logo

सशस्त्र प्रहरी नीरिक्षक भट्टलाई २ सय १ किलो मला लगाई गरियो बिदाई

वीरगंज। बोर्डर आउट पोष्ट वीरगंज भन्सारका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्टलाई २ सय १ किलोको माला लगाएर बिदाई गरिएको छ ।

२०७९ चैत ११

डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत यादव निलम्बीत

वीरगंज । डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् ।

२०७९ चैत १०

अलौका दलित समुदायको आवाजमा दलित पत्रकार संघ पर्साको ऐक्यबद्धता

वीरगञ्ज, । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौको जातिय विभेद सम्बन्धी घटनामा राष्ट्रिय दलित पत्रकार संघ पर्साले आपत्ती जनाएको छ ।

२०७९ चैत ५

संविधान सभा सदस्य रुङटालाई पितृशोक,अस्ताए वीरगंजका ब्यवसायीका नेता

वीरगञ्ज । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश रुंगटाको आज निधन भएको छ ।

२०७९ चैत २

सोनवर्षामा सिद्धीकीको घरमा प्रहरीको छापा, गांजा सहित दुई पक्राउ

पटेर्वा सुगौलीको वडा नं १ सोनवर्षाबाट प्रहरीले एक घरमा छापामारी गरि गाँजाका कारोवारीलाई पक्राउ गरेको छ ।

२०७९ चैत २

शिक्षामा बेथिति उमेर नपुग्दै नियुक्ति,अख्तियारमा मुद्धा बिचराधीन

वीरगञ्ज महानगरपलिका वडा–२४ मा रहेको श्री राम जानकी आधारभूत विद्यालयमा उमेर नै नपुगेको अयोग्य र नियुक्ति नै नपाएको दुईजना शिक्षीका कार्यरत रहेको पाईएको छ ।

२०७९ चैत २

तार हुकीङ गरि बिधुत चोर्ने आठ जना पक्राउ

पोखरिया । बिधुत चोरी गरि उपयोग गर्ने आठजनालाई नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रले पक्राउ गरेको छ । बिधुत चुहावट रोक्नलागि परिचालीत टोलीले उनीहरुलाई पक्राउ गरेका हो ।

२०७९ फागुन ३०

दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि पर्सा जगरनाथपुर गाउँपालिका वडा नं– ५ मसिहानी बस्ने ४५ वर्षिय को चोकट मुखिया विनको मृत्यु भएको छ ।

२०७९ फागुन २०

बिल बिजक भन्दा बढीको सामान कारवाहीकालागि पथलैया बुझाइयो

बिल बिजक भन्दा बढी लत्ताकपडाहरू लोड रहेको पिकअप आवश्यक कारवाहीकालागि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ ।

२०७९ फागुन १८

प्रतिवन्धित लागूऔषध खैरो हिरोईन सहित वीरगंजबाट दुई जना पक्राउ

वीरगंज। भारत पश्चिम बगांल जिल्ला माल्दा बमनग्राम बस्ने २९ वर्षका महम्द नायम शेख र गोरखा जिल्ला घार्चे गाउँपालिका ६ घर भई हाल काठमाण्डौ बस्ने २४ वर्षीय सुरेश घले प्रतिवन्धित लागूऔषध खैरो हिरोईन सहित वीरगंजबाट पक्राउ परेका छन ।

२०७९ फागुन १८

तीन लाखको समान भंसार चलान

प्रहरीले ३ लाख ७० हजार रुपैया बराबरको सामान आवश्यक कारवाहीकोलागि वीरगंज भन्सार कार्यालय बुझाएको छ ।

२०७९ फागुन १७

पत्रकार महासंघले पर्सेली पत्रकारिताको इतिहास समेटेर स्मारिका प्रकाशन गर्ने

वीरगञ्ज । पर्साको पत्रकारिताको ७ दशकलाई समेटेर नेपाल पत्रकार महासंघ पर्साले स्मारिका प्रकाशन गर्ने निर्णय गरेको छ । नेपाल पत्र कार महासंघ पर्साको मंगलवार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो।

२०७९ फागुन १६

अप्राकृति मैथुनका फरार अपराधी गिरफ्तार

वीरगंज/ चार वर्ष देखि फरार अप्राकृति मैथुन आरोपी पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ गदियानी बस्ने ३० वर्षिय अबदुल मिया अन्सारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

२०७९ फागुन १५

नाबालिग बलात्कार अभियोगबाट अभिनेता शाहले पाए सफाई , ठिक एक वर्षमा रिहा हुदै

पोखरा /उच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोग लागेका पूर्णविक्रम शाह (पल शाह) लाई सफाइ दिएको छ। सफाइ पाएसँगै शाह भोलि जिल्ला कारागार तनहुँबाट रिहा हुने उनका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए।

२०७९ फागुन १४

मोटरसाईकल दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु

वीरगञ्ज । पर्साको पोखरियामा मोटरसाईकल दुर्घटनामा परि भारत विहार जिल्ला वेतिया पश्चिम चम्पारण बस्ने २२ बर्षिय कैयफली चुरीहारको मृत्यु मृत्यु भएको छ ।

२०७९ फागुन १२

अश्लील गीतले समाजमा बिकृति फैलाई रहेकोमा सरोकारवालाद्वारा चिन्ता ब्यक्त

वीरगंज । अश्लील गीतहरुले समाजमा बिकृति फैलाई रहेको त्रिजुद्ध माध्यामिक बिद्यालयका प्रधानाध्यापक कुर्मीले बताएका छन् ।

२०७९ फागुन १२

भंसार छलीका समान सहित मालवाहक ट्रक भंसार बुझाइयो

विभिन्न किसिमका लत्ताकपडा लोड रहेको एउटा ट्रक र बिभिन्न समयमा प्रहरीले बरामद गरेको भंसार छलीका समान आवश्यक कारवाहीकोलागि वीरगंज भन्सार कार्यालय चलान गरेको छ ।

२०७९ फागुन १०

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.