logo

पत्रकार महिलाको सुरक्षाको बिषयमा गोष्ठी, आत्मबल कमजोर नबनाउन सुझाव

नेपाल पत्रकार महासंघका सचिव दीपेन्द्र चौहानले पत्रकार महिलाले आफूनो आत्मबललाई कमजोर बनाउन नहुने बताएका छन ।

२०७९ कार्तिक २

बहुविवाहको आरोपमा दुई गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले सखुवा प्रसौनी गाउँपालिकाको वडा नं १ सखुनीयाका ५३ वर्षिय अशोक आचार्य र सोही ठाउँ की ५० वर्षिय रजनी आचार्यलाई ०७९ असोज ३१ गते गिरफतार गरेको छ ।

२०७९ असोज ३१

सम्बैधानिक प्रवन्धको खिलाफ हुने गरि शुल्क लिने नृसिंह मावि बिरुद्ध अदालतको अंकुश

सम्बैधानिक प्रवन्धको बिपरित हुने गरि बिद्यार्थी संग शुल्क असुल गर्ने बीरगंजको एक माध्यामिक बिद्यालय बिरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगंजले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

२०७९ असोज ३१

१३ लाख बराबरको समान आवश्यक कारवाहीकालागि भंसार र राजस्वमा बुझाइयो

अवैध ओसार पसारमा प्रयोग गरिएका पाँच थान मोटरसाइकल र माल समान आवश्यक कारवाहीकोलागि प्रहरीले वीरगंज घंसार कार्यालयमा बुझाएको छ ।

२०७९ असोज ३१

पर्साको प्रशासनीक मूख्यालयमा अख्तियारको छापा घुस रकम सहित यादव पक्राउ

पर्सा जिल्लाको प्रशासनीक मूख्यालय जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा स्थित कार्यालयले छापा मारी गरि घुस रकम सहित एक कर्मचारीलाई पक्राउ गरेको छ ।

२०७९ असोज ३१

प्रभु हस्पिटल स्थापनाको अवसरमा रक्तदान,विभिन्न ठाउमा भएको रक्तदानमा १६५ द्वारा रक्तदान

प्रभु हस्पिटल वीरगंजले आयोजना गरेको रक्तादन कार्यक्रममा शनिवार १३ महिला सहित ५४ जनाले रक्तदान गरेका छन ।

२०७९ असोज २९

राजस्व छलीको आशंकामा सशस्त्र प्रहरीद्वारा लाखौको समान बरामद

सशस्त्र प्रहरीको गस्ती टोलीले बिलमा उल्लेख भए भन्दा बढी समान र समान लोड गर्ने तीन वटा ट्रक नियन्त्रणमा लिएर आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

२०७९ असोज २५

करेन्ट लागेर पर्सामा दुई मजदुरको मृत्यु

वीरगन्ज महानगरपालिका वडा नम्बर ९ रानीघाटका ध्रुब सर्राफ र पर्साको धोबिनी वडा नम्बर ३ का सैफुल्लाह अन्सारीको करेन्ट लागेर मृत्यु भएको छ ।

२०७९ असोज २५

स्रोत नखुलेको भारतीय रुपैया सहित तीन नेपाली महिला फक्राउ

पर्सा प्रहरीले २८ लाख ५६ हजार भारतीय रुपैयाँसहित तीन जना नेपाली महिलालाई पक्राउ गरेको छ ।

२०७९ असोज २४

बलात्कार आरोपी ७० वर्षिय बृद्ध गिरफ्तार

१५ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा वीरगंज महानगरपालिका वडा नं १६ इनर्वा निवासी ७० वर्षिय भुखल महतो नूनीयालाई प्रहरीले ०७९ भदौ १८ गते गिरफ्तार गरेको छ ।

२०७९ भदौ १९

नेपाल फोटो पत्रकार महासंघ पर्सामा खतिवडा सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ पर्सा शाखाको तेश्रो जिल्ला अधिवेशनले सफल खतिवडालाई अध्यक्षमा चयन गरेको छ ।

२०७९ भदौ १८

बलात्कार आरोपी यादव फरार

२४ वर्षिय महिलालाई बलात्कार आरोप लागेका छिपहरमाई गाउँपालिका वडा नं ४ बन्जारी घर भई वीरगंज महानगरपालिकाको वडा नं १४ पिप्रामा डेरामा बदै आएका २७ वर्षिय अर्जुन यादव फरार रहेका छन ।

२०७९ भदौ १६

पर्वका नाममा हुने बिकृति बिरुद्ध कमल चलाउन सचिव चौहानको अपिल

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दस्पेन्द्र चौहानले सास्कृतिक पर्व मनाउने नाममा हुने बिकृतिका बिरुद्ध पत्रकारले कलम चलाउनु पर्ने बताएका छन ।

२०७९ भदौ १०

नेपालबाट एक भारतीय युवाको अपहरणको आशंका ,अवस्था अज्ञात, प्रभावकारी अनुसन्धानकालागि परिवारको अपिल

भारत बिहारको अरेराज स्थायी घर भई धादिङ जिल्लामा रोजागारी गर्दै आएका भोला भनिने आयुश शर्मा एघार दिन देखी परिवारको सम्र्पकमा आएका छैनन ।

२०७९ भदौ २

प्रदेश सभा सदस्य गिरीद्वारा सडक शिलान्यास

पर्साको क्षेत्र नम्बर ३ मा निर्माण हुन लागेको धोरे , पकहाँ , पोखरिया क्षेत्रको सडकको मंगलबार शिलान्यास गरिएको छ ।

२०७९ सावन ३१

चामलको विलमा सूर्तीको तस्करी, कारवाहीकालागि राजस्वमा बुझाइयो

राजस्व छलेर आयात गरिएको सुर्ती र पान मसला सहितको एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ ।

२०७९ सावन ३१

जेष्ठ नागरिकले पाएनन सामाजिक सुरक्षा भत्ता

पर्साको जगरनाथपुर गाउँपालिकाले गत आर्थिक वर्षको असार मसान्तमा जेष्ठ नागरिकलाई दिनु पर्ने सामाजिक सुरक्षा भत्ता वापतको अन्तिम किस्ता रकम भूक्तानी गरेको छैन ।

२०७९ सावन ३१

बहीनीसंग प्रेम गरेको आशंकमा एक किशोरको हत्या, कारवाहीको माँग गर्दै प्रहरी कार्यालय अगाडि प्रर्दशन

बाराको बिश्रामपुर गाउँपालिका वडा नं ५ का १६ वर्षिय वालक राजकुमार ठाकुरलाई अपहरण गरि हत्या गरेको आरोपमा प्रहरीले बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नं ५ इटियाहीका ३० वर्षिय प्रितम पटेल र २८ वर्षिय उत्तम पटेललाई कारवाहीको माँग राखी स्थानीयले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रर्दशन गरे ।

२०७९ सावन २९

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.