logo

मालपोत बाराका सहायक प्रमुख चौधरी कालोमोसो दलियो

कलैया मालपोत कार्यालय बाराका सहायक प्रमुख सुमन चौधरीलाई अज्ञात समूहले आज कालोमोसो दलेको छ ।

1/25/2017

सार्वजनिक नाला व्यक्तिका नाममा

नापी कार्यालय पर्साले वीरगन्ज उपमहानगरपालिका क्षेत्र भित्रका विभिन्न सार्वजनिक नाला व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ ।

1/24/2017

उपमहानगर बनाउन माग गर्दै जुलुस

कलैया, ११ माघ । बाराको कलैया नगरपालिकालाई उपहानगरपालिका बनाउनुपर्ने र उत्तरझिटकैयालाई कलैयामै यथावत राख्नु पर्ने माग गर्दै कलैयामा मंगलबार विरोध जुलुश प्रदर्शन गरिएको छ ।

1/24/2017

चौथो दिनपनि अनिश्चितकालिन रिले अनसन जारी

कलैया, ९ माघ । कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउनका स्थानिय पुर्नसंरचना समितीले सिफारिस नगरेको विरोधमा चरणवद्ध आन्दोलनमा उत्रिएका कलैयावासीले आज (आइतबार) चौथो दिनपनि अनिश्चितकालिन रिले अनसन जारी राखेका छन् ।

1/22/2017

ठाकुरराम क्याम्पसमा विद्यार्थी संगठनहरुको चुनावी चहलपहल सुरु

वीरगञ्ज, ९ माघ ः वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुको चुनावी चहलपहल शुरु भएको छ । आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनलाई लक्षित गरेर ठाकुरराम बहुमुखी क्याम्पसमा अहिले देखि नै विद्यार्थी संगठनहरु चुनावी तयारीमा लागेका छन् ।

1/22/2017

ड्राइपोर्टमा चल्ने अधिकांश ट्रेलर कर छलीका

कन्टेनर ढुवानीका लागि प्रयोग हुने ट्रेलर (लहरी) ट्रक व्यवसायीले राजस्व छली भारतबाट आयात गरेको पाइएको छ ।

1/21/2017

न्यायधीश नियुक्ति बिरुद्ध सरकारीवकीलहरु आन्दोलीत

माघ ८ काठमाण्डौ / उच्च अदालतका न्यायाधीश नियुक्तिको विरोध गर्दै महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिल र चारवटा ट्रेड युनियनले सर्वोच्च अदालतलगायत मुलुकभरका अदालत र न्यायाधिकरणमा बहसपैरवीलगायत कार्य बहिष्कार गर्ने निर्णय गरेका छन् । सरकारी वकिल तथा ट्रेड युनियनले उच्च अदालतको न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात गरिएको उल्लेख गर्दै निर्णय नसच्याएसम्म आइतबारदेखि अदालतलाई असहयोग गर्ने औपचारिक घोषणा गरेका हुन् । 

1/20/2017

१ अर्ब १४ करोड कर्मचारीलाई बोनस बाँडने तयारी

काठमाडौं ७ माघ। नेपाल आयल निगमले गत वर्षको नाफाबाट १ सय १० करोड रुपैयाँभन्दा बढी बोनस रकम बाँड्ने भएको छ । ऋणबाट मुक्त भएकै वर्ष निगमले झण्डै १ अर्ब १४ करोड रुपैयाँभन्दा बढी रकम निगमका कर्मचारीलाई बोनसका रुपमा छुट्याइएको स्रोतको भनाई छ ।आयल निगमले बोनस बापतको रकम आफनो विनियमावली अनुसार नै छुट्याइएको बताएको छ । निगमले गत वर्ष ९० करोड रुपैयाँ बोनसका रुपमा छुट्याइएको थियो । त्यो बाँड्न बाँकी नै छ ।आपूर्ति र अर्थ मन्त्रालयले ऋण नतिरी बोनस नबाँड्न भनेपछि बोनस रकम त्यत्तिकै थन्किएको थियो । योसँगै अब आयल निगममा झण्डै २ अर्ब रकम बोनसका रुपमा जम्मा भएको छ ।

1/20/2017

सेफर वीरगञ्जलाई चेक हस्तान्तरण

वीरगञ्ज, ६ माघ । सिद्धार्थ बैंक, ग्लोबल आईएमई र बैंक अफ काठमाण्डौंले आज एक समारोहबीच सेफर वीरगञ्जलाई चेक हस्तान्तरण गरेको छ । उक्त चेकहरु सेफर वीरगञ्जका संयोजक तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्मालाई बैंकका वीरगञ्ज शाखा प्रबन्धकहरुले चेक हस्तान्तरण गर्नुभयो ।

1/19/2017

कलैयालाई उपमहानगर बनाउन माग गर्दै रिले अनशन शुरु

कलैया ६ माघ । कलैयालाई उपमहानगरपालिका बनाउन माग गर्दै बिहिवारबाट कलैयामा रिले अनशन शुरु गरिएको छ । कलैयालाई उपमहानगर बनाउने मागको अगुवाई भने बलैया उधोग बाणिज्यसंघले गरेको छ ।

1/19/2017

एमालेले मधेशमा पाँच लाख जनता सडकमा उतार्ने

बीरगंज ६ माघ । कतिपय ठाउमा राजनीति कार्यक्रम गर्नै नपाउने गरि मधेश केन्द्रीत दलद्वारा प्रतिवन्ध घोषणा गरिएको नेकपा एमालले मधेशमा पाँच लाख भन्दा बढी जनता सडकमा उतार्ने तयारी गरेको छ ।

1/19/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.