logo

माफियाले देशलाई बन्धक बनाएर हाम्रा सपनाको विमानलाई हाइज्याक गरेका छन्ः पूर्व राज्यमन्त्री अन्सारी

वीरगञ्ज । सिमेन्टमा गरिएको कार्टेलिङ विरूद्ध नेकपा माओवादीका नेता तथा प्रदेशसभा सदस्यको नेतृत्वमा आज वीरगञ्जमा सृजनात्मक प्रर्दशन गरेका छन ।

२०८१ फागुन १५

लहानमा अनलाइनबाट नागरिकता  सिफारिस सेवा ,चौधरी र साहुले पाए नागरिकता

गोलबजार । इलाका प्रशासन कार्यालय लहानले अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरु गरेको छ ।

२०८१ फागुन १४

सुरक्षा चुनौती बढाउने सानो हतियार सहित दुई भारतीय रातोमाटे चेकप्वाइन्टबाट पक्राउ

वीरगन्ज ।मकवानपुर प्रहरीले सानो हतियार सहित दुई जना भारतीयलाई पक्राउ गरेको छ ।

२०८१ फागुन १२

नापी र मालपोतको शाखाका बिषयमा क्रेडीटको होडवाजी, संघीय मन्त्री र पोखरियाका मेयरको स्टाटस युद्ध

बीरगंज । पोखरिया नगरपालिकाका प्रमुख प्रदुम्न चौहानले सामाजिक संजाल मार्फत पोखरियामा  केही सरकारी कार्यालयको सेवा केन्द्र संचालनमा आउने कुरालाई लिएर सामाजिक संजालमा ब्यक्त गरिएका टिका टिप्पणी प्रति कडा प्रतिक्रिया ब्यक्त गरेका छन ।

२०८१ फागुन ११

मधेशका गृहमन्त्री एक्शनमा,अपराधी जोगाउने आफनै पार्टीका नेता कार्यकर्ताले पनि उन्मुक्ति पाउदैननः गृहमन्त्री लेखी

जनकपुरधाम । मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले बलात्कारीलाई संरक्षण गर्ने काममा लाग्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्ने बताएका छन ।

२०८१ फागुन ९

एघार किलो चरेश सहित बुनियादकी ३० वर्षिया आरती पक्राउ

वीरगन्ज । लागू औषध चरेशसहित पर्साबाट बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ बुनियादकी आरती यादव पक्राउ परेकी छिन ।

२०८१ फागुन ८

सामुहिक बलात्कार पीडित सदाको घरमा प्रशासक सहित पुगे गृहमन्त्री लेखी, भन्छन दोषीलाई जोगाउने कुनै प्रपन्च सफल हुदैन

सिराहा ।  मधेश प्रदेशका गृह संचार तथा  कानून मन्त्री राजकुमार लेखीसंग  जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको परिवारले गुनासो गरेका छन ।

२०८१ फागुन ८

श्रीमतीको हत्यागरि फरार रहेका श्रीमान पाँच वर्षपछि गिरफ्तार

राजविराज । आफ्नै श्रीमतीको हत्या गरि फरार रहेका एक जना व्यक्तिलाई सप्तरी प्रहरीले ५ बर्ष पछी पक्राउ गरेको छ  ।

२०८१ फागुन ८

मध्यरातमा बीरगंजका क्यासिनोमा मुख्यमन्त्रीको छापा, एक नेपाली पक्राउ, नियामक निकायहरुको  निष्ठा उदागिंयो

वीरगन्ज ।नेपालीहरुलाई जुवा खेलाएर बिल्लीवाँठ बनाउदै आएका बीरगंजका केही क्यासिनोमा मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मध्य रातमा अनुगमन गरेका छन ।

२०८१ फागुन ८

मुख्यमन्त्री सिंहद्वारा बीरगंजका अस्पतालको अनुगमन, गैरकानूनी रुपमा संचालीत इन्डो नेपाल अस्पताल बन्द गर्न निर्देश

वीरगञ्ज । गैर कानूनी रुपमा संचालती बीरगंजको इण्डो नेपाल हस्पिटल बन्द हुने भएको छ ।

२०८१ फागुन ७

राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगको रिपोर्ट,कार्य सम्पादन मूल्यांकनमा पर्साको ठोरी र पटेर्वा मधेशमै पहिलो र दोश्रो स्थानमा

वीरगन्ज । राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगद्वारा प्रकाशित स्थानीय तहको कार्य सम्पादन मूल्यांकनमा पर्साको ठोरी गाउँपालिकाले उच्च अंक हासिल गरेको छ ।

२०८१ फागुन २

कलैयाको सुधारगृहमा रहेका युवाको कुटपिटबाट मृत्यु, अनुसन्धानकालागि संचालक अली सहित सात जना पक्राउ

वीरगन्ज । बाराको कलैया उपमहानगरपालिका कलैया–९ रामपुर टोलका ३४ वर्षिय  धिरेन्द्र भनिने प्रदीपप्रसादको  सुधार गृहमा मृत्यु भएको छ ।

२०८१ फागुन २

फागुन १२ गतेदेखि  सात पालिकाकालागि मालपोत र नापीको काम पोखरियाबाट हुने

वीरगञ्ज । पर्सा जिल्लाको मध्यभागमा रहेको पोखरियामा सेवाकेन्द्रहरु संचालनमा आउने भएका छन ।

२०८१ फागुन २

प्रहरीलाई कानून बमोजीम जनताको काम छिटो छरितो गर्न  डिआइजी  आचार्यको निर्देशन

वीरगन्ज ।नेपाल प्रहरीको मधेस प्रदेशका  डिआइजी लालमणि आचार्यले प्रहरीलाई कानून बमोजीम जनताको काम छिटो छरितो गर्न निर्देशन दिएका छन ।

२०८१ माघ २६

दशदिन देखी बेपत्ता बालक चौधरी मृत अवस्थामा फेला परे

बारा । बारा सिमराबाट हराइरहेका बालक आज मृत फेला परेका छन् ।

२०८१ माघ २६

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.