logo

बीरगंज महानगरको बिकासमा टोलबिकास संस्थामार्फत नागरिकलाई सहभागि गराइने 

बीरगंज महानगरपालिकाले २०७५ साल साउनमा सम्पन्न नगरसभाबाट पारित टोल बिकास संस्था निर्माण तथा परिचालन सम्बन्धी कार्यबिधि अनुसार बीरगंजका ३२ वटै वडामा टोल बिकास संस्था गठन हुने भएका छन । 

२०७८ असोज २

काठ तस्कर र प्रहरीकावीच भिडन्त, प्रहरीले ठोक्यो गोली 

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ४ फरदहवामा सोमवार बिहान प्रहरी काठ तस्करवीच दोहोरो भिडन्त भएको छ ।

२०७८ भदौ २८

स्रोत नखुलेको ५ लाख नेपाली रुपैया सहित छपकैयाका अन्सारी पक्राउ

बीरगंज महानगरपालिकाको वडा नं १६ इनर्वा स्थित  शंकराचार्य गेट नजिकबाट  प्रहरीले ५ लाख अवैध रकमसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ४३  वर्षीय महमद आसिफ अन्सारी जनालाई पक्राउ गरेको छ । 

२०७८ भदौ २८

महानगर प्रमुख सरावगीद्वारा सडक ढलान र नाला निर्माणको शिलान्यास 

 वीरगंज माहानगरपालिकाका  प्रमुख विजय कुमार सरावगीले वडा नम्बर ११ मा निर्माण गर्न लागिएको सडक ढलान र नाला निर्माणको शिलान्यास गरेका छन ।

२०७८ भदौ २६

महानगरका राजस्व तथा प्रशासन महाशाखा प्रमुख मिश्र अख्तियारमा, महानगरले गर्यो बिदाई

बीरगंज महानगरपालिकाका प्रशासकी अधिकृत बिकास मिश्रको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।

२०७८ भदौ २३

शिक्षा, स्वास्थ्य र मानवता आफ्नो प्रमुख प्रथामिकताः महानगरप्रमुख सरावगी  

वीरगंज माहानगरपालिकाका  प्रमुख विजय कुमार सरावगीले वडा नम्बर १८ मा रहेको गीता गजेन्द्र जोशी माध्यामिक विद्यालयको नवनिर्मित भवनको उदघाटन गरेका छन ।

२०७८ भदौ २३

८० लाख बराबरको कपडा सहित दुई ट्रक राजस्व अनुसन्धान कार्यालयमा बुझाइए

शंका लागेर प्रहरीले समातेको  दुई ट्रक र त्यसमा भएको कपडा आवश्यक अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय पर्साले राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ । 

२०७८ भदौ २२

जिराभवानी गाउँपालिकाको सेढवाका  ६२ घर परिवारलाई राहत बितरण 

पर्साको जिराभवानी गाउँपालिकाको वडा नं.२ मा ६२ बिपन्न घर परिवारलाई राहत सामाग्री बितरण गरिएको छ ।

२०७८ भदौ २१

जीतपुर सीमरामा बिभिन्न पार्टी परित्याग दर्जनौ ब्यक्ति एमालेमा प्रवेश

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा विभिन्न पार्टी परित्याग गरी १ सय ६५ जना नेकपा एमालेमा  प्रवेस गरेका छन् ।

२०७८ भदौ १९

पश्चिमी प्रभावका कारण हिन्दुधर्म संकटमा परेको छः महानगर प्रमुख सरावगी

 आमाको माया छात्रावासको एक कार्यक्रमका बीच आज भव्य रुपमा उद्घाटन गरिएको छ ।

२०७८ भदौ १७

पर्यटकीय गन्तब्य पोखराको प्रचारमा गण्डकी सरकार ,पर्यटन सम्बन्धी मस्यौदा बनाईरहेको मंत्री शर्माद्वारा खुलासा

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र  शर्माले पर्यटन, उद्योग, वाणिज्य र निजीक्षेत्रको विकासको निमित्त गण्डकी प्रदेश सरकारले रचनात्मक कार्ययोजना अघि सारेको बताउनुभयो ।

२०७८ भदौ १७

मोटरसाइकली चोरी गर्दैगर्दा बीरगंज महानगर १४ का पटेल पक्राउ

बीरगंजको वडा नं १३ तेजारथटोलबाट मोटरसाइकल चोरी गर्दैगर्दा प्रहरी बीरगंज महानगरपालिका वडा नं १४ पिप्राका २८ वर्षिय राधे पटेललाई प्रहरीले पक्राउ गरेको छ । 

२०७८ भदौ १२

स्रोत नखुलेको ६ लाख रुपैया सहित छपकैयाका ६० वर्षिय तेली पक्राउ

 पर्सा प्रहरीले ६ लाख रकमसहित हुण्डी कारोबार गर्ने वीरगंज महानगरपालिका वडा नं १ बस्ने ६० वर्षिय स्वामिनाथ प्रसाद साह तेलीलाई पक्राउ गरेको छ । 

२०७८ भदौ ११

आठ महिना देखी निरन्तर बलात्कार, पेटमा ७ महिनाको गभर्, आरोपी पक्राउ

१५ वर्षिय नावालिकलाई बलात्कार गरेको आरोपमा बारा प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा १ मोतिसर निवासी  २१ वर्षिय  सुजीत कुमार साहलाई पक्राउ गरेको छ । 

२०७८ भदौ ११

पर्सागढी नगरपालिकाले आफना बिरामी नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने

 पर्सागढी नगरपालिकाले नगर क्षेत्रका विरामीलाई आवश्यक रगत निःशुल्क  उपलब्ध गराउने भएको छ ।

२०७८ भदौ ८

छ किलो चाँदी सहित पक्राउ ६० वर्षिय सोनार राजस्वमा पठाइए

६ किलो चाँदी सहित पक्राउ ६० वर्षिय नागेन्द्र साह सोनारलाई जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।

२०७८ भदौ ३

रौतहटमा निषेधाज्ञाको अवधी बढ्यो,हाटबजार, मेला , बिद्यालय र उत्सव बन्द

आईतबार राती १२ बजेबाट लागु हुनेगरी रौतहटमा १५ दिन निषेधाज्ञा थप गरिएको छ ।

२०७८ सावन ३१

बीरगंजमा चार महिना देखी बन्द बिद्यालय खुले , कक्षा ८ देखी १२ सम्म अध्यापन शुरु 

बीरगंजमा बिद्यालयहरुमा बिद्यार्थीको भौतीक उपस्थितिमा आइतवार देखी अध्यापन शुरु भएको छ ।

२०७८ सावन ३१

चोरीको चारवटा मोटरसाइकलसहित दुई जना पक्राउ

वीरगञ्जबाट चोरीको चारवटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०७८ सावन २९

मर्यादित श्रम र पर्यटनको लागि सहकारीका बिषयमा अन्तरक्रिया सम्पन्न

मर्यादित श्रम र पर्यटनको लागि सहकारी भन्ने मुल नाराका साथ आज जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको आयोजना र क्लार्क रिर्सोट बीरगंजको सहयोगमा एक दिने अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ।

२०७८ सावन २९

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.