logo

पर्साको पोखरिया नगरपालिकामा एमालेका चौहान बिजयी

पर्साको दोश्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ ।

२०७९ जेठ ५

पर्साको बुहदरमाई नगरपालिकामा जसपाका साह निर्वाचित

६ हजार ४ मत प्राप्त गरी पर्साको बहुदरमाई नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीका सिगासन साह निर्वाचित भएका छन ।

२०७९ जेठ ५

पर्साको पकाहामैनपुर नेपाली कांग्रेसको क्लीन स्वीप

पर्साको पकाहामैनपुर नेपाली कांग्रेसको क्लीन स्वीप पर्साको पकाहा मैनपुर गाउँपालिकामा नेपाली कांग्रेसले अभूतपूर्व बिजय हासिल गरेको छ ।

२०७९ जेठ ४

पर्साको पटेर्वा सुगौलीमा नेपाली कांग्रेसका चौधरी बिजयी

पर्साका्े पटेर्वासुगौली गाउँपालिकामा नेपाली कांग्रेसका दिनेश कुमार चौधरी निर्वाचित भएका छन् ।

२०७९ जेठ ४

बाराको निजगढमा नेकपा एमालेका पुरी बिजयी

निजगढमा गठबन्धनलाई उछिन्दै एमालेका मेयर पदका सुरथ पुरी र उपमेयर पदका सोममाया थिङ (मुना) विजयी भएका छन् । गठबन्धकबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार सुरेश कुमार खनाल र माओवादी केन्द्रका रविराज दंगाललाई पराजित गर्दै पुरी र थिङ विजयी भएका हुन् ।

२०७९ जेठ ४

२१ वर्षिय युवा गुप्ता बने कालीकामाई गाउँपालिकाको अध्यक्ष,धोविनीमा चौहान निर्वाचित

पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी का २१ वर्षीय वशिष्ट कुमार गुप्ता निर्वाचित भएका छन् । २१ वर्षकै उमेरमा गाउँपालिका अध्यक्ष बनेर गुप्ता सम्भवतः नेपालकै कान्छो जनप्रतिनिधि बनेका छन् ।

२०७९ जेठ ४

एकमा जसपाका कुर्मी र एकतीसमा एमालेका यादव बिजयी

वीरगन्ज महानगरपालिकाको वडा न. १ मा जनता साजवादी पार्टीका मनोज कुर्मी बिजयी भएका छन ।

२०७९ जेठ ३

बाराको परवानीपुर गाउँपालिकामा एमाले बिजयी

बाराको परवानीपुरमा नेकपा एमाले बिजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमाले बिजयी भएको हो ।

२०७९ जेठ ३

वडाध्यक्षमा कांग्रेस, एमाले जसपा र लोसपाका उम्मेदवारहरु बिजयी

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ मा नेपाली कांग्रेसका बिजय गैरे बिजयी भएका छन । उनले ८ सय १३ मत प्राप्त गरी बिजय हासिल गरेका हुन ।

२०७९ जेठ २

एमालेका गिरी ,खवास, थापा र जसपाका कुर्मी बिजयी

४ सय ४७ मत प्राप्त गरी पोखरिया नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रमोद गिरी बिजयी भएका छन ।

२०७९ जेठ १

ठोरीमा एमालेका श्रेष्ठ र रेग्मीले लिए अग्रता

ठोरी गाउँपालिकामा नेकपा एमालेले फराकिलो अग्रता लिएको छ । ठोरी गाउँपालिकाको वडा नं १ को १ हजार २ सय मतको गणना हुदा नेकपा एमालेले फाराकिलो अग्रता लिएको हो ।

२०७९ बैशाख ३१

छिपहरमाईमा नेपाली कांग्रेसले खोल्यो खाता

पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं १ को वडाध्यक्षमा नेपाली काग्रेसका कामेश्वर यादव बिजयी भएका छन ।

२०७९ बैशाख ३१

पटेर्वा सुगौलीमा एमालेका चौधरीको अग्रता

पटेर्वा सुगौलीको वडा नं १ को बुथ क र ख को ९५७ मतको गणना सकिएको छ । पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हरिनारायण चौधरीले अग्रता लिएका छन । उनले ४ सय १९ मत प्राप्त गरेका छन ।

२०७९ बैशाख ३१

देशका छ वटै महानगरमा एमाले बिजयी हुने एमाले नेता पोखरेलको दावी

नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले नीति, सिद्धान्त नमिले पनि गठबन्धनको नाममा सत्ताधारी दलहरु एक ठाउँमा पोको परेको बताए । बीरगंजमा पार्टीले आयोजना गरेको सभामा बोल्दै नेता पोखरेलले एमालेलाई सिध्याउने उनीहरुसंग एक मात्र उद्धेश्य रहेको बताए । के.पी.ओलीले नेतृत्व गरेको एमाले उनीहरुकोलागि फलामको चिउरा भएको छ ।

२०७९ बैशाख २७

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.