logo

हत्या आरोप लागेका कार्यपालिका सदस्य राउत पक्राउ मेयर ,उपमेर सहित वडाध्यक्ष फरार

धनुषाको हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउत हत्या आरोपमा पक्राउ परेका छन् ।

२०७८ सावन २८

भारी मात्रामा लागु औषध सहित बिभिन्न स्थानका चार जना पक्राउ

प्रहरीले प्रतिवन्धित लागुऔषध अनरेक्स एक सय एमलको २ सय ३१ बोत्तल सहित  बीरगंज महानगरपालिका वडा नं ९ रामटोल निवासी ४५ वर्षिय जितेश प्रसाद श्रीवास्तवलाई  वडा नं १६ बाट पक्राउ गरेको छ ।

२०७८ सावन २१

भारत लैजादै गरेको ५९ कार्टुन स्याउ छाडेर भरिया फरार

अबैध रुपमा नेपालबाट भारततर्फ लादै गरेको स्याउ पर्सा प्रहरीले बरामद गरेको छ ।

२०७८ सावन २१

कोरोना संक्रमण नियन्त्रण संगै प्रशासनको सेवा नियमित आलोपालोको अन्त्य

पर्सामा कोरोना संक्रमण दर नियन्त्रणमा आएसँगै जिल्ला प्रशासन कार्यालयले आफ्ना सेवा पूर्णरूपमा सञ्चालन गरेको छ ।

२०७८ सावन २१

शिक्षालयबाट दुई ल्यापटप सहित बत्तीस कम्पयुटर चोरी , गलत संस्कृतिको बिकास भएको भन्दै चिन्ता ब्यक्त

धनुषाको बटेश्वर गाउँपालिका २ भूचक्रपुरमा रहेको एक बिद्यालयबाट ३२ वटा कम्युटर चोरी भएको छ ।

२०७८ सावन १९

बिवरण ढाँटी नागरिकताको प्रतिलिपि लिएको आरोपमा दुई जना पक्राउ

बिवरण ढाँटेर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिने र लिन सहयोग गर्ने सहित दूई जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

२०७८ सावन १४

मानव बेचबिखनको आरोपमा दुई महिला बिरुद्ध अनुसन्धान शुरु

१६ र २० वर्षिय किशोरीलाई बेचबिखनको गर्न खोजेको आरोपमा प्रहरीले झापा जिल्ला बिर्तामोड नगरपालिका  वडा नं ९ निवासी २० वर्षिय लक्ष्मी दास र सुनसरी जिल्ला इटहरी  नगरपालिका वडा नं १२ निवासी १९ वर्षिय खुश्वु बिश्वकर्मालाई प्रहरीले बीरगंज महानगरपालिका वडा नं १६ इनर्वा बाट असार १२ गते गिरफ्तार गरेको छ । 

२०७८ सावन १४

एक थान हतियार सहित एक होटेलबाट तीन युवा पक्राउ 

पर्सा प्रहरीले हतियार सहित ३ जनालाई बीरगंजबाट  पक्राउ गरेको छ ।

२०७८ सावन ११

वीरगन्जमा,विश्व हिन्दु परिषद नेपालद्वारा पूर्व प्रधानमंत्री डा.भट्टराईको पुतला दहन 

विश्व हिन्दु परिषद नेपालले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको वीरगन्जमा पुतला दहन गरेको छ । सनातन धर्म विरुद्ध अभिव्यक्ति दिएको भन्दै परिषदले डा. बाबुराम भट्टराईको पुतला दहन गरेको हो । 

२०७८ सावन ७

टोलबिकास संस्थाद्वारा सिसिटिभी जडानको लागि जिल्ला प्रहरी कार्यालय, पर्साको ध्यानाकर्षण

बीरगंज महानगरपालिका वडा नं १४ लिङ्करोड  पिपराटोल विकास समितिले सिसिटिभी जडानको लागि जिल्ला प्रहरी कार्यालय, पर्साको ध्यानाकर्षण गराएको छ ।

२०७८ सावन ६

कोरोना संक्रमण बढदै,घरमै बसेर बकर इद मनाउन मुस्लिम आयोगको आग्रह

राष्ट्रिय मुस्लिम आयोगले घरमै बसेर बकर इद मनाउन आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आयोगले यस्तो आग्रह गरेको हो ।

२०७८ सावन ५

 कोभिड महामारीकाबीच बीरगंजमा कोरा साइक्लिंग च्यालेन्ज सफलताका साथ संम्पन्न

विश्वव्यापी महामारी कोरोना फ़ैलीएको बेला स्वास्थ्यलाई ध्यानमा  राखी थारै सहभागिहरुको वीचमा कोरा साइक्लिंग च्यालेन्ज सम्पन्न भएको छ ।

२०७८ सावन ५

अवैध हतियार सहित महुवनका कलवार पक्राउ

इजाजत नभएको एक थान एयरगन सहित प्रहरीले सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ महुवनका ६० वर्षिय रामबाबु प्रसाद कलवारलाई पक्राउ गरेको छ । 

२०७८ सावन ४

ग्रेटर बीरगंज समितिको संयोजकमा टेमानीको मनोनयन,अवधारणा घनिभूत रुपमा अगाडि बढाइने टेमानीको प्रतिवद्धता 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सङ्घको प्रचलित विधान बमोजिम थप समिति विस्तार भएको छ । 

२०७८ असार ३१

वालबिवाह गराउने तीन जना गिरफ्तार , सूचना दिन जिल्ला प्रहरी कार्यालय पर्साको अनुरोध

१७ वर्षिया बालिकाको बिवाह गराएको आरोपमा प्रहरीले तीन जनालाई असार ३०मा गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा 

२०७८ असार ३०

बीरगंज महानगर प्रमुख सरावगीद्वारा मानव सेवा आश्रममार्फत सेवामा सर्मिपतहरुको उच्च प्रशंसा 

वीरगन्ज महानगरपाकिलाकाका प्रमुख बिजय कुमार सरावगीले मानव सेवा नै सबैभन्दा जीवनको उत्कृष्ट सेवा भएको बताउनु भएको छ ।

7/10/2021

नगर प्रमुख सरावगीद्वारा ३५ छात्रलाई साईकल वितरण 

वीरगन्ज महानगरपालिकाका नरण प्रमुख विजय कुमार सरावगीले महानगरक्षेत्रका छात्राहरुलाई साईकल वितरण गर्नुभएको छ ।

7/9/2021

ग्रामीण वडाहरुको विकास विनामहानगरको विकास असम्भवः  महानगर प्रमुख सरावगी

 वीरगन्ज महानगरपालिकाका प्रमुख सरावगीले ग्रामीण क्षेत्रका वडाहरुको समग्र विकास विना महानगरपालिकाको विकास असम्भव रहेको बताउनु भएको छ ।

7/7/2021

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.