logo

मधेश सरकारको नेतृत्वकोलागि एमालेको दाबी

चन्द्रपुर ।नेकपा एमालेले मधेस प्रदेश सरकारमा आफ्नो दावी पेश गरेको छ । आइतबार नेकपा एमाले मधेस प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो पुर्ण बैठकले मधेस सरकारमा आफ्नो दावी पेश गर्ने निर्णय गरेको हो ।

२०८० फागुन २७

पहिचानवादीहरुको एकिकृत आन्दोलन आजको आवश्यकताः नेता महतो

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’को अभियान थालेका राजेन्द्र महतोले पहिचानवादीहरुको एकिकृत आन्दोलनको आवश्यकतामा जोड दिएका छन ।

२०८० फागुन २६

सत्ता समीरकण नेपालको आन्तरिक मामिलाः भारतीय राजदुत श्रीवास्तव

काठमाण्डौ । नेपालको सत्ता समीरकणको घटनालाई भारतले नेपालको आन्तरिक मामला भएको टिप्पणी गरेको छ ।

२०८० फागुन २४

पत्रकारितालाई पकवान जस्तो नबनाउँः राज्यमंत्री अन्सारी

बीरगंज । मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनराज्यमन्त्री रहबर अन्सारीले लोकतन्त्रमा पत्रकारिताले संगलो पानीको भूमिका खेल्ने बताएका छन् ।

२०८० फागुन १४

जनता समाजवादी पाटी पर्साको बिस्तृत बैठक सम्पन्न

बीरगंज । जनतासमाजवादी पार्टी नेपाल पर्साको बिस्तृत बैठक बीरगंजमा सम्पन्न भएको छ ।

२०८० फागुन १४

भ्रष्टाचार अभियोगमा मुद्धा परेपछि राप्रपाका प्रदेश सभा सदस्य यादव परे निलम्बनमा

बुटवल । लुम्विनी प्रदेशसभाले राप्रपा सांसद जानकी प्रसाद यादवलाई निलम्वन गरेको छ।

२०८० फागुन १२

ज्वाला र बस्नेतलाई बर्खास्त गर्न प्रधानमंत्रीलाई एमालेको तीन दिने अल्टिमेटम

काठमाडौं । नेकपा एमालेले आफूहरूले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ३ दिन समय दिएको छ । प्रमुख प्रतिपक्षी समेत रहेको एमालेले शुक्रवार संसद् बैठकमा बोल्दै ३ दिनमा आफूहरूले उठाएका मागको सम्बोधन गर्नुपर्ने बताएको छ ।

२०८० फागुन ११

०४८ सालमै अदालतबाट दण्डीत केसी बने प्रदेश सांसद

दाङ । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी(डिबि)लाई रूकुम जिल्ला अदालतले एक बर्ष कैद गर्ने फैसला सुनाएको पाइएको छ ।

२०८० फागुन ११

प्रभू साह एक्लिदै आजपाका उपमहासचिव कुशवहा सहितका नेता एमालेमै फर्किए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएकोमा गल्ती महशुस नगर्नेलाई एमालेमा ठाउँ नभएको बताएका छन ।

२०८० फागुन १०

कांग्रेसले आफनो इतिहास कोल्याप्स गरिसक्योः एमाले सचिब भट्टराई

रौतहट। नेकपा एमालेका सचिब योगेश भट्टराईले नेपाली कांग्रेसले आफनो इतिहास कोल्याप्स गरिसकेको बताएका छन ।

२०८० फागुन ७

निर्वाचन आयोगले दलहरूलाई दियो १५ बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूको नाममा १५ बुँदे निर्देशन जारी गरेको छ ।

२०८० फागुन ३

युद्धबाट आएको माओवादी पार्टीका नेता मालामाल भएका छनः आजपा अध्यक्ष साह

बीरगंज । आम जनता पार्टीका अध्यक्ष प्रभू साहले बर्तमान सत्तागठबन्धनको सरकारले आम गरिक किसानको हितमा कुनै काम नगरेको आरोप लगाएका छन ।

२०८० फागुन १

जनता समाजवादी पार्टीको मधेश प्रदेश संयोजकमा यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेशको संयोजकमा बालकिशोर यादव चयन भएका छन ।

२०८० माघ २९

मुख्यमंत्रीलाई बिश्वासको मत नदिने सत्तासाझेदार दलहरुको तयारी अप्ठयारेमा मधेश सरकार

जनकपुर । मधेश प्रदेश सरकारका मुखिया सरोज यादवले जति जति बिश्वासको मत लिने समय घर्किदै गएको छ त्यती त्यती सत्ता साझेदार दलहरुमा बिश्वासको मत दिन नहुने आवाज बलियो हुदै छ ।

२०८० माघ २८

माधव नेपालको कारण रौतहटको बिकास भएनः एमाले अध्यक्ष ओली

गौर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सुरु गरेका विकासका आयोजनाहरू गठबन्धन सरकारले पूरा गर्न नसकेको बताएका छन्।

२०८० माघ २५

संघीय व्यवस्था असफल भयोः जसपा अध्यक्ष यादव

हेटौडा। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय व्यवस्था असफल भएको टिप्पणी गरेका छन् ।

२०८० माघ २४

समाजवादी दलित मुक्ति संगठन पर्साको अध्यक्षमा पासवान चयन

बीरगंज । समाजवादी दलित मुक्ति संगठन पर्साको अध्यक्षमा नागेन्द्र हजरा पासवान चयन भएका छन । सखुवा प्रसौनी गाउँपालिकामा भएको दलीत अगुवाहरुको भेलाले पासवानलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

२०८० पौष १५

राष्ट्रिय सभा सदस्यकालागि नेपाली कांग्रेसमा पर्साका अमात्यको नाम सिफारिश

बीरगंज । सत्तारुढ नेपाली कांग्रेस मधेस प्रदेश समितिले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरुको को नाम सिफारिस गरेको छ ।

२०८० पौष १५

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.