logo

अपहरण मुद्दाका फरार प्रतिवादी पक्राउ

अपहरण मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७८ पौष २

बालिका बलात्कारको आरोपमा नगवाका १९ वर्षिय महतो पक्राउ

१६ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवाटोल बस्ने  १९  वर्षिय नितेश कुमार महतोलाई वीरगञ्ज महानगरपालिका वडा नं १६ नगवा स्थितबाट मंसीर २८ गते गिरफ्तार गरेको छ । 

२०७८ मंसिर २९

जाततन्त्र राजतन्त्रभन्दा पनि खतराः नेता बिश्वकर्मा

नेकपा एकिकृत समाजवादीका बारा अध्यक्ष एवं प्रदेश सभामा संसदीय दलका सचेतक सुन्दर बिश्वकर्माले जाततन्त्र राजतन्त्रभन्दा पनि खतरा रहेको बताएका छन ।

२०७८ मंसिर २९

६ करोडको लागतमा निर्मित ग्रिन हस्पिटल वैस्ट म्यानेजमेन्ट सेन्टरको उद्घाटन

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले ग्रिन हस्पिटल वैस्ट म्यानेजमेन्ट सेन्टरको उद्घाटनगर्नु भएको छ । 

२०७८ मंसिर २७

बलात्कार आरोपमा एक भारतीय नागरिक गिरफ्तार

 १६ वर्षिय बालिकालाई  बलात्कार गरेको आरोपमा भारत जम्मु कश्मीर चट्टा भोर क्याम्प वडा नम्बर २ तसिल गाडीगाडका २९ वर्षीय सतवन्त सिँहलाई प्रहरीले गिरफ्तार गरेको छ ।

२०७८ मंसिर २७

भारत पुर्‍याइएका २३ बालक उद्धार , आजै काठमाण्डौ पठाइने

भारत पुर्‍याइएका २३ बालकलाई प्रहरीले उद्धार गरेको छ । शुक्रवारमात्र २३ बालकलाई स्वदेश फिर्ता ल्याइएको छ ।

२०७८ मंसिर २५

मानव अधिकार दिवसमा दीप प्रज्वलन, मानव अधिकारको अवस्था चिन्ताजनक रहेको वक्ताहरुको भनाई

सबै मानव सबै समान भन्ने मुल नाराका साथ यस वर्षको ७३ औ बिश्व मानव अधिकारी दिवस मनाइएको छ । दिवसको अवसरमा बीरगंजको घण्टाघरमा पनि साँझ दीप प्रज्वलन गरिएको छ ।

२०७८ मंसिर २४

भारत सरकारको अनुदान सहयोगमा सर्लाही जिल्लामा निर्माण भएका दुईवटा  विद्यालय भवनको  उद्घाटन 

भारत सरकारको अनुदान सहयोगमा सर्लाही जिल्लामा निर्माण भएका दुईवटा नयाँ विद्यालय भवनको एक समारोह वीच उद्घाटन भएको  छ ।

२०७८ मंसिर २३

१८ वर्षिया युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई फक्राउ

१८ वर्षिया युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले जगरनाथपुर गाउँपालिकाको वडा नं ६ संठीका २३ वर्षीय रामधेनी यादव र १९ वर्षीय अवध बिहारी यादवलाई ०७८ मंसीर २१ गते गिरफ्तार गरेको छ । 

२०७८ मंसिर २२

चौतारी अधिबेशन पुष २४ मा हुने,सदस्यता बितरण, नबिकरण र सुदृढीकरण शुरु

प्रेस चौतारी नेपाल पर्सा शाखाको पाँचौ जिल्ला अधिबेशन आगामी पुष महिनाको २४ गते बीरगंजमा हुने भएको छ ।

२०७८ मंसिर २२

चोरीको मोटरसाइकलसहित १८ वर्षीय  यादव पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित १ जनालाई पक्राउ गरेको छ । मोटरसाईकलसहित चोरीमा संलग्न वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ बस्ने १८ वर्षीय सोनालाल यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

२०७८ मंसिर २१

नयाँ भ्यारिएन्ट ओमिक्रोन भाइरसको बारे चिकित्सक र बिद्यार्थीबीच अन्तरक्रिया सम्पन्न

नयाँ भ्यारिएन्ट ओमिक्रोन भाइरसको बारेमा  चिकित्सक र बिद्यार्थीबीच अन्तरक्रिया सम्पन्न भएको छ । 

२०७८ मंसिर १९

खैरो हिरोइन सहित दुइ जना पक्राउ

साढे तीन किलो खैरो हिरोइन सहित प्रहरीले बीरगंज महानगरपालिका वडा नं १० घडिअर्वा निवासी २६ वर्षिय रामबाबु ठाकुर र वडा नं १२ का २१ वर्षिय सहजाद मन्सुरीलाई पक्राउ गरेको छ ।

२०७८ मंसिर १९

रेडियो वीरगंजको १९ औं वार्षिकउत्सवमा रक्तदान  सम्पन्न  २५ महिला   सहित ३ सय ४१ जनाले गरे रक्तदान

मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेघाहर्जको १९ औं बर्ष पारगरी २० औं बर्षमा प्रवेश गरेको अवसरमा आयोजित रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।

२०७८ मंसिर १८

लोड ट्रेलरले थिचिएर गादी खोलामा एक युवाको ज्यान गयो 

लोड गरिएको ट्रयाकटरले थिचिदा एक युवकको ज्यान गएको छ । पटेर्वा सुगौली गाउँपालिका वडा नं २ रंगपुरका ३४ वर्षिया सबिर खाँको ज्यान गएको हो ।

२०७८ मंसिर १८

कोल्हबीमा निशुल्क आँखा शिविर सम्पन्न , नगरबासीलाई अन्धोपनबाट मुक्त गर्ने मेयर भण्डारीको प्रतिवद्धता

बाराको कोल्हबी नगरपालिका–१ मा आयोजित निःशुल्क आँखा शिविरमा १ सय ३० जनाको आँखा परीक्षण गरिएको छ । आँखा परीक्षण गराएकामध्ये ४४ जनामा मोतिबिन्दु देखा परेको छ ।

२०७८ मंसिर १७

वीरगञ्जको बसडिलवाका २० छात्रालाई साइकल वितरण 

वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ बसडिलवास्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयका २० जना छात्राहरुलाई साइकल वितरण गरिएको छ । 

२०७८ मंसिर १४

बालिका बलात्कार आरोपमा दुई युवा गिरफ्तार

१७ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका वडा नं ७ का रामटोलका २१ वर्षिय बिक्रम पटेल कुर्मीलाई ०७८ १३ गते उनकै घरबाट गिरफ्तार गरेको छ । 

२०७८ मंसिर १४

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.