logo

उपभोक्ता हितमा महानगरले जवाफदेही भएर काम गर्नु पर्छ - अध्यक्ष खनाल

कन्जुमर आइका अध्यक्ष बिमला खनालले कुनै बस्तुको उपभोगले उपभोक्ताको हानी नोक्सानी गरायो भने क्षतीपूर्ती पाउने कानूनी ब्यवस्था सम्बिधानले गरेको बताइन ।

1/4/2018

बीरगंजलाई राजधानी बनाउने आन्दोलनको आकार फैलिदै

बीरगंजमा बिहिवारबाट राजधानी बनाउने आन्दोलनले फराकिलो आकार ग्रहण गरेको छ । 

1/4/2018

नेपाली पानी भारतीय बेइमानी किसान भन्छन् अव के खाने ? 

भारतीयपक्षले नहर मर्मत गर्ने बहानमा गण्डक नहरमा पानी नछोड्दा नेपालको पर्सा, बारा र रौतहटमा गण्डक नहरबाट सिँचाई गर्ने किसानहरु मारमा परेका छन् ।

1/3/2018

गुणस्तरीय शिक्षा प्रदान गर्न प्रधानाध्यापकहरुलाई मेयर डा. पौडेलको निर्देशन

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले सामुदायिक बिद्यालयको गुणस्तरमा सुधार ल्याउन उपमहानगरभित्र रहेका विद्यालयका प्रध्यानाध्यापकलाई निर्देशन दिएका छन् ।

1/2/2018

‘निर्दोषलाई फसाउने प्रयासमा प्रहरी’

पर्सा प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको भन्दै पीडित परिवारले आइतबार पत्रकार सम्मेलन गरि आरोप लगाएका छन् । ने

12/31/2017

गाँजा काण्डमा प्रहरी शंकाको घेरामै, कलवार दाजुभाईकै कुरा मिल्दैन 

पर्सा प्रहरीले गएको सोमबार बिश्रामपुरको एक घरमा छापामारी ग¥यो । प्रहरी प्रबक्ता राजन लिम्बुको नेतृत्वमा गएको प्रहरी टोलीले बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरको जंगबहादुर प्रसाद कलवारको घरमा छापामारी गरेको थियो । 

12/29/2017

बीरगंजका ब्यापारीलाई काठमाण्डौ आउन खडानन्दको खडा आदेश 

राजश्व अनुसन्धान विभाग चार नम्बर शाखाका उपसचिव खडानन्द गौतमले गत बुधबार बीरगंजको पाँच ठाउँमा छापामारी गरेका छन ।

12/29/2017

पर्सा कांग्रेसमा १४ अन्तरघातीलाई कारवाही सिफारिश

नेपाली कांग्रेसका नेता पूर्वमन्त्री सुरेन्द्र चौधरीले कालोधनको प्रयोगका कारण लोकतन्त्र समस्यामा परेको बताएका छन ।

12/29/2017

एनआरएनको एघारौ युरोपेली क्षेत्रीय बैठकको तयारी बैठक लक्जेम्बर्गमा सम्पन्न          

गैरआवासिय नेपाली संघको एघारौ यूरोपेली क्षेत्रीय बैठकको तयारी बैठक लक्जेम्बर्गमा सम्पन्न भएको छ

12/29/2017

पैसाका कारण आरोपी मुक्त, निर्दोष थुनामा ,अनुसन्धान थाल्ने डिआइजी राईको प्रतिवद्धता

पर्सा प्रहरीले गएको सोमबार लागूऔषधसहित पक्राउ गरेका तीन जना कारोबारीमध्ये एक जनालाई छाँडेको छ ।

12/27/2017

उपचारको क्रममा बीरगंज बारुणयन्त्रका कर्मचारी नेपालको मृत्यु

वीरगञ्जको सुपर ग्यास उद्योगमा भएको आगलागीमा परी घाइते १ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

12/22/2017

सरस्वतीको मन्दीरमा अपराधीको राज, एकाबिहानै बिद्यार्थीमाथि छुरा प्रहार

बिहान साढे सात बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा  एक विद्यार्थीमाथि छुरा प्रहार भएको छ

12/21/2017

राजधानी माग गर्दै बीरगंजमा आन्दोलनको उद्धघोष

प्रदेश नं. २ को राजधानी वीरगंजलाई बनाउन मंगलवार दवाव र्याली निकालिएको छ ।

12/20/2017

नौ घण्टापछि सुपर ग्यास उधोगमा लागेको आगो नियन्त्रणमा आयो

बीरगंजको सुपर ग्यासमा बिहान साढे ६ बजे देखी लागेको आगो दिउसो साढे ३ बजे नियन्त्रणमा आएको छ ।

12/20/2017

पर्सा कांग्रेसमा पार्टी सभापति र पूर्व सासदलाई कारवाहीको मांग

नेपाली कांग्रस पर्साका सभापति अजय कुमार द्विवेदी लगायतका नेताहरुलाई कारवाही गर्नु माग उठेको छ ।

12/18/2017

भोटभोट नदिँदा कुटपिट

निर्वाचनमा भने अनुसार भोट नदिएको निहुँमा एक समुहको कुटाइबाट पर्सा जिराभवानी गाउँपालिकाका एक युवक गम्भिर घाइते भएका छन् । ती युवक न्याय खोज्दै भौतारिरहेका छन् ।

12/18/2017

शितलहरी प्रभावित नागरिकलाई राहत बितरण गरिने

बिगत केहि देखि हुस्सु र शितलहरका कारण पर्साको जनजीवन  प्रभावित भएको छ ।

12/18/2017

वीरगंज ठोरी हुलाकी राजमार्गको कालोपत्रे निर्माण शुरु

हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी खण्डमा कालोपत्रे निर्माण कार्य सुरु भएको छ ।

12/18/2017

प्रदेशमा प्रदेश सचिव खटाइए, दुई नम्बरमा यादव कोइराला

 सरकारले सात वटै प्रदेशमा मुख्यमन्त्रीको कार्यालय व्यवस्थापनका लागि सचिव खटाउने भएको छ। यसका लागि सरकारले सचिवको नाम समेत टुंगो लगाइसकेको छ।

12/16/2017

शेयर सदस्य बिनै हिमालयन डिष्ट्रलरीको साधारण सभा

वीरगञ्ज महानगरपालिका २१ पर्सामा रहेको हिमालयन डिष्ट्रिलरीले सञ्चालक र शेयर सदस्य विनै १७ औं साधारण सभा गरेको छ । विभिन्न ७ वटा विषयमा छलफल गर्ने भनी २९ मंसिरमा डाकिएको साधरणसभामा शेयर सदस्य मात्रै नभएर सञ्चालक पनि अनुपस्थित रहे । 

12/15/2017

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.