logo

सत्र क्विन्टल गाँजासहित धनकुटाको शहीदभूमीका राई पक्राउ

राजबिराज ।  सप्तरीको राजगढ गाउँपालिका हुँदै भारततर्फ लैजादै गरिएको अवस्थामा  प्रतिबन्धित लागुऔषध १७ क्वीन्टल गाजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०८१ मंसिर ४

वीरगंजमा एकसाथ करिब १४ हजार छात्रा आत्मारक्षा तालिममा सहभागी

वीरगंज  । वीरगंज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्मका करिब १४ हजार छात्राहरुलाई आज एक भव्य कार्यक्रमका साथ आत्मारक्षाका लागि प्रशिक्षण दिएको छ ।

२०८१ कार्तिक २८

निजगढमा तिलगंगाको सेवा आरम्भ, आँखाको उपचारकोलागि बिदेश जान जरुरी छैनः प्रा.डा.रुइत

वीरगञ्ज । तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुन्दुक रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले गुणात्मक फडको मारेका बताएका छन ।

२०८१ कार्तिक २८

उधोगमा  तत्काल बिजुली आपूर्ती दिइने प्राधिकरण सञ्चालक समितिको निर्णय

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको छ ।

२०८१ कार्तिक २७

एकै साथ दश हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम, बिश्व रेकर्ड राख्ने तयारी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दश हजार बढी किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।

२०८१ कार्तिक २७

आदीवासी जनजातिको हितकालागि संरचना बनाउन सकिने मन्त्री लेखीको भनाई, थारु छात्रावासको अध्यक्षमा पर्साका चौधरी सर्वसम्मत

वीरगञ्ज । वीरगञ्जको रेशमकोठीमा रहेको थारु छात्रावासको चौथो साधारणसभाले शेखर चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ ।

२०८१ कार्तिक २४

लामिछानेलाई थप १० दिन न्यायीक हिरासतमा राख्न अदालतले दियो अनुमती

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले मंगलवार अनुमति दिएको छ ।

२०८१ कार्तिक २०

मेयरकै गैरजिम्मेवारी रवैयाले गर्दा नगराईन नगरपालिकामा आन्दोलन भएको दाबी

जनकपुरधाम । लामो समयदेखि नगराईन नगरपालिकामा मेयर विनय कुमार यादव र उपमेयर राधादेवी यादव बीच उत्पन्न विवादका कारण नगरसभा अन्यौलमा छ ।

२०८१ कार्तिक १९

पर्साका  नदी र पोखरी छठ पर्वका लागि सिँगारियो, घडीअर्वा  हेर्न बिशेष घुइचाें हुने

वीरगञ्ज  । तराई मधेशको लोक आस्थाके महान पर्व छठको अवसरमा  यहाँका पोखरी तथा नदी घाटलाई  विशेष सजावट गरिएको छ ।

२०८१ कार्तिक १९

सिम्रौनगढका यादव र कुशवाहा चौतीस किलो गाँजा सहित पक्राउ

वीरगन्ज । सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर बस्ने जितेन्द्र कुशवाहा र सरोज प्रसाद यादवलार्इ बारा प्रहरीले पक्राउ गरेको छ ।

२०८१ कार्तिक १८

सिम्रौनगढाका यादव र कुशवाहा चौतीस किलो गाँजा सहित पक्राउ

वीरगन्ज । सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर बस्ने जितेन्द्र कुशवाहा र सरोज प्रसाद यादवलार्इ बारा प्रहरीले पक्राउ गरेको छ ।

२०८१ कार्तिक १८

नेपाल सम्बत अन्यत्रबाट आयतीत होइन नेपाली माटोको उपज होः प्रधानमंत्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप कसैले गर्न नहुने बताएका छन  ।

२०८१ कार्तिक १७

मृत्यु दर्ताको प्रमाण बोकेर क्रियापुत्रीको घरमै जान्छन वडाध्यक्ष

चौतारा । सिन्धुपाल्चोकमा एक जना वडाध्यक्ष श्रदान्जली व्यक्त गर्दै शोकाकुल परिबारमा समबेदना दिन घरघर जाने क्रममा मृत्यु दर्ताको प्रमाण पत्र समेत लिएर जान्छन ।

२०८१ कार्तिक १४

पर्साका प्रजिअ अर्याल बिभिन्न क्षेत्रका अगुवासंग सम्वाद गर्दै,सुशासन र सेवा प्रवाह नागरिकले अनुभूती गर्ने गरि रुपान्तरण गर्न कटीबद्ध

वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कार्यकाल सम्हालेदेखि नै जिल्लाका बिभिन्न सरोरकार समुहसंग सम्वाद गरेका छन ।

२०८१ कार्तिक १४

प्राधिकरणको कदमको जीतपुरसीमरा बाणिज्यसंघ द्वारा बिरोध,उधोगमा तत्काल लाइन जोड्न माँग

बीरगंज । नेपाल बिधुत प्राधिकरणले उधोगहरुको बिधुत आपूर्ती काटेकोमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले विरोध जनाएको छ ।

२०८१ कार्तिक १३

प्ररीद्वारा गाँजाका ३५ हजार बिरुवा नष्ट,इमान र ब्यवसायीक निष्ठामाथि शंका

वीरगन्ज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको कमाण्डमा प्रतिवन्धित लागु औषध गाँजा खेती फडानी गरिएको छ ।   सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ को सखवनियमा  गाँजा खेती फडानी गरेको हो ।

२०८१ कार्तिक १२

महागढीमाई यादव हत्या प्रकरणः ६ जना पक्राउ

बीरगंज  । महागढीमाई नगरपालिका वडा नं १ का ५० वर्षिय श्रीनारायण यादवको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

२०८१ कार्तिक ११

स्थानीय प्रहरीको इमान माथि शंका , गाँजा खेती नष्ट गर्दै माथिल्लो निकाय

बीरगंज । स्थानीय प्रहरीको लापरवाहीका कारण पर्साको ग्रामीण क्षेत्रमा तस्करहरुले गाँजा खेतीको प्रयास गरेका छन । स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले गाँजा फडानी गरेको पर्सा प्रहरीले बिज्ञप्ति जारी गरेरै जनाएको छ ।

२०८१ कार्तिक ११

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.