logo

नेकपाको प्रचण्ड नेपाल पक्षको बैठक चल्दै पहिलो बरियताका अध्यक्ष ओलीलाई कारवाही गर्ने प्रस्ताव पेश

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भइरहेको नेकपाको प्रचण्ड नेपाल समुहको केन्द्रीय समिति बैठकमा  पहिलो बरियताका अध्यक्ष के.पी.ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने गरि अनुशासनको कारवाही गर्ने प्रस्ताव पेश भएको छ । 

12/22/2020

बालुवाटारमा ५५६ जनालाई शपथ्रहण, प्रवक्ताबाट श्रेष्ठलाई हटाइयो ,०७८ मा महाधिवेशन

सत्तारुढ नेकपाको बालुवाटारमा बसिरहेको प्रधानमन्त्री केपी ओली पक्षधर केन्द्रीय कमिटी बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ ।

12/22/2020

कसैलाई कारवाही नगर्ने प्रधानमंत्री ओलीको भनाई ,महाधिवेशन आयोजक समितिको घोषणा

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टी नफुटाउने प्रष्ट पार्नु भएको छ ।

12/22/2020

संसद बिघठनको बिरोधमा सत्ताधारी दलनै सडकमा , निर्णय सच्याउनु पर्ने माँग

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बिरुद्ध बीरगंजमा सत्ताधारी दलको प्रचण्ड नेपाल पक्षले बिरोध प्रर्दशन गरेको छ ।

12/20/2020

संसद बिघठनको सिफारिश लिएर प्रधानमंत्री शितल निवासमा

 संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुग्नु भएको छ । प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएको हो  ।

12/20/2020

३१ को दलीतवस्तीमा न्यानो कपडा बितरण ,१४मा बिकास निर्माणको कामको अनुगमन 

चिसो बढेसंगै न्यानो कपडा बितरण पनि शुरु भएको छ । चिसोको कारण  गरिब ज्येष्ठनागरिक तथा वालवालिकालाई निकै सास्ती हुने गरेको छ ।

12/19/2020

प्रमुख स्तरिय निर्णय भन्दै निजगढमा कर्मचारी माँग, उपप्रमुखद्वारा गैरकानूनी काम भन्दै नगरपालिकामा तालाबन्दी

निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनालको एकलौटीर हैकमवादी प्रवृतिले सीमा नाघे पछि उपप्रमुख सहितका जनप्रतिनिधि बिद्रोहमा उत्रिएका छन ।

12/17/2020

सरकार बिरुद्ध बीरगंजमा नेपाली कांग्रेसको भब्य प्रर्दशन, सर्वसत्तावाद चल्न नदिने उद्धघोष

नेपाली कांग्रेस पर्साले सरकार बिरुद्ध भब्य प्रर्दशन तथा कोण सभा सम्पन्न गरेको छ । नेपाली कांग्रेसले देशब्यापी प्रर्दशनको निर्णय गरे अनुसार बीरगंजमा प्रर्दशन गरेको हो । 

12/14/2020

जनकपुर बिमानस्थलमा  ८ वर्षमा टर्मिनल भवन निर्माण सम्पन्न ,संघीय पर्यटनमंत्री भट्टराईले गरे उद्धघाटन

२ वर्षमा बन्नु पर्ने जनकपुरधाम विमानस्थलको आधुनिक नयाँ टर्मिनल भवन ८ वर्षमा बन्यो । पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएको थियो ।

12/8/2020

बिज्ञापन बोर्डमा गरिएको मनोनयन प्रति उपभोक्ता हित सरक्षण मंचको गम्भिर आपत्ती

​सरकारले बिज्ञापन बोर्डमा गरेको नियुक्ति प्रति नेपालको उपभोक्ता अधिकारीको अग्रणी संस्था उपभोक्ता हित संरक्षण मंचले गम्भिर चासो राखेको छ ।

12/1/2020

आफू बिरुद्धको सार्वजनीक  षडयन्त्र असफल भएकोमा गुप्ता  उत्साहित जनताको हितमा क्रियाशिल रहिरहने वाचा

नेकपाका नेता तथा संविधान सभाका सदस्य राजकुमार गुप्ताले कानून ब्यवस्था प्रति आफनो बिश्वास रहेको बताउनु भएको छ ।

11/27/2020

कुनैपनि हालतमा म पार्टी फुट्न दिन्नः वरिष्ठ नेता नेपाल

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपालाई फुट्न  नदिने बताउनु भएको छ ।

11/26/2020

बिधि र पद्धतीलाई समाएर अघि बढेमा जस्तो सकै अप्ठयारो परिस्थितिको सामना गर्न सकिन्छः नेता नेपाल

नेकपाका बरिष्ठ नेता पूर्व प्रधानमंत्री माधव कुमार नेपालले बिधि र पद्धतीलाई समाएर अघि बढेमा जस्तो सकै अप्ठयारो परिस्थितिको सामना गर्न सकिने बताउनु भएको छ ।

11/25/2020

बिन्दवासीनी चौरसिया हत्या प्रकरण, केन्द्रीय नेता सहित १५ बिरुद्ध पक्राउ पूर्जी जारी,अनुसन्धानकालागि प्रसौनीबाट गद्धी गिरफ्तार

प्रहरीले बिन्दवासीनी गाउँपालिकाको वडा नं ५ प्रसौनी बाट शवदिन राउत गद्धीलाई गिरफ्तार गरेको छ ।

11/23/2020

संविधान  प्रदत्त अधिकार समेत कटौती गरेर प्रदेश सरकारलाई कमजोर बनाइएको मंत्री सोनलको आरोप 

प्रदेश नं. २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले प्रदेश २ सरकारले हालसम्म गरेको कार्य मुल्याकंनको अवस्था सन्तोषजनक रहेको दाबी गर्नु भएको छ ।

11/19/2020

नागरिकको न्याय र अधिकारको रक्षा गर्न नसक्ने राज्य बेकार होः पूर्वमंत्री पौडेल

नेकपाका नेता तथा पूर्वमंत्री पुरुषोत्तम पौडेलले राजीतिको  पहिलो शर्त हो न्याय भएको बताउनु भएको छ ।

11/2/2020

जनता समाजवादी पार्टीमा पर्साका ३१ जना कार्यकारणीमा दुई जना

मधेश केन्द्रीत राजनीतिक दल जनता समाजवादी पार्टीको केन्द्रीय समितिको एकताले पूर्णता पाएको छ । ७ सय ८५ सदस्यीय केन्द्रीय समितिको निर्माण संगै पार्टीको केन्द्रीय संरचनाले पूर्णता पाएको हो ।

10/22/2020

यौनीक अल्पसंख्यक समुदायको सवाल स्थानीय सरकारले उठाउनु पर्छः बम

सहयात्री समाजले आज सरोकारवालको समन्वय बैठक तथा दशैको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

10/19/2020

छिपहरमाई र धोवीनीमा नेकपाको शपथग्रहण सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी को धोबिनी र छिपहरमाई गाउँपालिका कमिटीको संयुक्त आयोजनामा सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ ।

10/18/2020

जिराभवानी र ठोरीमा नेकपाको शपथग्रहण सम्पन्न,बिधी र पद्धतीको बर्खिलाप गर्नेलाई दण्डीत गरिने चेतावनी

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निर्मला देवकोटाले स्थानीय पार्टी कमिटीहरुलाई तल्लो तहको पार्टी र जनसंगठनको एकताको काम सक्न निर्देशन दिनु भएको छ ।

10/16/2020

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.