण्डमा गएराति टाटा सुमोको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ।

२०८२ कार्तिक १३

दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दाका फरार अपराधी वीरगन्जमा पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

२०८२ कार्तिक १३

वीरगन्जमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले कर्तव्य ज्यान मुद्दामा संलग्न रही लामो समयदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।

२०८२ कार्तिक १३

नख्खु कारागारबाट फरार लागुऔषधका कैदी साह वीरगन्जमा पक्राउ

वीरगन्ज। गत भदौ २४ गते ‘जेनजी आन्दोलन’को मौका छोपी नख्खु कारागार, ललितपुरबाट फरार भएका एक लागुऔषधसम्बन्धी कसूरका कैदीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

२०८२ कार्तिक १२

लागुऔषध गाँजासहित विमानस्थलबाट तीन भारतीय पक्राउ

काठमाडौं ।  लागुऔषध गाँजा जस्तो देखिने वस्तुसहित तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

२०८२ कार्तिक ८

छठअघि वीरगन्जमा प्रदूषणविरुद्ध आक्रोश , उद्योगका अधिकारी तिवारीलाई कालो मोसो

वीरगन्ज । छठ पर्व नजिकिँदै गर्दा प्रदूषण नियन्त्रणको माग गर्दै वीरगन्ज महानगरपालिका–३२, चोर्नी पर्सास्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रा.लि. का अधिकारीहरूमाथि स्थानीयले कालो मोसो दलेका छन्।

२०८२ कार्तिक ७

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.