logo

गोजी होइन खोजी पत्रकारिता आजको आवश्यकताः प्रजिअ अर्याल

वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले समाचार लेखेका कारण पत्रकार असुरक्षीत हुने कुरा सभ्य समाजकालागि शोभा नदिने बताएका छन ।

२०८१ पौष २४

अस्ताए पर्सेली कम्युनिष्ट आन्दोलनका एक हस्ती तेजा चौधरी,जसले केही मागेनन सबै दिए

बीरगंज । पर्सेली कम्युनिष्ट आन्दोलनका एक प्रतिभाशाली ब्यक्तित्व तेजा चौधरीको ८८ वर्षको उमेरमा निधन भएको छ ।

२०८१ पौष २३

पत्रकार पुडासैनीको निधन, नेपाली पत्रकारिताले कुशल र जुझारु युवा पत्रकार गुमायोः महासंघ

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ ।

२०८१ पौष २०

पत्रकार साहलाई धम्की दिनेलाई कारवाही गरः महासंघ पर्सा

बीरगंज । नेपाल पत्रकार महासंघ, पर्साका सदस्य एवम वीरगञ्जका क्रियाशील पत्रकार जियालाल साहलाई समाचार लेखेकै कारण केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत दिइरहेको मानसिक तानव र दबाबप्रति  नेपाल पत्रकार महासंघ पर्साले आफ्नो  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

२०८१ पौष १९

पत्रकारिता अध्ययन गर्न चाहने संचारकर्मीकालागि बीरगंजमा बिशेष अवसर,न्यून शुल्कमा प्लस टु अध्यापन ब्यवस्था

वीरगञ्ज । पत्रकारिता अध्ययन गर्न चाहने नेपाल पत्रकार महासघका पर्साका सदस्य एवं संचारकर्मीकालागि बीरगंजमा महत्वपूर्ण अवसरको सृजना भएको छ ।

२०८१ पौष १८

प्रेस चौतारी नेपालको दशौं महाधिवेशन बिराटनगरमा हुने

काठमाण्डौ । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन फागुन २३, २४ र २५ गते विराटनगरमा हुने भएको छ ।

२०८१ पौष १७

सन् २४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि,दोषीलाई कारबाहीको दायरामा ल्याउन महासङ्घको माँग

काठमाडौँ । सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो ।

२०८१ पौष १६

सखुवा प्रसौनीका पूर्व अध्यक्ष जयसवाल एमाले प्रवेश , प्रधानमन्त्रीले गरे स्वागत

वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालले नेकपा एमाले पार्टी प्रवेश गरेका छन् ।

२०८१ पौष १४

प्रधानमन्त्रीले सम्बोधन गर्ने सभाको सम्पूर्ण तयारी पुरा, २५ हजार सर्वसाधरणले सभामा भाग लिने आयोजकको दावी

वीरगन्ज । नेकपा एमालेका मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले आफ्नो पार्टीमा राम्रो ब्यक्ति ल्याउने प्रयास गरेको बताएका छन् ।

२०८१ पौष १३

सशस्त्र प्रहरीद्वारा पर्साबाट भन्सार छलीका ३० लाख मूल्य बराबरको कपडा बरामद

बीरगंज ।  पर्साको  वीरगञ्ज महानगपालिका–६ लाठगल्लीबाट सशस्त्र प्रहरी बलले  ३० लाख बराबरको कपडा बरामद गरेको छ ।

२०८१ मंसिर ३०

मधेश महासंघको अध्यक्षमा बन्जारा ,महासचिवमा क्रान्ति

बीरगंज । नेपाल पत्रकार महासङ्घको मधेस प्रदेशको अध्यक्षमा प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका उम्मेदवार श्याम बञ्जरा निर्वाचित भएका छन।

२०८१ मंसिर २९

नेपाली समाजामा फाइदाको पछि लाग्ने अवसरवादी चरित्र हावी हुदा समस्या आयोः पूर्व प्रधानमन्त्री नेपाल

बीरगंज । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले  अधिकार चाहिने तर कर्तब्य बिर्सने प्रवृतिकाक कार असल र खराव वीचको  भिन्नता छुट्टयाउन अप्ठयारो भएको बताए ।

२०८१ मंसिर १६

रेडियो बीरगंजको २२ औं वार्षिकोत्सव, २ सय २१ जनाद्वारा रक्तदान

वीरगञ्ज  ।  मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफनो प्रसारणको २२ वर्ष पुरा गरी गौरवमय रुपमा २३ औँ बर्षमा प्रवेश गर्ने अवसरमा शनिवार  वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

२०८१ मंसिर १५

मधेसका गृहमन्त्री लेखीलाई भूमिगतका गोइतको धम्की,सुरक्षा निकायलाई सुरक्षा ब्यवस्था चुस्त पार्न कडा निर्देशन

बीरगंज ।  मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई भूमिगत समूहले धम्की दिएको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण यादवले लेखीलाई तह लगाउँछु भन्दै धम्की दिएका हुन ।

२०८१ मंसिर १४

भान्साको  सरसफाई खाद्य समाग्रीको गुणस्तरीय भण्डारण तथा कोल्डचेन प्रबिधि आधारमा बीरगंजका होटेलहरुको बर्गिकरण शुरु

बीरगंज । भान्साको  सरसफाई खाद्य समाग्रीको गुणस्तरीय भण्डारण तथा कोल्डचेन प्रबिधि आधारमा बीरगंजका होटेलहरुको बर्गिकरण शुरु भएको छ ।

२०८१ मंसिर ५

कुटपीट घटनाका दोषीलाई कारवाही गर्न प्रहरी उदासिन भएको पीडितको आरोप

बीरगंज । १६ वर्षिय बालकलाई मरणासन्न हुने गरि कुटपीट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयले चासो ब्यक्त गरेका छन ।

२०८१ मंसिर ४

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.