logo

सिम्रौनगढमा माटोको ढिस्कोले पुरिँदा दुईको मृत्यु, छ जना गम्भीर घाइते

बारा ।  बाराको सिम्रौनगढ नगरपालिकामा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन।

२०८२ असोज २५

ओली र लेखकसहित ५ जनालाई  उपत्याका समेत छोडन नपाउने गरि ब्यवस्था मिलाउन आयोगको पत्राचार

काठमाडौं । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधनमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरकेो छ ।

२०८२ असोज १२

मधेशमा नयाँ सत्ता समीकरण, सरकारको कमाण्ड कांग्रेस हातमा, यादव मुख्यमन्त्री बन्ने

जनकपुरधाम ।  मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहको सरकार अल्पमतमा परेपछि नयाँ सत्ता समीकरण बनेको छ। नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोसपाबीच सहमति भई कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ।

२०८२ असोज ११

सूर्या नेपालद्वारा वीरगंज महानगरलाई कम्प्युटर–ल्यापटपसहितका उपकरण सहयोग

वीरगंज । आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीबाट भौतिक संरचना पूर्णरूपमा नष्ट भएको वीरगंज महानगरपालिकालाई सूर्या नेपाल प्रा.लि.ले विद्युतीय उपकरण सहयोग गरेको छ।

२०८२ असोज ११

प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा पहिलो सम्बोधन, संविधान संशोधनसम्बन्धी मुद्दाको सम्बोधन जननिर्वाचित संसदबाट  गर्न आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बिहिवार राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो दायित्व भएको बताएकी छिन  ।

२०८२ असोज ९

नेपाली कांग्रेसका नेता रुङ्गटाको घरमा गरिएको आगजनीमा परि ज्यान गुमाएकी महिलालाई श्रद्धाञ्जली, परिवारलाई १ लाख सहयोग

पर्सा । जेन जी आन्दोलनको क्रममा आगलागीमा परेर ज्यान गुमाएकी सखुवा प्रसौनी गाउँपालिका–२ सखुइ जमुनिया निवासी ४५ वर्षीया सोशीलादेवी हजारालाई श्रद्धाञ्जली अर्पण गरिएको छ। गाउँपालिकाले मृतकको परिवारलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

२०८२ असोज ८

सल्लाकार र सचिवालयमा ब्यापक कटौती, सरकार, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी वा करार कर्मचारी नियुक्त गर्न नपाइने

काठमाडौं । सरकारले सांसद तथा राजनीतिक पदाधिकारीलाई उपलब्ध स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ।

२०८२ असोज ८

गरिब सुकुम्वासीको सपना टुट्ने खतरा,जेन जी सरकार भूमिहीन–विरोधी प्रमाणित हुँदै

काठमाडौं । मुलुकभर करिब १२ लाख भूमिहीन नागरिक वर्षौंको संघर्षपछि यस पटक आफू बसेको माटोको स्वामित्व पाउने कुरामा ढुक्क भएका थिए।

२०८२ असोज ८

जेनजी समूहको आगजनीमा घाइते भएकी सोशिला देवी हजराको पनि ज्यान गयो

वीरगन्ज ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंग्टाको घरमा कार्यरत घरेलु मजदुर सोशिला हजराको ज्यान गएको छ ।

२०८२ असोज ७

मन्त्रीपरिषदका तीन निर्णय कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग,सीआइवीमा डा.के.सी. र प्राधिकरणका शाक्य हटाइए

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।

२०८२ असोज ५

घृणाजन्य अभिव्यक्ति रोक्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले घृणाजन्य अभिव्यक्ति र हिंसात्मक कार्यलाई प्रश्रय दिने गतिविधि नगर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।

२०८२ असोज ५

नख्खु कारागारबाट भागेका कैदीद्वारा श्रीमतीको हत्या,  जिम्मेवारी कसले लिने ?

काठमाडौं।  नख्खु कारागारबाट फरार भएका एक कैदीले आफ्नै घरमा श्रीमतीको हत्या गरेका छन्। पनौती नगरपालिका–१२ कलाँतीस्थित घरको करेसामा ३१ वर्षीया जमुना तामाङलाई हत्या गरी गाडिएको अवस्थामा फेला पारिएको हो।

२०८२ असोज ५

सखुवा प्रसौनीमा भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा वितरण,अन्य वडामा पनि लालपूर्जा बितरण गरिने पालिका अध्यक्ष यादवको भनाई

पर्सा । भूमी समस्या समाधान आयोग, पर्साले सखुवा प्रसौनी गाउँपालिका–१ का भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको छ।

२०८२ असोज ४

जेन जी आन्दोलनको साइड इफेक्ट ८ हजार ८ सय १६ कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजीको गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा मुलुकका विभिन्न कारागार र बालसुधारगृहबाट ठूलो संख्यामा कैदीबन्दी भागेका छन् ।

२०८२ असोज ३

संविधान दिवसमा ओलीको प्रष्टोक्ति,घटनाको निष्पक्ष छानबिन अपरिहार्य छ

काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रदर्शनकारीमाथि ताकी–ताकी गोली हान्ने आदेश कहिल्यै नदिएको दाबी गरेका छन।

२०८२ असोज ३

संविधान दिवसमा वीरगञ्जमा मधेसी मोर्चाको विरोध प्रदर्शन

वीरगञ्ज । संविधानले मधेसलाई अपुरो अधिकार र विभेदपूर्ण व्यवस्था गरेको भन्दै सात दलीय मधेसी मोर्चाले शुक्रबार वीरगञ्जमा विरोध कार्यक्रम गरेको छ।

२०८२ असोज ३

आज संबिधान दिवस देशैभर बिभिन्न कार्यक्रम गरि मनाइदै

वीरगंज । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो ।

२०८२ असोज ३

पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन

काठमाडौँ ।  सर्वोच्च अदालतले पाल टांगेर आफनो सेवा संचालनमा ल्याएको छ । सर्वोच्च अदालतको पूर्ण बैठकले जतिसुकै विषम् परिस्थितिमा पनि  इजलास बस्ने निर्णय गरेसँगै आजदेखि इजलाश सञ्चालन गरिएको हो ।

२०८२ असोज २

मधेश प्रदेशमा राजनीतिक विवाद बढ्दै, मुख्यमन्त्री सिंहले राजीनामा दिन अस्वीकार

जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई फिर्ता बोलाएको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराए पनि सिंहले पदबाट राजीनामा दिन अस्वीकार गरेका छन्।

२०८२ असोज १

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.