सिरहा । सिरहामा प्रहरीले लागुऔषधसहित रुपेस सिंह नामका एक युवालाई पक्राउ गरेको छ। जिल्लाको गोलबजार नगरपालिका–१०, महाजन टोलमा मंगलबार साँझ उनलाई लागुऔषध खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो।
जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।
वीरगन्ज।पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निचुटा टोलमा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
वीरगन्ज । बाराको परवानीपुर गाउँपालिका–२ मुसहरीस्थित सडकखण्डमा गएराति टाटा सुमोको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ।
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले कर्तव्य ज्यान मुद्दामा संलग्न रही लामो समयदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।
वीरगन्ज। गत भदौ २४ गते ‘जेनजी आन्दोलन’को मौका छोपी नख्खु कारागार, ललितपुरबाट फरार भएका एक लागुऔषधसम्बन्धी कसूरका कैदीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं । लागुऔषध गाँजा जस्तो देखिने वस्तुसहित तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज । छठ पर्व नजिकिँदै गर्दा प्रदूषण नियन्त्रणको माग गर्दै वीरगन्ज महानगरपालिका–३२, चोर्नी पर्सास्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रा.लि. का अधिकारीहरूमाथि स्थानीयले कालो मोसो दलेका छन्।
भक्तपुर। ‘जेन–जी आन्दोलन’ का क्रममा विध्वंसकारीहरूले आगजनी र तोडफोड गरी ध्वस्त पारेको बालकोटस्थित एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा उनी आज पहिलोपटक पुगेका छन्।
काठमाडौं । ‘जेन–जेड आन्दोलन’का क्रममा नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गरी प्राप्त रकमबाट बुलेट मोटरसाइकल खरिद गरिएको खुलासा भएको छ।
जनकपुरधाम । नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पंजियारसहित ७ जनाविरुद्ध ‘ज्यान मार्ने उद्योग’ मुद्दामा धनुषा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ।
सप्तरी।सप्तरीको बोदेबर्साइन नगरपालिका–८, काचनस्थित रजकपट्टीमा रहेको कबिर बाबा मन्दिरका पुजारीको आइतवार बिहान गोली हानी हत्या गरिएको छ।
वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले जनकपुर घटनाका सन्र्दभमा प्रदेश प्रहरी प्रमुखलाई तुरुन्त छानबिन गर्न र दोषी प्रहरीमाथि कारबाही गर्न निर्देशन दिएका छन्।
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।
वीरगंज । विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।
वीरगंज । वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।