logo

पर्सा चार बाट जसपा अध्यक्ष यादवको नाम सिफारिश

जनता समाजवादी पार्टीको पर्सा क्षेत्र नं ४ को क्षेत्रीय समन्वय समितिको बैठकले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रतिनिधि सभाको सदस्यमा उम्मेदवार सिफारिश गरेको छ ।

२०७९ भदौ १७

जसपाले गर्योे प्रदेश सभा प्रत्याशीको सिफारिश, अलोकतान्त्रिक भन्दै बिरोधमा उत्रिए नेताहरु

जनता समाजवादी पार्टीको पर्सा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा (क) को प्रदेश समितिको बैठक बिहिवार सम्पन्न भएको छ । बैठकले प्रदेश सभाका सदस्य जन्नत अन्सारीको एकल नाम सिफारिश गरेको छ ।

२०७९ भदौ १६

पर्सा ३ मा गुप्ताको नामसर्वसम्मत सिफारिश, एमाले भित्र उत्सव उत्साह र आन्दोलनको संचार

नेकपा एमाले पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय समन्वय कमिटीले प्रतिनिधि सभा निर्वाचनकालागि संविधान सभाका सदस्य पार्टीका केन्द्रीय सदस्य राजकुमार गुप्ताको एकल नाम सर्वसम्मत रुपमा शिफारिश गरेको छ ।

२०७९ भदौ १६

एमाले र कांग्रेस उम्मेदवार फिारिश गर्दै ,कांग्रेस नेता चौरसिया सिफारिशमै परेनन

मंसीर ४ मा हुने प्रदेश तथा संघीय सासदको चुनावकालागि दलहरु उम्मेदवारको सिफारिशमा जुटेका छन ।

२०७९ भदौ १५

वीरगंजमा बुद्धिजीवीको भेला सम्पन्न, गठबन्धनको बिरुद्ध एमालेलाई जिताउन अपिल

नेपाल बुद्धिजीवी परिषद पर्साको भेला आइतवार वीरगंजको मेघा कलेजको सभाहलमा सम्पन्न भएको छ । परिषदका जिल्ला अध्यक्ष शम्भू गुप्ताको अध्यक्षतामा भएको भेलाले आम बुद्धिजीवीलाई मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेलाई बिजयी बनाउनकालागि क्रियाशिल हुन अपिल गरेको छ ।

२०७९ भदौ १२

प्रहरी समायोजनको माँग राख्दै मधेश सरकार आन्दोलनमा, आकाहरूको देखावटी विरोध

संघ सरकारले प्रहरी समायोजन नगरेपछि मधेश प्रदेश सरकार नै आन्दोलनमा उत्रिएको छ । मधेश प्रदेशमा प्रहरी परिचालनको अधिकार आएपछि मात्र संघीयताको कार्यान्वयन हुने बुझाईमा रहेको मधेश सरकार आन्दोललनमा उत्रिनुलाई लाजको पसारो भन्दै आलोचना पनि गर्न थालिएको छ ।

२०७९ सावन २९

राष्ट्रीय राजनीतिमा एमाले घेराबन्दीमा ग्राउण्डमा आकर्षण बढदो रौतहटमा लोसपा नेता एमाले प्रवेश

राष्ट्रिय राजनीतिमा नेकपा एमाले र त्यसका अध्यक्ष के.पी.शर्मा ओली बिरुद्ध जर्वजस्त घेरावन्दी गदिैछ । नेकपा एमाले कमजोर भएको भए यो घेराबन्दी हुने थिएन ।

२०७९ सावन २३

मधेश सरकारकाद्वारा आन्दोलनको चेतावनी, प्रहरी समायोजन गर्न एक हप्ताको अल्टिमेटम

मधेश सरकारले एक साता भित्र प्रहरी समायोजन गरी प्रदेश सरकार लाई हस्तान्तरण गर्न प्रदेश प्रमुख मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण गराएको छ ।

२०७९ सावन २२

इमान्दारीताकासाथ घर बहाल कर दिए अरु सबै कर खारेज गर्नेछौः महानगरप्रमुख सिंह

बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले घर बहालमा लगाउनेहरुलाई इमान्दारीतापूर्वक घर बहाल कर दिन आग्रह गरेका छन ।

२०७९ जेठ २९

सखुवा प्रसौनीमा एमाले बीरगंज महानगरमा नेका जसपा गठबन्धन बिजयी

सखुवा प्रसौनी गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमालेको प्यानल बिजयी भएको छ ।

२०७९ जेठ २०

करको दरमा परमार्जन गर्न महानगरप्रमुख सिंहलाई उधोग वाणिज्य संघको आग्रह

बीरगंज उधोग वाणिज्य संघले बीरगंज महानगरपालिकाले लिदै आएको करमा परिमार्जन गर्न महानगरप्रमुख राजेशमान सिंहसंग आग्रह गरेको छ ।

२०७९ जेठ १५

पर्साका नवनिर्वाचित स्थानीय तहका प्रमुखले गरे शपथ ग्रहण

पर्साका नवनिर्वाचित स्थानीय तहका प्रमुखहरुको शपथ ग्रहण सोमवार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजना गरिएको शपथ ग्रहण कार्यक्रममा प्रमुखहरुलाई प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडलले नवनिर्वाचित पालिका प्रमुखहरुलाइ शपथ खुवाएका छ

२०७९ जेठ ९

पर्साको सखुवा प्रसौनीको अध्यक्षमा एमालेका यादव उपाध्यक्षमा जसपाका बिष्ट बिजयी

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जसवन्त यादव निर्वाचित भएका छन् ।

२०७९ जेठ ६

पर्साको पोखरिया नगरपालिकामा एमालेका चौहान बिजयी

पर्साको दोश्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ ।

२०७९ जेठ ५

पर्साको बुहदरमाई नगरपालिकामा जसपाका साह निर्वाचित

६ हजार ४ मत प्राप्त गरी पर्साको बहुदरमाई नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीका सिगासन साह निर्वाचित भएका छन ।

२०७९ जेठ ५

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.